उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका लागि ९ अर्ब ४६ करोड बजेट बिनियोजन

१५ जेष्ठ २०८०, सोमबार १७:४२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको लागि ९ अर्ब ४६ करोड विनियोन गरेको छ ।

आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*