बालबालिकालाई सिकाउने र टिकाउने अभियान सुरु

१५ जेष्ठ २०८०, सोमबार १७:५०

काठमाडौं । बालबालिकालाई सिकाउने र टिकाउने अभियान सुरु भएको सरकारले जनाएको छ।जसमा पुरानै बजेटको अनुसार कृषि प्रयोगात्मक, सिपमूलक तालिम, दिवा खाजा र अन्य व्यवस्था निरन्तर गरिएको छ।

शैक्षिक सत्र सुरु हुनु अघि नै निशुल्क पुस्तक उपब्ध गराउने भएको छ।
त्यस्तै , स्वदेशी तथा विदेशी सिप सिकेको आधारमा प्रमाणीकरण गर्ने व्यवस्था मिलाईने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*