स्वास्थ्य बीमा कार्यक्रम निरन्तरता
१५ जेष्ठ २०८०, सोमबार १७:५९

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ। आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो ।
उनले सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रममा पनि स्वास्थ्य बीमा कार्यक्रम राख्ने बिषय बजेटमा व्यवस्था गरिएको जनाएको छ।












