नेप्से ५२।२६अंकले बढ्यो, कारोबार साढे ४ अर्ब माथि

३ असार २०८०, आईतवार १५:१२

काठमाडौं । नेप्से ५२।२६ अंकले बढ्दा २०९४।३३ को विन्दुमा कायम भएको छ।

२८० सूचीकृत कम्पनीको १२ करोड ९५ हजार ९ सय ६६ कित्ता शेयर खरिद बिक्रि हुँदा ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज नेप्सेमा रहेका १३ उपसूचकमध्ये १२ उपसूचकहरुमा हरियाली छाएको छ भने बैंकिङ उपसूचक ०.२९ प्रतिशतले घटेको छ । आज सर्वाधिक जिवन बीमा ६.३८ प्रतिशतले बढेको छ भने होटल र पर्यटन उपसूचक ६.१५ प्रतिशतले बढेको छ । अन्य १० उपसूचकहरुमा पनि हरियाली छाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*