विपिडब्लु लघुवित्त, मन्छियाम हाईड्रोपावर र सिटि होटलको शेयरमा सकारात्मक सर्किट, किन बढ्यो कम्पनीको शेयर मूल्य?
४ असार २०८०, सोमबार ११:५५

काठमाडौं । विपिडब्लु लघुवित्त, मन्छियाम हाईड्रोपावर र सिटि होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ। विपिडब्लु लघुवित्तले चौथौ बार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा मार्फत सामुदायिक लघुवित्तसँग गाभ्ने अख्तियारी समेत दिँदैछ ।
मन्छियाम हाईड्रोपावरको हिजोदेखि दोस्रो बजारमा शेयर बजारमा कारोबार भएको हो । जसको कारण दोस्रो बजारमा आज रौनकता छाएको छ ।
त्यस्तै, सिटि होटलेको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।













