६ कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

४ असार २०८०, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । अघिल्लो दिन ५२ अंकले बढेको शेयर बजार आज २.९४ को अंकले घटेर २०९१ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार झिनो अंकले घटेतापनि नेप्सेमा कारोबार भएका कम्पनीहरु मध्ये ६ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । सोमबार सेन्ट्रल फाइनान्स, लक्षी इक्युटी फण्ड, माउन्टेन इनर्जि नेपाल, बिपिडब्लु लघुवित्त, मेन्छियाम हाइड्रोपावर र सिटी होटलको शेयरमूल्यमा सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*