बेनेली बाइकको नयाँ मूल्य सूची यस्तो छ

८ असार २०८०, शुक्रबार १८:५२

काठमाडौँ, नेपाल, अषाड ०८ २०८०– केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि.ले विगत ८ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।१९११ देखि प्रचलित बेनेली इटालियन बाइक सवैको रोजाइ बन्न पुगेको छ । चालकहरुको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि ले २०१५ मा आयात शुरु गरि आएको छ ।

अहिले बजारमा के टि एमले बेनेलीको १२५ सि सि देखि ७५२ सि सि सम्मको मोटरबाईक वित्री बितरण गर्दै आइ रहेको छ ।केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि. बेनेली मोटरसाइकलको नेपालकोलागि एक मात्र आधिकारिक बिक्रेता रहेको छ । नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकल र स्कुटरको मागलाई पूरा गरिरहेको बेनेलीले राम्रो माईलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउदै आएको छ ।

आ.ब. २०८०/०८१ को नयाँ बजेट पश्चात् आजबाट लागू हुने गरी बेनेलीका निम्न मोडलका मोटरसाइकलहरुको मूल्यमा ६०,००० सम्मको छुट गरी बजारमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*