सेन्ट्रल फाइनान्सले खुलायो रोजगारको अवसर
१५ आश्विन २०८०, सोमबार १३:०३

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।
कम्पनीले ब्रान्च इन चार्ज, क्रेडिट रिस्क डिपार्टमेन्ट, क्रेडिट डिपार्टमेन्ट, अप्रेशन डिपार्टमेन्ट तथा आईटी डिपार्टमेन्ट पदमा आवेदन खुलाएको हो । इच्छुक तथा योग्य व्यक्तिले आवश्यक कागजात सहित असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।













