नेपाल एसबिआई बैंकको साधारणसभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ३१औं वार्षिक साधारणसभा आज पुस २१ गते बस्दैछ। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा बैंकले हाल कायम चुक्ता पूँजीको आधारमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५...
नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबीच स्वास्थ्य सेवामा छुट सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र क्रिस्टल डायग्नोस्टिक प्रा. लि. बीच बैंकका कर्मचारीहरू र ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ। यो सम्झौताअनुसार नेपाल बैंक लिमिटेडका कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल...
मुक्तिनाथ विकास बैंक १९औं वर्षमा प्रवेश, १३ कर्मचारीबाट सुरु गरेको बैंकिङ्क यात्रा बन्यो सबल साम्राज्य
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना शेयरधनी, ग्राहक, संचालक समिति, कर्मचारी र शुभचिन्तकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा गुणस्तरीय सेवा र प्रविधिमा...
सिविफिनको अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत, यस्तो बन्यो टिम
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको संगठन (सिविफिन) को अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत चयन भएका छन्। शुक्रबार पुस १९ गते सम्पन्न साधारण सभाले उनलाई दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो। नयाँ कार्यसमितिको चयन प्रक्रियासँगै निर्वाचन कार्य अघि बढेको...
ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा ७५७ जनाले गरे रक्तदान
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पुष १८ गते विहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले...
कुमारी बैंकले लाभांश नदिने
काठमाडौँ । कुमारी बैंक लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकको पुष १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो...
यी तीन तरिकाबाट हेर्नुहोस् महुली लघुवित्तको एफपिओ नतिजा
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले एफपिओ बाँडफाँट भएको हो । कम्पनीको एफपिओ ४७ हजार ५४४ ले १०।१० कित्ता शेयर हात पारेका छन् । त्यस्तै, ९ जनाले थप १...
महुली लघुवित्तको एफपिओ बाँडफाँट, ९ जना भाग्यमानीले पाए ११ कित्ता शेयर
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कार्यालय नयाँ बानेश्वर काठमाडौँमा आज एफपिओ बाँडफाँट भएको हो । सो शेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले...
शाइन रेसुङ्गा बैंकको साधारणसभा आज, लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा आज (पुस १९ गते) बस्दैछ। सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि शुरू हुनेछ। बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ३ प्रतिशत...
क्षेत्रीयस्तरका बैंकहरूबाट निक्षेप झिक्ने क्रम बढ्यो
काठमाडौं । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै निक्षेपकर्ताहरू क्षेत्रीयस्तरका विकास बैंकबाट निक्षेप झिकेर सुरक्षित हुन खोजेका छन्। राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै सेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई पत्राचार...
ग्लोबल आईएमई बैंकको १८ वर्षको यात्रा, बैंकिङ्क क्षेत्रमा खडा भयो विशाल साम्राज्य
काठमाडौँ । ग्लोबल आईएमई बैंकले आज आफ्नो १८ औं वार्षिकोत्सव मनाउँदै छ । नेपालमा बैंकिङ क्षेत्रको इतिहास पल्टाउने हो भने, ग्लोबल आईएमई बैंकको यात्रा अद्वितीय छ । बैंकले २०६३ सालमा आफ्नो सुरुवात गरेको थियो । यस अवधिमा आइपुग्दा ग्लोबलले...
कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप भुक्तानी सुरु, पहिलो चरणमा विशेष समूहलाई प्राथमिकता
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप भुक्तानी सुरु गर्ने जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहको नेतृत्वमा सञ्चालन भइरहेको बैंकले हालको तरलता अवस्थालाई मध्यनजर गर्दै प्राथमिक चरणमा पुष १७ गतेदेखि १६ वटा शाखाबाट निक्षेप भुक्तानीको व्यवस्था गरेको...
प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी रोमु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन्। बैंकले यसअघि नै...
माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ५५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी बाहेकका सर्वसाधारणले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले यसअघि नै उक्त शेयर संस्थापक शेयरधनीलाई खरिद आह्वान गरिसकेको जनाएको छ।...
प्रतिकित्ता एक हजार रुपैयाँमै युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको ३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्।...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति?
काठमाडौं । आज पुस १८ गते विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म कायम शेयरधनीले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी, डिमालयन डिष्टिलरी र बोटलर्स नेपाल...
प्रभु बैंकले सुरु गर्यो ‘प्रभु डिजिटल क्युब’ सेवा, ग्राहकलाई सहज बैंकिङ्ग सुविधा
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ वर्ष २०२५ को अवसरमा अत्याधुनिक सेवा ‘प्रभु डिजिटल क्युब’ सञ्चालनमा ल्याएको छ। यो स्वचालित काउण्टरमार्फत ग्राहकहरूले विभिन्न बिद्युतीय बैंकिङ्ग सुविधाहरू सहज र छिटो प्रक्रियामा उपयोग गर्न सक्नेछन्। ‘प्रभु डिजिटल क्युब’ सेवा बैंकको मुख्य...
समृद्धि फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने
काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो शेयर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनीले हाल कायम रहेको ५९।३७ प्रतिशत संस्थापक शेयर स्वामित्व घटाएर ५१ प्रतिशतमा सीमित गर्ने र सर्वसाधारण शेयर स्वामित्व ४०।६३ प्रतिशतबाट बढाएर ४९ प्रतिशत बनाउने भएको छ।...
कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी
काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ। खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई बैंकको टोखा शाखाबाट बीमा रकम हस्तान्तरण गरिएको हो। यस खाता...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनको कति?
काठमाडौं । भोलि पुस १८ गते विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। भोलिसम्म कायम शेयरधनीले सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी, डिमालयन डिष्टिलरी र बोटलर्स नेपाल...




















