विकास बैंकको नाफा १६ प्रतिशतले बढ्योः नम्बर वान् गरिमा, ग्रोथमा सांग्रिला र ज्योति (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकको नाफा १६.०२ प्रतिशतले बढेको छ । कम्पनीहरु सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका ८ विकास बैंकले २ अर्ब ५८ करोड ७६ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेका...


धरापमा पोखरा फाइनान्सः दोस्रो त्रैमासमा देखियो टाट पल्टिने बाटो

काठमाडौँ । पोखरा फाइनान्स वित्तीय रुपमा निकै कमजोर देखिएको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको कम्पनीको अधिकांश सूचक धरापमा रहेको हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खराब कर्जा ३३.४४ प्रतिशत...


वित्तीय सूचक अब्बल देखियो गरिमा विकास बैंकः नाफा ५५ करोड, वितरणयोग्य मुनाफा समेत उच्च

काठमाडौँ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा गरिमाले ५४ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन...


५८ औं बर्षमा कृषि बिकास बैंकः २०२४ सालदेखि निरन्तर किसानकै सेवामा समर्पित विशिष्टीकृत बैंक

काठमाडौं । नेपालमा पञ्चायती व्यवस्थाले औद्योगिक कलकारखानाहरु फक्रिने अवस्था थिए । उतिबेलाको सरकारले सोच्यो–किसान लक्षित बैंक स्थापना गरेर कृषि उत्पादनमा लगानी बढाउनु पर्छ । सोही उद्देश्यले नेपाल सरकारकै लगानीमा स्थापना भएको कृषि विकास बैंक आजबाट ५७ वर्ष पुरा गरी...


६ महिनामा कृषि विकास बैंकले कमायो ९५ करोड ७५ लाख, जगेडासहित अन्य सूचक कस्तो ?

काठमाडौँ । पछिल्लो ६ महिनामा कृषि विकास बैंकले ९५ करोड ७५ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार यस्तो देखाएको हो । बैंकले आर्जन गरेको...


माछापुच्छ्रे बैंकको नाफासँगै प्रतिशेयर आम्दानी सामान्य बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ०.२४ प्रतिशत वृद्धि भएको हो। बैंकले गत...


खराब कर्जा बढ्दा २ अर्बबाट झर्‍यो प्राइम बैंकको नाफा, प्रतिशेयर आम्दानी घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा प्राइम कमर्सियल बैंक वित्तीय सूचकमा कमजोर देखिएको छ । यसअवधिमा कम्पनीको मुनाफा १४.३४ प्रतिशतले ओरालो लागेको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको नाफा १ अर्ब ८६ करोड ९९...


दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकको वित्तीय विवरण कस्तो छ ?

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकका अधिकांश प्रमुख वित्तीय सूचांकहरुमा सुधार देखिएको छ । समीक्षा अवधिमा बैंकको मुनाफा ५३.३६ प्रतिशतले घटेको छ ।...


सानिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४.७२ प्रतिशत वृद्धि भएको छ। बैंकले...


वाणिज्य बैंकको नाफा साढे २७ अर्बः नबिललाई पछ्याउँदै ग्लोबल, प्रभु र एनआईएमबिको लोभलाग्दो ग्रोथ

काठमाडौँ । वाणिज्य बैंकको मुनाफा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार मुनाफा ४.६२ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको ६ महिना हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले २७ अर्ब ४३...


सिटिजन्स बैंकको नाफा ६६ करोड १८ लाख, अन्य सूचक कस्तो?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले पुस मसान्तसम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो गत आवको सोही अवधिको तुलनामा १५.४५...


लक्ष्मी सनराइज बैंकको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै ईपीएसमा उल्लेख्य बृद्धि

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको मुनााफा, सञ्चालन मुनाफा तथा प्रतिशेयर आम्दानी लगायतका सूचकमा सामान्य बृद्धि देखिएको छ...


नेपाल बैंकको नाफा २१ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेको हो। बैंकले चालू आर्थिक...


मुनाफा वृद्धिमा आक्रामक प्रभु बैंक, अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ

काठमाडौँ । पछिल्लो ६ महिनामा प्रभु बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । कम्पनीले गरेको नाफा गत आर्थिक वर्षको...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै इपीएस पनि उल्लेख्य बृद्धि

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको मुनााफा, ब्याज आम्दानी तथा प्रतिशेयर आम्दानी लगायतका सूचकमा रौनकता छाएको छ ।...


एनआईसी एशिया बैंकको मुनाफा घट्यो, वितरणयोग्य नाफा र इपीएस कति ?

काठमाडौँ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यसअवधिमा कम्पनीले १५ करोड ५२ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको हो । बैंकको नाफा गत आर्थिक वर्षको...


६ महिनामा कुमारी बैंकले कमायाे २७ कराेड, यस्तो देखियो वित्तीय विवरण

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा कुमारी बैंकले २७ करोड ५७ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार यस्तो देखाएको हो । कम्पनीको नाफा गत आर्थिक वर्षको...


४९.५१ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको मुनाफा, प्रतिशेयर आम्दानीसहित अन्य सूचक कस्ता ?

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ...


एभरेष्ट बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।...


हिमालयन बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण नाफामा सामान्य सुधार

हिमालयन बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५० करोड...