लक्ष्मी सनराइज बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको साझेदारीमा ुएम्पावर फाइनान्स एलायन्सु अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ। नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरु चाल्नेछ...
यी हुन् सहकारी ठगीमा रवि लामिछानेसँगै मुद्दा लगाइएका ३१ अभियुक्त (नामसहित)
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जना व्यक्तिहरूविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा आइतबार मुद्दा दायर गरिएको छ। यस मुद्दामा पाँचजना व्यक्तिहरू र आठ वटा कम्पनीलाई पनि कसुरजन्य सम्पत्ति...
लाभांश र मर्जर प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा यही पुस २८ गते आइतबार बस्ने भएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले मोरङ्गको कटहरी–२ स्थित कम्पनीका आफ्नै केन्द्रीय कार्यालयमा सभा बस्ने निर्णय गरेको हो।...
नेपाल एसबिआई बैंकद्धारा श्री गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले श्री गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम रत्ननगर, चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका बागमति प्रदेश कार्यलय प्रमुख प्रविण मुनि बज्राचार्यले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका...
१० प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारितका लागि कालिका लघुवित्तले बोलायो साधारण सभा
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनी आगामी पुष २९ गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहर पोखरा बुद्धचोकमा बस्ने गरी १५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ९ बजे...
प्रभु बैंकद्वारा लाभांश नदिने निर्णय
काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यस वर्ष शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिम वित्तीय...
लाभांश र अग्राधिकार शेयर प्रस्ताव सहित सिद्धार्थ बैंकको साधारणसभा आह्वान
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यही पुस २८ गते आइतबार २३ औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...
लाभांश पारित गर्न पुस २९ गते छिमेक लघुवित्तको सभा बस्दै
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा यही पुस २९ गते सोमबार बस्ने भएको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हेटौंडास्थित होटल सामना प्रा.लि. मा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले चुक्ता...
लाभांश र मर्जर प्रस्ताव सहित सूर्याेदय वोमी लघुवित्तको साधारणसभा आह्वान
कठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २८ गते आइतबार तह्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको लुभुस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्गमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय...
सांग्रिला विकास बैंकले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले यही पुस २९ गते सोमबार २० औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले...
पहिलो दिनमा नै महुली लघुवित्तको एफपीओमा आवेदन दिनेको ओइरो
काठमाडौँ । पहिलो दिनमा नै महुली लघुवित्तको एफपीओमा मागभन्दा बढी आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात पुष ५ गते साँझ ५ः०६ बजेसम्ममा ४९ करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसमा ३ लाख...
एनआईसी एशिया लघुवित्त कलुवापुर शाखाद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई सम्मान
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सुदूरपश्चिम प्रदेश अन्तर्गत कलुवापुर शाखाले नियमित किस्ता बुझाउँदै आएकी सदस्यलाई सम्मान गरेको छ। उक्त शाखाको केन्द्र नं ०१६ मा आवद्ध सदस्य द्रोपती जोशीले संस्थाबाट लिएको ३ लाख रुपैयाँ कर्जा नियमित किस्ता...
बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी
सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेका छन् । कम्पनीको अनलाइन बैंकिङ प्रणाली ह्याकिङ गरी खाताबाट पैसा चोरी भएको हो । सिटिजन्स बैंक इन्टरनेसनलमा रहेको खातामा भएको यस्तो ह्याकिङमा...
एनआईसी एशिया लघुवित्तः सर्वसाधारणको सारथी बन्दै आठौं वर्षमा प्रवेश, ग्रामीण विकासमा प्रतिबद्ध
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले साथीसँगै सबल बन्दै भन्ने मूल नारालाई आत्मसात् गर्दै सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ। २०७४ सालमा स्थापना भई राष्ट्रियस्तरको कार्यक्षेत्रसहित ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरेको यस संस्थाले ग्रामीण...
गरिमा विकास बैंकद्वारा लाभांश घोषणा
काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नगद मात्रै लाभांश दिने प्रस्ताव गरेको हो। बैंकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ...
गुडविल फाइनान्सले लाभांश नदिने
काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। लाभांश वितरण नगरिने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि...
लुम्बिनी विकासद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते शुक्रबार विहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४...
सिटिजन्स बैंकका ग्राहकलाई एस एम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशतसम्म छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट काठमाडौं स्थित एस एम डेन्टल एण्ड स्किन केयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले...
नबिल बैंकले शुरू गर्यो टोल–फ्री सेवा, बिनाशुल्क सम्पर्क गर्न सकिने
काठमाडौं । नबिल बैंकले ग्राहकलाई थप सहज र निःशुल्क बैंकिङ सेवा प्रदान गर्न टोल–फ्री नम्बर सेवा शुरू गरेको छ। यससँगै अब ग्राहकहरूले नेपाल टेलिकम र एनसेलको नेटवर्क प्रयोग गरी बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने भएका...
एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीको हात रित्तो
काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।...




















