नेरुडे मिर्मिरे लघुवित्तका संचालक दीप बहादुर श्रेष्ठको राजीनामा स्वीकृत

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिति सदस्य (संस्थापक समूह) दीप बहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ। श्रेष्ठले आफ्नो राजीनामा २०८१ साल भदौ २६ गते पेश गरेका थिए । सोही दिन बिहान ११ बजे बसेको संचालक...


हिमालयन बैंकको ४ लाख २८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्...


प्रतिकित्ता १०५ रुपैयाँमा कामना सेवा बैंकको ३५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ३५ हजार ५३४ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर जोकोही व्यक्तिले किन्न पाउँछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ...


पोष्टमका प्रयोगकर्ताले आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन सक्ने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक संजाल प्लेटफर्म पोष्टम बीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने विश्वास लिइएको हो । पोष्टम एप, पोष्टम इन्फोसिसद्वारा डिजाइन गरिएको...


लक्ष्मी सनराइज बैंकले गर्‍यो वीरगंजमा सेवा विस्तार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगंज महानगरपालिका वडा न ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न ८ स्थित लिंक रोड (अघिल्लो शाखा...


राष्ट्रिय वाणिज्य बैंकले दियो कोशी प्रदेश सभाका सांसदहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण तालिम

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । मंगलबार कोशी प्रदेश सभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी...


कुमारी बैंकको देशैभर वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षक-प्रशिक्षण सम्पन्न

काठमाडौँ । युसएड संगको सहकार्यमा “देशै भरि बर्षै भरि” अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम...


मानुषि लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी हुन् उच्च वृद्धि भएका कम्पनी

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजारको ओरालो यात्रा रोकीएको छैन् । आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि मानुषि लघुवित्त वित्तीयको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...


ब्लु क्रस हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौँ त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच ब्लु क्रस हस्पिटल प्रा.लि....


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहक र परिवारलाई बुद्ध एयरको टिकटमा छूट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहक र ग्राहकका परिवारले बुद्ध एयरको टिकटमा छूट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच भएको एक सम्झौता अनुसार बैंकका ग्राहक र ग्राहकका परिवार (बुबा, आमा, श्रीमती, छोराछोरी) ले बुद्ध एयरको टिकट...


कुमारी बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्ट बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले दुषित थानी हिमालयन रिसोर्टबाट प्रदान...


नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

काठमाडौँ । नेपाल एसबिआई बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंक...


सेगवे नेपालको मनसुन अफरः एनआइसि एशिया बैंकको मोबाइल बैंकिङ प्रयोग गरी ४० हजारसम्मको छुट

काठमाडौँ । सेगवे नेपालका स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्म छुट पाइने भएको छ । कम्पनीका स्कुटर खरिद गर्ने चाहने ग्राहकहरुले एनआइसि एशिया बैंकको मोबाइल बैंकिङ वा डेबिट/क्रेडिट कार्डको प्रयोग गरि छुट पाउन सक्नेछन् । यो विशेष अफर ग्राहकहरूलाई...


गोर्खाज फाइनान्सका सीइओ सन्तोष घिमिरेले दिए राजीनामा

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष कुमार घिमिरेले राजीनामा दिएका छन् । उनले राजीनामा दिनुको कारण भने खुलाइएको छैन । घिमिरेको राजीनामा भदौ २४ गते बसेको संचालक समितिको बैठकले असोज २२ गतेदेखि लागू हुने गरी...


गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेको हो । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका...


ओरेण्टल को–अपरेटिभको बचत फिर्ता लिन चाहनेलाई निवेदन दिन आह्वान

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अचल सम्पत्ति लिई ओरेण्टल को–अपरेटिभको बचत फिर्ता लिन चाहनेलाई निवेदन दिन आह्वान गरेको छ । समस्याग्रस्त घोषित ओरेण्टल को–अपरेटिभ लिमिटेडको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको...


मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् ।...


प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल संस्थापक शेयरधनीहरूले नै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । तर ३५ दिनभित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा भने सर्वसाधारणमा...


कामना सेवा विकास बैंकको १६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको १६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त संस्थापक शेयर सर्वसाधारणले मात्रै किन्न पाउँछन् । यसअघि बैंकले संस्थापक शेयरधनीले...


साधारण सभा सकेर प्रतिवेदन पेश गर्न सहकारीलाई काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सहकारी संस्थाहरूलाई नियमनमा ल्याउन कडाइ गर्न थालेको छ। आज जारी गरिएको सूचनामा महानगरपालिकाले आगामी पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरी, त्यसको १५ दिनभित्र साधारण सभाबाट पारित प्रतिवेदन महानगरपालिकाको सहकारी विभागमा पेश गर्न निर्देशन...