ऋण तिर्न नसकेका लघुवित्त पिडित ग्राहकको लागि राष्ट्र बैंकको राहत, समयसीमा बढाउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई कर्जा तिर्नका लागि समयसीमा बढाउने भएको छ ।शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाईनिश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने...


मौद्रिक नीतिमा लचकताः ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घटाउने गरी मौद्रिक नीति ल्याएको छ। बैंकको नीतिगत दरहरुलाई घटाएर बैंकहरुलाई ब्याजदर घटाउन थप प्रोत्साहन गरेको छ।नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाको...


मौद्रिक नीतिले बैंकको पूँजीकोष बढाउन ल्यायो लचिलो व्यवस्था

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकहरुको पूँजीकोष बढाउन लचिलो व्यवस्था गरेको छ। केन्द्रीय बैंकले प्रोभिजनिङ घटाउनेदेखि पूँजीकोष बढाउन नयाँ उपकरण समेत प्रयोगमा ल्याउने घोषणा गरेको छ। राष्ट्र बैंकल पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने, असल कर्जामा...


सञ्चालकको सम्पत्तिलाई धितो मानेर सहकारीका बचतकर्ताको ५ लाखसम्म फिर्ता गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको बचतकर्ताहरूको ५ लाख रुपैयाँसम्मको रकम सञ्चालकहरू र तिनका परिवारका सदस्यको नामको सम्पत्तिको धितोको सुरक्षणमा फिर्ता गर्ने नीति लिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले शुक्रबार आगामी आर्थिक वर्ष २०८१।८२...


उपभोक्ता मूल्य र तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गरिने

काठमाडौं । आर्थिक वर्ष २०८१।८२ देखि उपभोक्ता मूल्य सूचकाङ्क र तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गरिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षदेखि गत आर्थिक वर्ष २०८०।८१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकाङ्क र तलब...


सहकारी संस्थाका लागि मौद्रिक नीतिमा के छ व्यवस्था?

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै नियमन संयन्त्रको व्यवस्था गरिने भएको छ । नेपाल राष्ट्र बैंकले साउन ११ गते शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् बचत तथा ऋण सहकारी संस्थाको छुट्टै नियमनका लागि आवश्यक...


मौद्रिक नीतिमा समावेश भएका लघुवित्तका ६ व्यवस्था, मर्जरदेखि कर्जा पुनर्तालिकीकरणसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई थप प्रभावकारी बनाउने भएको छ । आज सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त सम्बन्धि महत्वपूर्ण ६ वटा व्यवस्थालाई समावेश गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिले लघुवित्त संस्थाहरुको मर्जर...


विदेशी मुद्रा व्यवस्थापन नीति खुला, आयातमा लगाइएको सीमा १ लाख डलर पुर्याइयो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विनियममा लिएको कडा नीतिलाई खुकुलो बनाएको छ । बैंकहरुमा विदेशी मुद्राको सञ्चिती बढ्दो अवस्थामा रहेकाले खुकुलो बनाएको हो । राहदानी विदेशी विनिमय व्यवस्थापनबारे घोषणा गर्दै राहधानीमार्फत सटही हुने विदेशी मुद्राको सिमालाई सहजीकरण गर्ने...


असल कर्जामा गर्नुपर्ने प्रोभिजनिङको सीमा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने नीति अगाडि बढाएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषमा परेको दवाबलाई दृष्टिगत गर्दै तथा...


घट्यो ब्याजदर करिडोर सीमाको बैंकदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर सीमाको बैंकदर ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरेको छ । व्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन यथावत राखिएको छ । स्थायी तरलतालाई थप लचिलो व्यवस्था गरिने छ...


राष्ट्र बैंकले घटायो नीतिगत दर

काठमाडौँ । राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनरले नीतिगत दर घटाएको बताए । नीतिगत दर साढे ५ प्रतिशतबाट ५ प्रतिशतमा झारेको हो । यस्तै नीतिगत दरलाई साढे ७ प्रतिशतबाट ७ प्रतिशतमा...


मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुलाई बम्पर छुट, चेक बाउन्समा कालोसूचिमा राख्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका छन् । गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिँने नयाँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको बजेट र...


लघुवित्तका ऋणीहरुको कर्जा पुनर्तालिका गरिने छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाबाट कर्जा लिएका ऋणीहरुको कर्जा पुनर्तालिका गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । उनले लघुवित्त कम्पनीहरुको मर्जर प्रक्रियालाई थप सहुलियत...


बढ्यो कर्जा विस्तारको लक्ष्य, अब कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्यलाई बढाएर साढे १२ प्रतिशत पुर्याएको छ। चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले यस्तो दर बढाएको बताए । गत वर्ष साढे ११ प्रतिशत थियो।


मौद्रिक नीति सार्वजनिक, के–के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजिक गरेको हुन् ।


लक्ष्मी सनराइज बैंकले ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ प्रस्तुत गर्दै

काठमाडौँ । लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक साना देखी ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक...


एनएमबि बैंकको १ लाख २३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन्...


लयमा फर्किदै वाणिज्य बैंकको शेयरमूल्य, कुनको कति पुग्यो ?

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २५६८.११ को बिन्दुमा कायम भएको छ । नेपालमा सञ्चालक रहेका वाणिज्य बैंकको शेयरहरुको मूल्य केही समय अगाडि...


ज्योति विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

काठमाडौँ । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ३ वटा विविध अतिगौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको लागि सम्झौता तथा उद्घोषण गरेको छ। बैंकले स्वास्थ्य, शिक्षा, र सशक्तिकरणका क्षेत्रहरूमा दीर्घकालीन प्रभाव...


ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई नियुक्त, कस्तो हो उनको पृष्ठभूमि ?

काठमाडौँ। ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन्। बिहीबार बसेको बैंकको सञ्चालक समितिले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ (क) बमोजिम योग्यता तथा अनुभव प्राप्त...