मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको पुस १४ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाले पारित गरेको ९.५० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले मंसिर २८ गतेको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीको...


सर्वोत्तम सिमेन्टको आइपीओमा ८ अर्ब रुपैयाँ संकलन, माग भन्दा ८ गुणा बढी आवेदन

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओमा दोस्रो दिन अर्थात सोमबार साँझ ५ बजेसम्ममा ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्म ४ लाख ७ हजार ७११ जनाले २ करोड २२...


संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न समिति गठन, ४१ जना प्रकाउ

काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ ।प्रहरुीले ४१ जनालाई प्रकाउ समेत गरेको छ। उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन...


उत्पादनमूलक क्षेत्रमा बैंकिङ पुँजी लैजाने सरकारको रणनीति रहेको छः सहसचिव धनिराम शर्मा

काठमाडौँ । अर्थ मन्त्रालयका सह–सचिव धनिराम शर्माले सरकारको ध्यान बैंकिङ पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजाने रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा बनेपास्थित आगन्तुक रिसोर्टमा गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले सो कुरा बताएका हुन्। हिजोको...


बैंक तथा वित्तिय संस्थालाई डुब्न दिन्नाैंः गभर्नर अधिकारी

काठमाडाैं । नेपालका कुनै पनि बैंक तथा वित्तिय संस्थालाई डुब्न नदिने नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले बताएका छन् । बैंकर एशाेसियशनकाे हलमा आयाेजित कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकले बैंकहरूकाे निरन्तर नियमन गरिरहेकाे बताउँदै निक्षेपकर्ताकाे बचत शत प्रतिशत...


बजारका पसलमा सहकारीका पासबुक छन्, सहकारीमा समस्या आउदा आर्थिक गतिविधि ठप्प भाेः गभर्नर अधिकारी

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले सहकारीका समस्याले बैंकमा मार परेकाे बताएका छन् । नेपाल बैंकर एशाेसिएसनले आयाेजना गरेकाे कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘बजारका पसलहरूमा सहकारिका पासबुक छन्, एउटै पसलमा ४।५ वटा पासबुक छन् । सहकारीबाटै...


बैकिङ क्षेत्रतर्फ पर्याप्त तरलता, ब्याजदर एकल विन्दुतर्फ झर्ने क्रममा छ: अर्थमन्त्री

अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् । संसदमा सोमबार आगामी आर्थिक वर्षका लागि बजेटका सिद्धान्त र प्राथमिकतामा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले बैक तथा वित्तीय संस्थामा तरलता सहज हुँदै गएको बताएका हुन्...


मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको छः अर्थमन्त्री

अर्थमन्त्री डा। प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१र०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले लगानी अनुकूल वातावरण सृजना गर्न...


सरकारले लघुवित्त र सहकारीको बचत सुरक्षा गर्ने ब्यवस्था मिलाउने

काठमाडौँ । सरकारले आगामी बजेट मार्फत सहकारी र लघुवित्त पिडितलाई राहत दिने भएको छ । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । पछिल्लो समय सहकारी र लघुवित्त पिडित बढ्दै जाँदा...


राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड एवं नियामक निकायमा सरकारले सुपरिवेक्षण गर्ने

काठमाडौं । सरकारले वित्तिय नियमक र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ्य, प्रतिस्पर्धा र भरपर्दो वित्तिय क्षेत्र विकास गर्ने लक्ष्य राखेको छ। अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो जानकारी...


राष्ट्र बैंकले माग्यो संयोजक, एक लाख २६ हजार तलब

काठमाडौँ । नेपाल राष्ट्र बैंकले संयोजक पदका लागि कर्मचारी माग गरेको छ । केन्द्रिय बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि संयोजकको मागेको हो । उक्त पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र,...


नेसनल हाइड्रोपावरको पुनः बार्षिक साधारण सभा आव्हान

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले पुनः बार्षिक साधारण सभा बोलाएको छ । यसअघि बोलाएको सभामा गणपूरक संख्या नपुगेपछि पुन फागुन ३० गतेका लागि सभा बोलाएको हो । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा गणपूरक संख्या...


युनाईटेड मोदीको कम्पनी सचिवमा नारायण प्रसाद आचार्य नियुक्त

काठमाडौँ । युनाईटेड मोदी हाइड्रोपावरले कम्पनी सचिवमा नारायण प्रसाद आचार्यलाई नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले कम्पनी ऐन, २०६३ को दफा १८५ बमोजिम कम्पनी सचिव नियुक्त गरेको हो । आचार्यलाई फागुन १३ गतेदेखि...


सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिनेको ओइरो, पहिलो दिन मै माग भन्दा ३ गुणा बढी आवेदन

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओमा पहिलो दिन मै ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात फागुन १३ गते साँझ ५ः०६ बजेसम्ममा १ लाख ५६ हजार २०७ जनाले...


६२ खर्बको निक्षेप बोकेर बसेका बैंकहरुको एउटा सूचक औँल्याएर संस्था सकिएको भन्न मिल्दैनः डेपुटी गभर्नर मिश्र

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोर हुँदा बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा बनेपास्थित आगन्तुक रिसोर्टमा आयोजना गरेको एड्भान्स बैंकिङ...


२६ बैंकलाई पछाडि पार्दै कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता

काठमाडौँ । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । “स्वस्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ मिति २०८० फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता...


कुनै पनि बैंक डुब्ने अवस्थामा छैन, डराउनु पर्दैन: बैंकर्स संघका अध्यक्ष केसी

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग...


सर्वोत्तम सिमेन्टको ७३ प्रतिशत कित्ता सेयर स्थानियद्धारा बहिस्कार, सर्वसाधारणले के गर्लान् ?

काठमाडौँ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ बिधिबाट आयोजना प्रभावित स्थानीयलाई जारी गरेको आइपीओ बहिस्कार भएको छ । प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्दै आइरहेका स्थानियले सर्वाेत्तमले ३६० रुपैयाँ १० पैसामा निष्कासनमा ल्याएपछि ७३.२८ प्रतिशत कित्ता सेयर बहिस्कार गरेका हुन् ।...


जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

काठमाडौँ। जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही...


लघुवित्त पीडित गुनासो सुन्ने निकायमा नआई सडकमा किन गए?: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यदी लघुवित्तमा समस्या नै हो भने आफूहरू सम्बोधन गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । काठमाडौंमा आयोजित फिनटेक छलफल कार्यक्रममा वक्ताका रूपमा उपस्थित हुँदै गभर्नर अधिकारीले प्रक्रियाअनुसार गुनासो सम्बोधन गर्ने निकायमा...