राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड एवं नियामक निकायमा सरकारले सुपरिवेक्षण गर्ने

१४ फाल्गुन २०८०, सोमबार १३:५६

काठमाडौं । सरकारले वित्तिय नियमक र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ्य, प्रतिस्पर्धा र भरपर्दो वित्तिय क्षेत्र विकास गर्ने लक्ष्य राखेको छ।

अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । सरकारले राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड एवं नियामक निकायलाई सुपरिवेक्षण गरी थप प्रभावकारी बनाउने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*