हिमालयन डिष्टिलरीसहित ६ कम्पनीको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप छ कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त लगायतका कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको हो । बिहीबारको अन्तिम कारोबारको आधारमा हिमालयन डिस्टीलरी लिमिटेडको...
समयमा एजीएम गर्न नसकेको कारण विकास बैंकको शेयरमा लगानीकर्ताको रुची घटदै
काठमाडौं । आधाभन्दा बढी विकास बैंकहरुले अझै पनि बार्षिक साधारणसभा गर्न सकेको छैन । सो कारण पनि त्यस्को प्रत्यक्ष असर शेयर कारोबारमा देखिएको छ। ६ वाणिज्य बैंकहरुले पुस मसान्तसमा एजीएम अझै बोलाउन सकेको छैन । आज झिनो अंकले ओरालो...
वाणिज्य बैंकहरु शेयर मूल्यमा निरन्तर ओरालो, कुनको शेयर मूल्य कतिले घट्यो ?
काठमाडौं । वाणिज्य बैंकहरु शेयर मूल्यमा निरन्तर ओरालो लाग्न थालेका छन् ।दोस्रो बजारमा केही साताअघि वृद्धिदरमा राम्रै रहेको बैंकको शेयर मूल्यमा निरन्तर गिरावट आउने क्रम भने रोकिएको छ । वृद्धिदरमा आएका बैंकहरुमा पनि सामान्य सुधार देखिएको छ ।
नबिल बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नविल बैंक लिमिटेडको ३९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा आज आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत नगद...
दुई लघुवित्त कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट
काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार घटेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये २ लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ३. ९४...
महाप्रसाद अधिकारीसँग गभर्नर हुने शैक्षिक योग्यता नरहेको भन्दै सर्वोच्चमा रिट दायर, शुक्रबार पेशी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले सर्वोच्चमा दर्ता गरेको रिटको पेशी शुक्रबारलाई तोकिएको छ । अधिकारी गभर्नर पदमा रहन...
नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने
काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजना ल्याएको...
गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको सम्बन्धी रिट सर्वोच्चमा दर्ता हुँदै, रजिष्ट्रारबाट दर्ताको अनुमति
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको सम्बन्धको रिट सर्वोच्चमा दर्ता हुने भएको छ । अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले सर्वोच्चमा कार्तिक ३ गते पेश गरेको रिट बिहीबार दर्ता हुन लागेको हो ।...
विभिन्न बचत खाताको बीमा सुविधा बन्द गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बचत खाता योजनाको विशेषता संसोधन गरेको छ। बैंकले विभिन्न बचत खातामा प्रदान गर्दै आएको बीमा सुविधा अबदेखि बन्द गर्न लागेको हो। बैंकले कर्पाेरेट बेनिफिट बचत खाता, प्रोफेसनल कर्मचारी बचत खाता र प्रबर्धक...
जीबी राईसहित चारजनाविरुद्ध डिफ्युजन जारी गर्न नेशनल सेन्ट्रल ब्यूरोमा पत्राचार
पोखरास्थित सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीबी० राईविरुद्ध ईन्टरपोलमार्फत डिफ्युजन नोटिश जारी गर्न प्रहरीले प्रक्रिया थालेको छ । जीबी राईसहित ४ जनाविरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्यूरो ९एनसिबी०मा पत्राचार गरिएको छ । अदालतमा विचाराधीन मुद्दामा...
नेपाल बैंकको पूर्वशाखा प्रबन्धक कोइराला बैंक सिस्टम ह्याक गरी आफ्नै खातामा रकम सारेको आरोपमा दोषी ठहर
नेपाल बैंकको डिल्लीबजार पूर्वशाखा प्रबन्धक भूपराज कोइराला बैंकको रकम हिनामिना गरेको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतको खुसी प्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालालाई दोषी ठहर गरेको हो । २०७६ सालमा बैंकलाई नभएको दायित्व...
एभरेष्ट बैंक र एएसजी आई केअरबीच छुट प्रदान गर्ने सम्झौता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र एएसजी आइ केअर हेल्थ सर्भिस प्रालि नयाँ बानेश्वरबीच् बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट...
नेप्सेमा ३ कम्पनीको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप तीन कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्सेमा हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी र फस्र्ट माइक्रोफाइनान्सको बोनश शेयरको मूल्य समायोजन भएको हो । बुधबार हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनश शेयरमूल्य...
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकको सहजताको लागि विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको...
१३ वाणिज्य बैंकको ब्याजदर एकल अंकमा, घट्न थाल्यो बैंकहरुको बेसरेट, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गर्दै ब्याजदर सस्तीदै गईरहेको बताएका छन् । राष्ट्र बैंकको मौद्रिक नीतिप्रतिको खुकुलोपनको कारण ब्याजदर क्रमश घट्दै गएको देख्न सकिन्छ । निक्षेपको ब्याज घट्दा पुस महिनामा वाणिज्य बैंकको आधारदर औसत ९.८१ प्रतिशत रहेको छ।पुसमा...
बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा वित्तीय अनुशासन कायम हुन सकेन : डा.घिमिरे
काठमाडौं । बीमा विज्ञ तथा नेपाल पुनर्बीमा कम्पनीका पूर्वअध्यक्ष प्राध्यापक डाक्टर रविन्द्र घिमिरेले बैंक, वित्तीय संस्था र बीमा क्षेत्र जताततै वित्तीय अनुशासनमा ह्रास आएको बताउदै आमूल परिवर्तनको आँचो औंल्याएका छन् । प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा...
मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर कारोबार आजदेखि फुकुवा गरेको छ । बैंकले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण...
नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्तालाई बनायो निराश
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरुको हात खाली बनेपछि निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९।८०...
लघुवित्त पीडितको समस्यालाई सरकारले अझै राम्रोसँग समाधान गर्नेछः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त पीडित, सहकारी पीडित तथा सूकुम्बासी समस्यालाई अझै राम्रोसँग सामाधान गर्ने बताएका छन् । सरकारले आफ्नो १ वर्षको अवधि पुरा गरेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै लघुवित्त पीडितहरुको समस्या अझै सहज...
बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित
काठमाडौं । आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित रह्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र...




















