नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग

काठमाडौँ । नबिल बैंक लिमिटेडले “८ प्रतिशत नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनी बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । नबिल...


सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

काठमाडौँ । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । कमलादी, काठमाडौं स्थित सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडको कर्पोरेट कार्यालयमा एक कार्यक्रम बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ...


सानिमा बैंकका ग्राहकहरुलाई स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपाल प्रा. लि.मा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल...


बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने विश्व बैंकले नेपाललाई साढे १० अर्ब ऋण दिने

काठमाडौँ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानहरू विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउन ८० मिलियन डलर (करिब १० अर्ब ६८ करोड रुपैयाँ) को विकास नीति ऋण स्वीकृत गरेको छ ।...


२४ माइक्रोफाइनान्सको वित्तीय रिपोर्ट: खराब कर्जा घट्दा मुनाफामा छलाङ, पुँजीबजारका लगानीकर्ता हौसिँदै

काठमाडौँ । खराब कर्जामा आएको सुधारले अधिकांश लघुवित्त कम्पनीको मुनाफामा उछाल आएको छ । पछिल्ला केहि त्रैमासको वित्तीय रिपोर्टमा नाजुक माइक्रोफाइनान्स यस त्रैमासमा भने अब्बल देखिएका छन् । हाल संचालनमा रहेका ५१ लघुवित्त मध्ये २४ कम्पनीले चालु आर्थिक वर्ष...


सहकारीको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा समितिको भूमिका महत्वपूर्णः सीईओ सापकोटा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहेको बताएका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु लेखा...


सहकारीका समस्या समाधान गर्ने कानुनको खाका बैशाख मसान्तभित्रै आँउछः  रजिष्ट्रार घिमिरे

ललितपुर । संघीय सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले बैशाख मसान्तभित्रै सहकारीको नियमन र अनुगमनलाई प्रभावकारी बनाउने खालको कानुनी खाका तयार हुने बताउनु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना तथा एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नगरकोटमा सञ्चालित...


प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वस्तिक हेल्थ केयर सेन्टरबीच छुट सम्झौता भएको छ । एक समारोहकाबीच प्रभु बैंकका प्रमुख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र स्वस्तिक हेल्थ केयरका अध्यक्ष डा. अमृश थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् अब...


डिप्रोक्स लघुवित्तमा २२ जना कर्मचारी माग, के कति चाहिन्छ योग्यता?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले तोकिएको योग्यता पुगेका इच्छुक २२ जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले सहायक अधिकृत पदमा ६ जना कर्मचारी माग गरेको छ । यसका लागि...


सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण...


एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान, ३१ सदस्यहरुलाई जनही २५ हजार

काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनशिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय...


ज्योति क्यापिटलमा कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउने

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि...


नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट

काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र ह्याम्स अस्पताल बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा अस्पतालकाका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्रचार्यकोे उपस्थितिमा  मर्चेण्टका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरको हुन्...


जनकपुरमा एउटा सहकारीको ८० लाख रुपैयाँ लुटपाट

काठमाडौँ । धनुषाको जनकपुरमा एउटा सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ मा रहेको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारीलाई मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका जानकारी आएको जिल्ला प्रहरी कार्यालय...


बोटलर्स नेपाल (तराई) सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ६२ अंकले घटेर १९५८ दशमलव ७५ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबारमा आएका १७७...


एभरेष्ट बैंकको मधेश प्रादेशिक र वीरगंज शाखाको सेवा अब आफ्नै भवनबाट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालयबाट प्रदान गर्दै आएको बैकिङ्ग सेवा अब आफ्नै भवन मार्फत प्रदान गर्ने भएको छ । बैंकले एक कार्यक्रमको आयोजा गरी वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा आफ्नै नव...


गणेशमान सिंह मेमोरियल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सोमबार एक समारोहकाबीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट...


महिला लघुवित्तको नाफामा २३% गिरावट

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा २३.२६ प्रतिशले घटेको हो। चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले चार...


एनएमबि बैंकले ल्यायो ‘सुन्दर सुदूरपश्चिम बचत खाता’, यस्ता छन् सुविधा

काठमाडौँ । एनएमबि बैंकको सुन्दर सुदूरपश्चिम बचत खाता सार्वजनिक गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको वित्तीय स्थिरताको लागि उक्त बचत खाता ल्याएको हो । बैंकले ल्याएको सो बचत  खाता मार्फत आकर्षक ७.९८ प्रतिशत ब्याजदर पाउन सकिनेछ । यसका साथै,...


सामुदायिक विद्यालयमा एनआईसी एशिया बैंकको सहयोग

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरेको छ । विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले पुस्तकालय भवन निर्माण गरेको हो । बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जोशीपुर...