नेपाल एसबिआई बैंकको लाभांश घोषणा
नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थसहित० बिक्री गर्ने घोषणा गरेको हो। मंसिर ८ गते बसेको...
निर्वाचनसम्बन्धी खर्च गर्न उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने, बैंकिङ्ग कारोबारको सिमा तोकियो
काठमाडौं । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा यस्तो प्रावधान छ । आचारसंहिताको बुँदा नम्बर १६ मा निर्वाचन खर्च सम्बन्धी आचरणको विषय छ...
राष्ट्र बैंकद्धारा दुई कम्पनीको लाइसेन्स खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनीचेञ्जरको अनुमति पत्र खारेज गरेको छ । केन्द्रीय बैंकले समयमा अनुमति पत्र नवीकरण नगरेपछि लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति खारेज गरेको छ । केन्द्रीय बैंकले सुन्धारा काठमाडौं ठेगाना भएका लर्ड बुद्ध...
प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौँ। प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा आएको हो । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका...
सिटिजन्स बैंकले ल्यायो युवामैत्री ‘जेन-जी सेभिङ्ग अकाउन्ट’, सुविधा र डिजिटल पहुँचमा अग्रणी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट संचालनमा ल्याएको छ । मंसिर ८ गतेका दिन बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख...
कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारमा विशेष छुट
काठमाडौँ । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेड बिच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम बन्दिपुर केबलकार एण्ड टुरिजम...
आइसिएफसि फाइनान्सद्वारा साधारण सभा आव्हान, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौँ । आइसिएफसि फाइनान्स लिमिटेडले मंसिर २९ गते साधारण सभा बोलाएको छ । सभा बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा बिहान १० बजे शुरु हुने गरी २२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशतका...
हिमालयन क्यापिटलद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा
काठमाडौं । हिमालयन क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट शेयरयरधनीहरूलाई चुक्ता पुँजीको करसहित १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न...
गरिमा विकास बैंक १९औं वर्षमा प्रवेश, सेवा विस्तार र विश्वासको यात्रा जारी
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनादेखि निरन्तर यात्रा गर्दै १९ औं वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो विकास, सेवा विस्तार र निरन्तर सहयोग र अमूल्य सुझाव प्रदान गर्ने सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। बैंकले स्थापनाको...
एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सार्वजनिक, कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्ममा सबै बैंकिङ सुविधा
काठमाडौं । अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्दैछ । नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा विशेष छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा...
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सँधै नयाँ सुविधा थप गर्दै जाने क्रममा स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका व्यापारिक संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ कफी पारखीहरुलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैंसेपाटीसँगको सहकार्यमा विशेष...
जीवन विकास लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै अधिकृ र सहायक अधिकृत पदमा १–१ जनाका दरले कर्मचारी माग गरेको हो । संस्थाले सो पदहरुमा आवेदन दिनको...
पूर्व प्रधानमन्त्री प्रचण्डको बैंक खाता एभरेष्ट बैंकमा, छानविन समितिलाई बैंकले दिएन कारोबार विवरण
काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको दमनका सम्बन्धमा छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिलाई एभरेष्ट बैंकले पूर्व प्रधानमन्त्री प्रचण्डको खाता विवरण दिन अस्वीकार गरेको पाइएको छ । पूर्व प्रधानमन्त्री प्रचण्डको नाममा एभरेष्ट बैंकमा करिब १४ बर्षअघि एभरेष्ट बैंकमा खाता...
राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर ५ गते स्वीकृती प्रदान गरेको हो । लघुवित्तको गत कात्तिक २८ गते बसेको संस्थाको...
प्राइम बैंकले ऋणीमाथि गरेको अपराध छानविन गर्न आनाकानी गर्दै राष्ट्र बैंक, अर्थमन्त्रालयले माग्यो विवरण
काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणीमाथि गरेको वित्तीय अपराध छानविन गर्न नेपाल राष्ट्र बैंकले आनाकानी गरिरहेको पाइएको छ । नियमन क्षमता गुमाउँदै गएको राष्ट्र बैंकले पछिल्लो पटक गत कार्तिक २१ गते दोस्रो पत्र पठाउँदै छानविन गर्नु भन्ने यसअघिको पत्रको...
निर्धन उत्थान लघुवित्तले १ अर्बको ऋणपत्र जारी गर्ने
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वस्कृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो । राष्ट्र...
मितेरी डेभलपमेन्ट बैंकको सञ्चालकमा ३ जना निर्बिरोध निर्वाचित
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा तीन जना शेयरधनी नियुक्त भएका छन् । बैंकको मंसिर ६ गते सम्पन्न भएको २०औं वार्षिक साधारणसभाले शम्भु प्रसाद श्रेष्ठ, बन्दना बैद्य र सुमित कुमार अग्रवाललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । बैंकका...
स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा वार्षिक सभा आह्वान, बुक क्लोज कहिले ?
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले गत आर्थिक वर्षकोे वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय...
एनएमबि बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी...



















