सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। यसका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु...


लाभांश पारित गर्न आज दुई कम्पनीको साधारणसभा बस्दै

काठमाडौं । लाभांश पारित गर्ने एजेण्डा सहित नेप्सेमा सूचीकृत दुई वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दैछ। आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकको साधारणसभा बस्न लागेका हुन्। सिटिजन लाइफले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव...


राष्ट्र बैंकको प्रतिवेदन, ‘क्रिप्टो प्रयोग अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडिएको छ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ (एफआईयू) ले सार्वजनिक गरेको ‘भर्चुअल एसेट रणनीतिक विश्लेषण प्रतिवेदन–२०२५’ ले नेपालमा क्रिप्टोकरेन्सी लगायतका भर्चुअल एसेटसँग सम्बन्धित सबै प्रकारका कारोबार, प्रयोग तथा लगानी पूर्ण रूपमा गैरकानुनी रहेको स्पष्ट गरेको छ । केन्द्रीय...


कुमारी बैंकको एटीएममा तोडफोड, दुई युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं । कुमारी बैंकको एटीएम मेसिनमा तोडफोड गरेको आरोपमा दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेलमा बस्दै आएका १८ वर्षीय सुनिल विकलाई बुधबार साँझ...


अनलाइन ठगी धन्दा डरलाग्दो बन्दैः एकै बर्षमा सर्वसाधारणको अर्ब गायब, नियामक रमिते

काठमाडौँ । नेपाली वित्तीय बजारमा डिजिटल ठगी धन्दाले डरलाग्दो रुप लिँदै गएको छ । प्रविधिको द्रूत विकास र अनलाइन सेवा प्रयोगमा बढ्दो आकर्षणसँगै ठगीको आंकडा समेत निरन्तर बढ्दै गएको देखिएको हो । पछिल्ला वर्षहरू अनलाइन ठगीको दायरा बढ्दै जाँदा...


गरिमा विकास बैंकबाट ६० हजार कित्ता शेयर बिक्री गरेर बाहिरिदै संस्थापक शेयरधनी

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयरबिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६० हजार ७३९.७२ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात...


२०२६ मा महालक्ष्मी विकास बैंकको उपहार, कम ब्याजदरमा आकर्षक सुनचाँदी धितो कर्जा

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०२६ को शुभकामना सहित आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै तथा नेपाली बजारमा...


स्वावलम्बन लघुवित्तको अध्यक्षमा बेचन गिरी चयन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा बेचन गिरीलाई नियुक्त गरिएको छ । संस्थाकी अध्यक्ष सुमित्रा गुरुङको पदावधि पुष १५ अर्थात हिजोदेखि सकिएपछि रिक्त भएको पदमा गिरीलाई नियुक्त गरिएको छ । संस्थाको सञ्चालकमा गोकुल प्याकुरेल र जयेन्द्र...


सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाद्वारा राजिनामा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत भएको हो । कम्पनी सञ्चालक समितिको पुष १५ गते बसेको सञ्चालक समितिको बैठकले माघ...


प्रयोगकर्तासँग गैर कानुनी रुपमा शुल्क असुल्दै इसेवा, ११० प्रतिशत मुनाफामा राष्ट्र बैंक मौन

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा हाल आफ्नो मुख्य उद्देश्य भन्दा हटेर शेयरधनीको लाभमा केन्द्रित भएको देखिएको छ । आम नागरिकको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले स्थापना भएको कम्पनीले सर्वसाधारणको विश्वास जित्दै गुणस्तरीय सेवा दिनुपर्ने इसेवा भने...


विदेशी लगानी र ऋण व्यवस्थापन सहज बनाउँदै राष्ट्र बैंक, विनियमावलीमा पाँचौ संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट र सहज बनाउँदै विनियमावली, २०७८ मा पाँचौ संशोधन गरेको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८...


ग्रामिण विकास लघुवित्तको सञ्चालक समितिमा फेरबदल

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा परिवर्तन भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा उपसचिव सुव प्रसाद रिजालको सट्टा आन्तरिक राजस्व कार्यालय भैरहवा का प्रमुख कर अधिकृत प्रेमराज पोखेल मनोनयन भएका छन्। संस्थाका अनुसार...


महुली लघुवित्तको शेयर आजदेखि बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले आजदेखि ६ हजार २८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन...


आज बिदाका दिन समेत यी बैंकहरुका शाखाहरु खुला रहने

काठमाडौँ । तमु ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्। कुन बैंकका...


चार लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेप्सेमा आज ४ वटा लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजन भएका कम्पनीहरुमा डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त,मिथिला लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो। मिथिला लघुवित्तको १४।२५ प्रतिशत बोनस सेयर समायोजन...


नयाँ सञ्जीवनी लघुवित्त शुभारम्भ हुँदै

काठमाडौं । सञ्जीवनी लघुवित्तले अब आफ्नो सेवा शुभारम्भ गर्ने भएको हो ।लघुवित्तमा सात बैंक तथा वित्तिय संस्थाको लगानी हुने भएको छ । तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा भएर राष्ट्र बैंकले टेकओभर गरेर पश्चात अब...


भोलि बिदाका दिन समेत अधिकांश बैंक खुला रहने, कुन–कुन शाखा ?

काठमाडौँ । तमु ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्। बैंकहरुले आफ्ना...


लक्ष्मी सनराइज बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब...


एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट, कुनको कति रुपैयाँले बढ्यो ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज ८५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...


भ्रष्टाचार काण्डमा मुछिएका दीपक खड्काले अर्बौ रकम ऋण लिदै, कुन बैंकले पत्याउला ?

काठमाडौँ । भ्रष्टाचार काण्डमा मुछिएका विवादित नेता दीपक खड्काले बैंक तथा वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिन लागेको पाइएको छ । झापाको धुलाबारीमा निर्माण भइरहेको पाँचतारे होटल ‘ईस्टर्न नेपाल’ परियोजनाका लागि खड्काले २ अर्ब २८ करोड ८० लाख रुपैयाँको...