बैंकका पूर्व सिईओ सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन पूर्वकार्यकारी अधिकृत नवीन सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बैंकको तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदीले २०७२ साल चैत्रदेखि २०७८ साल मंसिरसम्म सप्तकोशी डेभलपमेन्ट बैंक कर्पोरेट कार्यालयमा रेमिट्यान्स कारोबार...


राष्ट्र बैकले जारी गर्यो लघुवित्त तथा वित्तिय संस्थाको लागि जरुरी सूचना

काठमाडौं । राष्ट्र बैकले लघुवित्त सम्बन्धी नयाँ सूचना जारी गरेको छ। जसमा लघुवित्तमार्फत बचत तथा कर्जा कारोबार गरिहरेका सरोकारवाला सदस्यहरुको लघुवित्त सेवा सम्बन्धी गुनसो सम्बोधनका लागि सुपरिवेक्षण विभाग खडा गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गका लघुवित्त...


सिटिजन्स बैंक र होटल ठमेल हाउसबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र होटल ठमेल हाउस प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल ठमेल हाउसमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।...


एनआईसी एशिया बैंकका ग्राहकहरूलाई लेट मि इनमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त हुने

काठमाडौं । ‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई काठमाडौं स्थित नयाँ बानेश्वर र महाराजगन्जमा सञ्चालित कोरियन स्कीन हस्पिटल लेट मि इनमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट...


वाणिज्य बैंकहरूले घटाए ब्याजदर, आधारदर एकल अंकमा कायम गर्दै, कुन बैंकबाट पाईन्छ सस्तो ब्याज ?

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज भएपछि ऋणको ब्याजदर घट्न थालेको छ। वाणिज्य बैंकहरुको आधारदर औसत ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार वैशाखसम्म तीन महिनाको औसत आधारदरको तुलनामा जेठसम्म यस्तो औसत आधारदर ०.१० प्रतिशतले घटेको हो...


सीवाईसी नेपाल लघुवित्तको कारोबारको पहिलो दिनमै सकारात्मक सर्किट

काठमाडौं । मर्जर प्रश्चात आजेदेखि कारोबारमा आएको सीवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीले शेयर कारोबार १२८९ रुपैयाँमा कारोबार भैरहेको छ । मर्जर प्रयोजनको लागि रोक्का रहेको सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार आजदेखि सुुचारु भएको हो...


एनएमबि बैंकद्वारा निशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र निशुल्क डेबिट कार्ड जारी

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेस्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरुले बैंकिङ्ग एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । चाहे परिवार...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको सो शेयरमा आजदेखि जो कोही व्यक्ति, संस्थाहरुले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले जेठ १० गते विद्यमान संस्थापक शेयरधनीहरुलाई...


साना किसान विकास र आरएमडीसी लघुवित्तको शेयर १५ दिन रोक्का रहने

काठमाडौं । साना किसान विकास र आरएमडीसी लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का रहने भएको छ । दुबै संस्थाहरु मर्ज भई यही असार २४ गतेदेखि एकीकृत कारोबारको गर्ने भएकोले एकीकृत कारोबारको मितिले १५ दिन शेयर कारोबार रोक्का रहने भएको...


नाडेप लघुवित्तको सञ्चालक परिवर्तन, को बने नयाँ सञ्चालक ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक परिवर्तन गरेको छ । कम्पनीले नविल बैंकबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक निरज कुमार बस्नेतको स्थानमा मनोज कुमार यादवलाई सञ्चालकमा नियुक्त गरेको छ । संस्थाको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले यादवलाई...


सिवाईसी नेपाल लघुवित्तको शेयर भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एक कम्पनीको शेयर सूचीकृत भएको छ । आज साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त १ः०.७० सेयर स्वाप रेसियोमा मर्जरपछि कुल १० लाख ८२ हजार ९०० कित्ता शेयर सूचीकृत भएको छ...


सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना गा्रहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरु संग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त...


हकप्रद शेयर जारी गर्न र कर्जाको प्रोभिजन घटाउन राष्ट्र बैंकलाई सुझाव

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमा डेभलपमेन्ट बैंकर्स एशोसिएसनले नौ बुँदे सुझाव दिएको छ । संघले राष्ट्र बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिनुपर्नेदेखि राम्रो कर्जाको प्रोभिजन १।३ प्रतिशतबाट घटाएर १ प्रतिशत झार्न...


आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौैं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ५३.७० को अंकले घटेर २०९७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा उच्च अंकले गिरावट आएसँगै सिर्जनशिल लघुवित्तको शेयर मूल्य...


बिपिडब्लु लघुवित्त र सिटी होटलको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौैं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ५३.७० को अंकले घटेर २०९७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा उच्च अंकले गिरावट आएतापनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक...


एक्सेल डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न, तीनजना सञ्चालक  निर्वाचित 

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे सभा सम्पन्न भएको हो सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एकआपसमा गाभ्ने।गाभिने...


एभरेष्ट बैंकको अध्यक्षबाट २० वर्षपछि बाहिरिने तयारीमा बिके श्रेष्ठ, ९५ वर्षको उमेरसम्म युवा जोश देखाएर बैंक चलाउँदै श्रेष्ठ

काठमाडौं । लामो समयदेखि एभरेष्ट बैंकमा आफनो छुटै साम्राज्य खडा गर्दै आएका अध्यक्ष बिके श्रेष्ठले अन्ततः पद छोड्ने भएका छन् । लामो समयदेखि उमेर हदभन्दा माथिसम्म अध्यक्ष पद नछोडेको भन्दै विवादमा परेका एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले अन्ततः पद...


तीन बर्षदेखि दोस्रो बजारमा शेयर कारोबार आउन नसकेको समाज लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं। आईपीओ बिक्री गरेपछि पनि लामो समयदेखि धितोपत्र दोस्रो बजारमा सेयर कारोबार आउन नसकेको समाज लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितीय विवरण पारित गरी हाल कायम...


नेप्सेद्वारा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से)ले थप एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । आइतबार नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर सुचीकृत गरेको छ । कम्पनीको १५ प्रतिशतले हुन आउने २ लाख २१ हजार ८५९ कित्ता बोनस...


राष्ट्र उत्थान लघुवित्तको सञ्चालकमा प्रविण चन्द्र प्रधान निर्बिरोध निर्वाचित

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीका तर्फबाट प्रविण चन्द्र प्रधान सञ्चालक पदमा निर्बिरोध नियुक्त भएका छन् । संस्थाको असार १६ गते धुलिखेलमा बसेको वार्षिक साधारण सभाले प्रधानलाई सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको हो...