राष्ट्र उत्थान लघुवित्तको सञ्चालकमा प्रविण चन्द्र प्रधान निर्बिरोध निर्वाचित

१७ असार २०८०, आईतवार ११:४४

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीका तर्फबाट प्रविण चन्द्र प्रधान सञ्चालक पदमा निर्बिरोध नियुक्त भएका छन् ।

संस्थाको असार १६ गते धुलिखेलमा बसेको वार्षिक साधारण सभाले प्रधानलाई सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको हो ।

raSTRA UTHAN LAGHUBITA

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*