नबिल बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । नबिल बैंक लिमिटेडले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा रहेको हो । उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी बैंकले...
स्वावलम्बन लघुवित्तको मुनाफा ३३ करोड रुपैयाँ माथि, अन्य सूचक कस्ता ?
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जवन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा संस्थाले २१ प्रतिशत बढी नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा...
मितेरी डेभलपमेन्टको लाभांश क्षमता सबैभन्दा धेरै, तीन बाहेक अन्यले लाभांश बाड्न नसक्ने
काठमाडौं । क्षेत्रीय स्तरका विकास बैंकहरुले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ। क्षेत्रीय स्तरका विकास बैंकहरुमध्ये तीनवटाबाहेकले अन्यले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश बाड्न नसक्ने देखिएको छ। क्षेत्रीय स्तरका ७ विकास बैंकमध्ये मितेरी डेभलपमेन्ट बैंकको...
राष्ट्र बैंकको एकीकृत परिपत्र संशोधन, कुन-कुन व्यवस्था भए परिवर्तन ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र(२०७९ संशोधन गरेको छ । राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै इजाजत प्राप्त क वर्गका वाणिज्य बैंक र ख वर्ग राष्ट्रिय स्तरका बैंकहरुलाई जारी गरेको एकीकृत परिपत्र संशोधन गरिएको राष्ट्र बैंकको विदेशी विनिमय...
वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा ३२ अर्ब नजिक, कुनको कति ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरु गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंहरुको वितरणयोग्य मुनाफा ३१ अर्ब ९९ करोड ९७ लाख...
महालक्ष्मी विकास बैंकको मुनाफा ४७ करोड रुपैयाँ बढी, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आवको अन्त्यसम्ममा ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ९० करोड ४७ लाख रुपैयाँ...
नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा: साढे १ करोडसम्म जरिवाना, कुनलाई कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित रहेर काम गरेको तीन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ।राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो। प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा...
वाणिज्य बैंकहरुको नाफा बढ्दा पनि समग्रमा कर्जाको गुणस्तर भने खस्कियो, कुनको अवस्था कस्तो ?
काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको खराब कर्जा दोब्बरले बढेको छ।२०७८/७९ मा १.२० प्रतिशत रहेको बैंकहरुको खराब कर्जा १२३ प्रतिशत विन्दुले बढेर २.७० प्रतिशत पुगेको वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। बैंकहरूको नाफा बढ्दा समग्रमा कर्जाको गुणस्तर...
नबिल बैंकको किर्तिपुर शाखाले धितोमा रहेको यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्दै
काठमाडौं । नबिल बैंक लिमिटेडले किर्तिपुर शाखा, काठमाडौंको धितोमा रहेको उल्लेखित सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो । बैंकबाट ऋणीहरुले कर्जा सुविधा उपभोग गरी सुविधा बापतको बैंकलाई समयसमयमा बुझाउनुपर्ने साँवा किस्ता तथा ब्याज आदि नतिरी बेवास्ता...
हिमालयन लघुवित्तको अध्यक्षबाट सचिन जङ्ग रायमाझीले लिए अवकाश
काठमाडौं । हिमालयन लघुवित्तको अध्यक्ष पदमा कार्यरत सचिन जङ्ग रायमाझीले सेवाबाट अवकाश पाएका छन् । उक्त लघुवित्तको संस्थापक शेयरधनी हिमालयन बैंकको तर्फबाट प्रतिनिधिको रुपमा अध्यक्ष पदमा कार्यरत रायमाझिले साउन २२ गतेदेखि लागु हुने गरी संस्थाको अध्यक्ष पदबाट अवकाश पाएका...
नेपाल एसबिआई बैंकको ऋणपत्रमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक...
एनआईसी एशिया बैैंकले विभिन्न स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दै
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले उल्लेखित विभिन्न स्थानमा रहेको गैरबैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले बैंकको शर्तको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र फाराम भरी सात दिन भित्र बैंकको केन्द्रीय कार्यालय कर्जा...
एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले १० हजार ७३२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी कमल राज सापकोटाको नाममा रहेको शेयर बिक्रीमा रहेको हो । उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी...
कृषि विकास बैंकले सच्यायो वित्तीय विवरण, कुन सूचकमा भएको थियो त्रुटी ?
काठमाडौं । कृषि विकास बैंकले आफ्नो अपरिस्कृत वित्तीय विवरणमा भएको त्रुटीलाई सच्याएको छ । बैंकले शनीबार प्रकाशित विवरणमा वितरणयोग्य आम्दानी प्रति शेयरको विवरण अन्यथा उल्लेख भएकोले आज भुल सुधार भन्दै विवरण सच्याएको हो । जस अनुसार बैंकले आर्थिक वर्ष...
राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ५ अर्ब माथि, कुनको वित्तिय अवस्था कस्तो ? (सूची सहित)
काठमाडौं ।राष्ट्रिय स्तरका आठ विकास बैंकले गत चालु आर्थिक बर्षको असार समान्तसम्ममा ५ अर्ब ८१करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा बैंकहरुको नाफा ६ अर्ब ३१ करोड रुपैयाँ बराबको नाफा कमाएको थियो । यो...
किसान लघुवित्त र विजय लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?
काठमाडौं । किसान लघुवित्त र आरएमडीसी लघुवित्ति मर्जर पश्चात बनेको किसान लघुवित्तको १ करोड ३६ लाख ४ हजार ५६९.३ कित्ता र विजय लघुवित्त र नयाँ सारथी लघुवित्त मर्जर पश्चात बनेको विजय लघुवित्तको ३६ लाख १० हजार ४०३.५९ कित्ता शेयर...
यस बर्ष उत्कृष्ट लाभांश घोषणा गर्न सक्ने पाँच वाणिज्य बैंक ( लाभांश इतिहास सहित)
काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सात वाणिज्य बैंकहरुले मात्रै यस बर्ष १५ प्रतिशत माथि लाभांश बाड्न सक्ने तथ्यांकले देखाएको छ। आर्थिक बर्ष २०७९/८०...
आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ३८.३७ अंकले बढेर २०५१ को विन्दुमा कायम भएको छ । शेयर बजार आज घटेतानि केही कम्पनीहरुको शेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको...
वाणिज्य बैंकहरुको लाभांश क्षमता औषतमा १२ प्रतिशत, कुन बैंकको कति ? (लाभांश क्षमता सहित)
काठमाडौं। वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आर्थिक बर्षको अपरिष्कृत वित्तिय विवरण अनुसार औषतमा झण्डै १२ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता देखिएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा दुई बैंकको मात्रै मुनाफामा गिरावट आएको छ। गत आर्थिक बर्षको मुनाफाबाट आठ...
तीन वाणिज्य बैंकले यस बर्ष शेयरधनीलाई लाभांश नदिने
काठमाडौं । यो आर्थिक बर्षमा तीन बैंकले आफना शेयरधनीलाई लाभांश दिन नसक्ने देखिएको छ। हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको चौथौ त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ। बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा नेपाल इन्भेष्टमेन्ट...


















