अर्थमन्त्रीले राष्ट्र बैंक गर्भनर र बैंकका सिईओहरुलाई बोलाएर के भने ?

काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण, नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकरहरुबीच छलफल भएको छ । छलफलमा मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन सबैको साथ र सहयोगको अपेक्षा समेत रहेको छन् । उनले छलफलमा कर्जा प्रवाहको बिषयमा पनि बैंकरहरुलाई...


नबिल बैंकले ल्यायो नबिल ढुक्क घर कर्जा, यस्ता छन् बिशेषताहरु

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ । यस योजनामा नबिलले दुई...


सांग्रिला विकास बैंकका स्वतन्त्र संचालक खनालको पदावधि समाप्त

काठमाडौं । सांग्रिला विकास बैंकका स्वतन्त्र सञ्चालक राजुनाथ खनालको पदावधि सकिएको हो । स्वतन्त्र सञ्चालक खनालको यही साउन २६ गतेदेखि पदावधि समाप्त भएको जानकारी बैंकले दिएको छ ।


ब्याजदरबारे छलफल गर्न अर्थमन्त्री र बैंकर्स संघको मिटिङ आज बस्दै

काठमाडौं । आगामी महिना ब्याजदर कुन तहमा लैजाने भन्नेबारे छलफल गर्न आज नेपाली बैंकका सिईओ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल हुँदैछ ।आइतबार साझ ५ बजे अर्थमन्त्रालयमा नै बैंकर्सलाई छलफलका लागि बोलाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । बैंकहरुले ब्याजदर...


कर्पोरेट डेभलपमेन्ट बैंकको सिईओ जोशीको राजीनामा स्वीकृत

काठमाडौं ।  कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) त्रिलोक ध्वज जोशीको राजीनामा स्वीकृत भएको छ । बैंकको सञ्चालक समितिको साउन २५ गते सम्पन्न बैठकले सीईओ जोशीले दिएको राजीनामा स्वीकृत गरेको हो । साथै सोही बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका...


महालक्ष्मी विकास बैंक र विभिन्न स्थानमा रहेका संस्थाहरुबीच सम्झौता, ग्राहकलाई बिशष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने हेतुको साथ विभिन्न स्थानमा रहेका संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती...


स्वाभिमान लघुवित्तको मुनाफा ४६ प्रतिशतले घट्यो, अन्य वित्तिय सूचक कस्तो ?

काठमाडौं । स्वाभिमान लघुवित्तको मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा घटेको छ। गत अािर्थक बर्षको तुलनामा लघुवित्तको मुनाफा ४६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड १६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको...


एनएमबि बैंकको विभिन्न जिल्लामा अवस्थित शाखा कार्यालयहरु स्थानान्तरण हुँदै

काठमाडौं । एनएमबि बैंक लिमिटेडको धरान शाखा र चुलाचुली शाखा स्थानान्तरण हुने भएको छ । बैंकले हाल सुनसरी, धरान उप–महानगरपालिका वडा नं. २, महेन्द्रपथमा अवस्थित धरान शाखा सोही उप–महानगरपालिकाको वडा नं. १०, पुतलीलाईनमा र ईलाम, चुलाचुली गाउपालिका वडा नं....


घोराही सिमेन्ट थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गेको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । दोस्रो बजारमा घोराही सिमेन्ट इन्डष्ट्री थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको कम्पनीको शेयर करोबार खुलेको छ। नेप्सेले तोकेको ओपनिङ रेन्जभित्र आज स्पेसल प्रि–ओपनमा यी तीन कम्पनीको शेयर ओपनिङ सेसनमा खुलेको हो । प्रि–सेसनमा घोराही सिमेन्ट प्रतिकित्ता ५६५...


प्रि-सेसनमा उकालो यात्रातर्फ नेप्से

काठमाडौं । प्रि सेसनमा नेप्से उकालो यात्रातर्फ अघि बढेको छ । साताको पहिलो दिनन नेप्से ५ अंकले बढेको छ। बैंक तथा वित्तिय संस्थाको रिर्पोट पश्चात् ओरालो लागेको शेयर बजार पुन बढ्ने संकेत तर्फ अघि बढेको देखिन्छ । गत साता...


बीपीडब्लु लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको सामुदायिक लघुवित्तको मुनाफामा उच्च गिरावट

काठमाडौं। सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ लाख १ हजार रुपैयाँ मात्र खुद मुनाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९८।६७ प्रतिशत ले घटेको हो । अघिल्लो वर्ष ३ करोड १ लाख...


सुन भनेर चिनिने लघुवित्तको शेयरमूल्य निरन्तर घट्दै, यस्तो छ पछिल्लो शेयरमूल्य (सूचीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिनमा शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ५.१३ अंकले बढेर २०६६.०५ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंंकले बढेतापनि नेप्सेमा माइक्रोफाइनान्स कम्पनीको उपसूचकमा भने सामान्य गिरावट आएको...


ग्लोबल आइएमई बैंक बन्यो धेरै कर तिर्ने बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक धेरै तिर्ने वाणिज्य बैंकहरुको सूचीमा परेको छ । आर्थिक वर्ष २०७९–८० मा ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै कर तिर्ने सूचीमा परेको हो । बैंकले गत आवमा पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको...


ब्याजदरमा पुनः सिण्डिकेट लागू गर्ने बैंकर्स संघको तयारी, झनै महंगो हुँदै ब्याजदर

काठमाडौं । नेपालको संविधान, कानुन, ऐन र नियमहरुमा कुनै पनि सेवामा एकाधिकार (सिण्डिकेट) लागू गर्न पाइने छैन । त्यसरी सिण्डिकेट लागू गर्ने कार्य दण्डनीय नै हुन्छन् । तर, सार्वजनिक सेवा भनेर चिनिएको बैंकिङ क्षेत्रको ब्याजदरमा बैंकहरुको छाता संगठन नेपाल...


बैंकिङ सिष्टमबाट २२ दिनमा ४३ अर्ब गायब, नक्कली निक्षेप कि पुँजि पलायन ?

काठमाडौं । साउन १ गतेदेखि यता नेपाली बैंकिङ च्यानलबाट ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । बैंकिङ प्रणालीबाट दैनिक झण्डै दुई अर्बको दरले रकम हराउन थालेपछि आर्थिक संकट पुनः निम्तिने जोखिम बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार...


म्युचुअल फण्डलाई दिएको कोटा हटाउँदै धितोपत्र बोर्ड, सर्वसाधारणले पाउने न्यूनतम थ्रेस होल्ड बढाउने

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई दिइँदै आएको ५ प्रतिशत कोटा हटाउने बताएका छन् ।म्युचुअल फन्डले बजार विकासमा जुन रुपमा सहयोग गर्नुपर्ने हो, त्यो नगरेपछि कोटा हटाउन लागिएको बोर्डले जनाएको छ। लगानीकर्तालाई...


‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा

काठमाडौं।  ‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा भएको छ । क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र धनृवृद्धि योजना फन्डका इकाईधनीहरुलाई करसहित ६ प्रतिशत नगद लाभांश...


२ सय रुपैयाँ मुनि नै किन्न पाइन्छ ६ वाणिज्य बैंकको शेयर, सर्वाधिक मूल्य साढे ७ सय रुपैयाँमाथि, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिनमा शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ५.१३ अंकले बढेर २०६६.०५ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंंकले बढेतापनि नेप्सेमा बैंकिङ्ग उपसूचकमा भने सामान्य गिरावट आएको छ...


शेयर कारोबारबाट बैंकहरुलाई ६ अर्ब आम्दानी, १७ को घट्यो, तीनको मात्रै बढ्यो, अन्यको अवस्था कस्तो ?नेट ट्रेडिङ इनकमको सूची सहित

काठमाडौं । वाणिज्य बैंकहरुले धितोपत्र (शेयर) मा गरेको लगानीबाट एक बर्षमा ६ अर्ब कमाएका छन् । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा वाणिज्य बैंकहरुको शेयर कारोबारबाट हुने आम्दानी ७ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको असार...


एनआईसी एशिया बैंकद्वारा तीन कर्जा योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । बजारको माग अनुसार बदलिंदो समय एवं नवीनतम आकर्षक योजनाहरुलाई समेट्दै आएको एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहक समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ...