सूर्योदय वोमी लघुवित्तको डेढ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्तले एक लाख ६९ हजार ५९५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो वापतको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका...
प्रभु बैंकका सञ्चालक मन बहादुर राईको राजिनामा स्वीकृत
काठमाडौं । प्रभु बैंकका सञ्चालक मन बहादुर राईले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । बैंकका सञ्चालक राईले आफ्नो घरायसी समस्याको कारणले राजिनामा दिएका थिए । बैंकको असार १५ गते बसेको संचालक समितिको निर्णयले राईको राजिनामा स्वीकृत गरेको...
नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । शनिबार (असार १५) नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरलाई बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो । नयाँ सारथी र विजय लघुवित्तबीच...
फस्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा मुकुन्द सुवेदी नियुक्त
काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्तले नयाँ सञ्चालकमा मुकुन्द सुवेदीलाई नियुक्त गरेको छ । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सुवेदीलाई सञ्चालकमा नियुक्त गरेको हो । संस्थापक शेयरधनी कुमारी बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक गणेश कुमार केसीको सट्टामा...
यस्तो देखियो बाणिज्य बैंकहरुको अन्तिम शेयर कारोबार मूल्य, एनआईसी एसियाको सबैभन्दा उच्च हुँदा नबिलसहितका बैंकहरुको शेयर मूल्य कति ?
काठमाडौं । असारको दोस्रो साता नेपाली शेयर बजारमा जम्मा चार दिन मात्रै कारोबार भयो । चार दिन मध्ये गत असार १३ गते बुधबारको शेयर कारोबार नै साताको लागि अन्तिम दिन बन्यो । अन्तिम दिन क बर्गका बाणिज्य बैंकहरु मध्ये...
धौलागिरि र खप्तडको एकीकृत कारोबार हुँदै
काठमाडौं । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २० देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार धौलागिरि लघुवित्त र खप्तड लघुवित्त...
नबिल बैंकले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै
काठमाडौं । नबिल बैंक लिमिटेडले “नबिल ग्रीन विक” का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’का कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद...
रेमिट्यान्स् बजारमा बलियो उपस्थिती जनाउँदै नेपाल रेमिट, अबदेखि नबिल बैंकमा सिधै रेमिट्यान्स् प्राप्त गर्न सकिने
काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका...
सिटिजन्स बैंकद्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग प्रदान
काठमाडौं । “हजुरको प्रगतीको सहयात्री“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग करिब एक दशक देखि अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान...
मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले पाँच लाख कित्ता संस्थापक शेयर बिक्री गर्न आज (असार १५ गते) ३५ दिने सूचना जारी गरेको छ । उक्त शेयर खरिद गर्न चाहने संस्था वा शेयरधनीहरुले आफूले खरिद गर्न चाहेको शेयर कित्ता र प्रति...
लघुवित्तहरुले सेवाशुल्क १।५ प्रतिशत र व्याजदर १५ प्रतिशत भन्दा बढी नलिएको राष्ट्र बैंकको ठहर, लिए कारवाहीको दायरामा पर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि लघुवित्तले १।५ प्रतिशत भन्दा बढी सेवाशुल्क नलिएको जानकारी गराएको छ । राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था भएको जानकारी दिदैं यी संस्थाले दिने सेवा र...
हिमालयन लाइफको लिडरशिप समिट सम्पन्न, बागमति प्रदेशका हजारभन्दा बढि अभिकर्ता प्रशिक्षित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरुको लिडरशिप समिट कार्यक्रम सम्पन्न भएको छ । राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक हजार भन्दा बढि एजेन्सी तथा अभिकर्ताहरु प्रशिक्षित भएका छन् । काठमाडौंको...
हिमालयन बैंकका ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरे कारबाही गरि कर्जा असुल गर्ने
काठमाडौं। हिमालयन बैंक लिमिटेडले आज एक सूचना जारी गरी गर्दै तपसिलका ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरे कारबाही गर्ने जनाएको छ । तपसिलमा उल्लेखित ऋणीहरुले उक्त बैंकबाट विभिन्न कर्जा शिर्षक अन्तर्गत लिएको कर्जाको साँवा, ब्याज नतिरी ऋण कर्जा सम्बन्धी...
सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य १४५ रुपैयाँ
काठमाडौं । सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका कायम संस्थापक शेयरधनीको ६७ हजार कित्ता शेयर बिक्रीका ल्याएको हो । शेयर न्यूनतम मूल्य १४५ रुपैयाँको दरले बिक्री गर्ने तय छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक...
कुन कुन बैंकले दिँदैछन् सार्वजनिक बिदामा पनि बैंकिङ सेवा?
काठमाडौं । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । केही निश्चित बैंक तथा वित्तिय संस्था भने खुल्ला राखेका छन् । आफना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै बैंक तथा वित्तिय संस्थाहरुले निश्चित समयको लागि आज पनि बैंक तथा...
कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न उद्यम–व्यवसायमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी सूचनामार्फत यस्तो निर्देशन दिएको हो। २०७९ साउन...
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ९७ हजार २९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीहरु देवराज चौलागाईंको २३ हजार ३१ कित्ता, विमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको...
एकैपटक दर्जन लघुवित्त संस्थाहरुको रेटिङ हेरफेर, कुनको वित्तिय अवस्था कस्तो ?
काठमाडौं । ईक्रा नेपालले एकैपटक दर्जन लघुवित्त संस्थाहरुको रेटिङ हेरफेर गरेको छ । इक्राले चार वटा लघुवित्तले रेटिङ डाउनग्रेड गरेको छ भने बाँकी सात वटाको रेटिङलाई सूक्ष्म निगरानीमा राखेको हो। जीवन विकास, मनकामना स्मार्ट, खप्तड र उन्नती सहकार्य लघुवित्तको...
सामुदायिक लघुवित्तको शेयर मूल्य समायोजन
काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार थप एक कम्पनीको मूल्य समायोजन गरेको छ । सामुदायिक लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार २१ रुपैंया ८२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम...
नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । आज नेप्सेले जीवन विकास लघुवित्तको बोनस शेयर सूचीकृत गरेको हो । कम्पनीको १४.२८५ प्रतिशतले हुन आउने १४ लाख ७७ हजार ५४२ कित्ता बोनस शेयर...



















