नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

१३ असार २०८०, बुधबार १७:२१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । आज नेप्सेले जीवन विकास लघुवित्तको बोनस शेयर सूचीकृत गरेको हो ।

कम्पनीको १४.२८५ प्रतिशतले हुन आउने १४ लाख ७७ हजार ५४२ कित्ता बोनस शेयर नेप्सेले सूचीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बोनस शेयर बापत वितरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*