वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी ३० रुपैयाँ मुनि, सबैभन्दा धेरै एनआईसी एशिया बैंकको, अन्यको कति ? (इन्फोग्राफ सहित)
काठमाडौं । वाणिज्य बैंकहरुमध्ये एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । वैशाखसम्म बैंकको इपीएस ३७ रुपैयाँ ९९ पैसा (वार्षिकीकरण नगरिएको) रहेको छ ।तेस्रो त्रैमासमा यसको उक्त आम्दानी ४६ रुपैयाँ ७६ पैसा (वार्षिकीकरण) रहेको थियो ।एनआइसी एसियाको...
फिफिअ अनलाईन ठगीधन्दा मौलाउँदै, हजारौं नेपालीले नेटवर्किङमार्फत अर्बौ रुपैयाँ डुबाए
काठमाडौं । हङ्कङको एक महिलाको लगानीमा सञ्चालित फिफिअ (फिफा) नामक अनलाईन वेटिङको नाममा हजारौं नेपालीबाट अर्बौ रुपैयाँ ठगी भइरहेको तथ्य बीमापोष्टले फेला पारेको छ । हङ्कङकी जिया मेग्कान नामक युवतीले स्थापना गरेको फिफिअ नामक अनलाईन ठगी धन्दाको काम नेपालमा...
एनआईसी एशिया लघुवित्तको ऋणी ऋण तिर्न अटेर गर्दै ,सात दिनभित्र कर्जा भुक्तानी नगरे लिलामी हुने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले तपशिलमा उल्लेखित धितोमा रहेको चल अचल सम्पत्ति लिलाम मार्फत बिक्रि गर्न बोलपत्र आह्वान गरेको छ । उक्त संस्थाले ऋणीलाई पटकपटक लिखित तथा मौखिक सूचना दिँदा पनि र राष्ट्रिय दैनिक पत्रिकामा ऋण...
नेपाल बैंकले यी १० व्यक्तिको नाममा रहेको जग्गा तथा फर्म लिलामी गर्दै
काठमाडौं। नेपाल बैंकले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुको जग्गा लिलामका लागि १५ दिने समय दिएको छ । बैंकले १० जनाको नाममा रहेको सम्पत्ति १५ दिन भित्र चुक्ता नभए लिलामी गर्ने जानकारी दिएको छ। बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो महत्वपुर्ण सूचना
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकलाई एउटा महत्वपुर्ण सूचना जारी गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार अनलाईन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतिय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन...
सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिक क्लब भवन निर्माणमा आर्थिक सहयोग
काठमाडौं । ‘हजुरको प्रगतीको सहयात्री’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धम्बोझी २ नेपालगन्जस्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई...
दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन, ओभर नाइट र दैनिक सुविधा प्लस, अन्य कुन–कुन व्यवस्था थप भए ? (निर्देशिका सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिमा तेस्रो संशोधन गरेको छ ।राष्ट्र बैंकले व्यवस्थापन समितिको ५२७ औं बैठकबाट नेपाल राष्ट्र बैंक दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०/ २०७६) स्वीकृत भई कार्यान्वयनमा ल्याएको हो । तेस्रो संशोधनमा...
नबिल बैंकले पायो इन्फोसिस फिनाकल इनोभेसन अवार्ड
काठमाडौं । नबिल बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृति भएको छ । एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो । १० विधामा २०० भन्दा...
एभरेष्ट बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुस् सजिलै आवेदन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ४ पदमा कर्मचारी माग गरेको हो । बैंकले आईएसओ पदमा १ जना र विभिन्न विभागको अफिसर पदमा ३ जना...
सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि (असार १४) गते) बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश...
स्ट्यान्डर्ड चार्टर्ड बैंकका कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकका कर्मचारीका बालबालिकाहरुलाई ‘डे केयर’ सुविधा संचालनमा ल्याएको छ । बैंकले काठमाण्डौको नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयमा कर्मचारीहरुका बालबालिकाका लागि पुनः क्रेच (डे केयर) सुविधा सञ्चालनमा ल्याएको हो । डे केयर सुविधाको उद्घाटन असार ११ गते...
३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबार तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन ११ अंकले बढेको शेयर बजार आज ५६.९४ अंकले बढेर २१८६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै ३४ कम्पनीको...
एनआईसी एशिया बैंकमा ट्रेनी कर्मचारीको कारण सेवाग्राही सास्तीमा
काठमाडौं । एनआईसी एशिया बैंकको ट्रेनि कर्मचारीको कारण सेवाग्राहीहर सास्तीमा परेका छन् । ट्रेनी कर्मचारीलाई टेलरको सम्पूर्ण जिम्मेवारी दिएको कारण सेवाग्राही सास्तीमा परेको बीमापोष्टलाई बताएका छन् । एकदिनमा सकिने कामको लागि पनि ट्रेनी कर्मचारीको अनुभव नपुगेको कारण सेवाग्राहीले सास्ती...
१९ कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ११ अंकले बढेको शेयर बजारले आज हाफ सेञ्चुरी पार गरेको छ । आज शेयर बजारमा हरियाली छाएसँगै १९ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ ।...
एनआईसी एशिया बैंकले ८ ठाँउको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने, कहाँ दिने आवेदन ?
काठमाडौं । एनआईसी एशिया बैंकले लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ८ ठाँउको गैर बैंकिङ सम्पत्ति लिलामी गर्ने भएको हो । बैंकले आफ्नो नाममा दर्ता रहेको पर्सा...
नेपाल बैंकद्धारा ऋणीलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन आग्रह
काठमाडों। नेपाल बैंक लिमिटेडले ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै २०७० चैत मसान्तअगाडि नै खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा १ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका खराब कर्जा तथा...
उन्नति सहकार्य लघुवित्तले खुलायो ४१ जनालाई रोजगारको अवसर, एसएलसी पासलाई विशेष अवसर
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा ४१ जना कर्मचारी माग गरेको हो । संस्थाले सहायक प्रबन्धकमा १ जना, अधिकृतमा ८ जना र सहायकमा...
नेपाल एसबिआई बैंकले संचालकमा सागर कुमार नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संचय कोषको तर्फबाट संचालक समितिमा मनोनित संचालकको बैकल्पिक संचालकमा सागर कुमार सिंहलाई नियुक्त गरेको छ । बैंकको असार ११ गते बसेको संचालक समितिको बैठकको निर्णयले सिंहलाई बैकल्पिक संचालकको रुपमा नियुक्त गरेको हो ।...
सपोर्ट लघुवित्तद्वारा सिइओ पदमा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यकारी प्रमुख (सिइओ) माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सो पदमा कर्मचारी माग गरेको हो । संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि उम्मेदवारले वित्तीय तथा बैंकिङ क्षेत्रमा...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाख १६ हजार १४० कित्ता शेयर आज (असार १२ गते) बाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापकसँगै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद...




















