कुमारी बैंकले घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?
काठमाडौ । कुमारी बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले २०८० साल वैशाख महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले नयाँ वर्षदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले १.०१ प्रतिशतका दरले ब्याजदर...
कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिएपश्चात बैंकले सो वापतको शेयर बिक्रीमा ल्याएको हो । बैंकका शेयरधनी विजय मोहन भटराईको नाममा रहेको...
आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तबीच मर्जर सम्झौता
काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धमा प्रारम्भिक सम्झौता भएको छ । नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. ६ मदानपुरमा रजिष्टार्ड कार्यालय रहेको आशा लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला, बनेपा...
नबिल बैंकका ग्राहकहरुलाई राहत, ब्याजदर घटाउने निर्णय
काठमाडौ । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले २०८० साल वैशाख महिनाका लागि घटाएर ब्याजदर सार्वजनिक गरेको हो । नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले नयाँ वर्षदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले १.०१ प्रतिशतका दरले ब्याजदर घटाउने...
एनआईसी एशिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत ३० गते) अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात वैशाख १ गतेदेखि बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा...
एभरेष्ट बैंकमा रकम जम्मा गरेका १९ ग्राहकको खाताबाटै करोडौं चोरी, कर्मचारीले नै सिष्टमबाट चोरी गरेकोबारे छानविन सुरु
काठमाडौं । एभरेष्ट बैंकमा खाता खोली रकम जम्मा गरेका सर्वसाधारणको बैंक खाता नै असुरक्षित हुन थालेको छ । सो बैंकको खातामा रकम जम्मा गरेका १९ भन्दा बढि सर्वसाधारणको खाताबाट करोडौं रुपैयाँ चोरिएको तथ्य खुलेको हो । एभरेष्ट बैंकको सुनसरी...
प्रभु बैंकको यी २४ वटा शाखा कार्यालय गाभिने, कुन–कुन शाखा हुँदैछन् मर्ज ?
काठमाडौं । प्रभु बैंक लिमिटेडको कुल २४ वटा शाखा कार्यालयहरु गाभिने भएका छन् । बैंकले साविक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति पश्चात एकीकृत कारोबार गरिसकेको अवस्थामा एकै स्थानमा अवस्थित शाखा कार्यालयहरु गाभेर १२ वटा शाखाबाट सेवा प्रदान गर्न लागेको...
६ बैंक तथा वित्तिय संस्था राष्ट्र बैंकको कारवाहीमा, कुन-कुन परे कारवाहीमा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ बैंक तथा वित्तिय संस्थालाई कार्वाही गर्ने भएको छ।राष्ट्र बैंकको नियम विपरित गएको भन्दै वित्तीय संस्थालाई करिब एक करोड जरीवाना गरेको हो । केन्द्रीय बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कर्जा निक्षेप...
नेप्सेमा उछाल आएतापनि एभरेष्ट बैंकको शेयर मूल्य घट्यो, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा उछाल आएको छ । आज शेयर बजार ९२.२२ अंकले बढेर १९६३ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा उछाल आएतापनि नेप्सेमा सूचिकृत ३ कम्पनीहरुको शेयर मूल्य घटेको...
ब्रोकरहरुलाई नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर यकिन गरी कारोबार गर्न नेप्सेको अनुरोध
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर कारोबार सम्बन्धी धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुलाई सचेत गराएको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंक एकआपसमा मर्जर भएपश्चात् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट दोस्रो...
ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, मुद्दती र संस्थागत कतिमा झर्यो ?
काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले नयाँ वर्षदेखि ब्याजदर घटाउने निर्णय गरेको हो । नयाँ बर्षदेखि लागू हुने गरि वाणिज्य बैंकहरुले १।०१ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय गरेको हो ।बैठकले मुद्दती निक्षेपको...
प्राइम कमर्सियल बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेका ११ पदहरुमा कर्मचारी माग गरेको हो । बैंकले बिजनेस डेभलपमेन्ट देखि ट्रेनि एसिस्टेन्टसम्मका ११ पदमा अनुुभवि र क्षमतावान नेपाली...
लघुवित्त पीडितहरुले भने, ‘प्रचण्ड ज्यू यहि हो, मौका ऋण मिनाहा गरेर न्याय दिनुस्’
काठमाडौं । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको भाग गरेका छन् । उनीहरुले ५८ लाख दिदिबहिनीहरु मर्नु न बाँच्नु भएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी उनिहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । उनिहरुले “सरकार कि हामीहरुलाई...
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग प्रदान
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई...
लाभांश पारित गर्दै विजय लघुवित्तको साधारण सभा सम्पन्न, चुक्तापुँजी ३८ करोड पुग्यो
काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको दशौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चैत २८ गते विजय विकास स्रोत केन्द्र, गैडाकोट, ८ मा सम्पन्न भएको हो । सो सभाले आ.व. ०७८।०७९ को नाफाबाट २० प्रतिशत बोनस...
महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आज (चैत २९ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो । बैंकले...
अन्तिम समयमा कर्जा रिकल गर्न नदिने गभर्नर अधिकारीको प्रष्टिकरण, ‘प्रमाण भेटिए कारवाही गछौं’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठूला व्यापारीले हरेक त्रैमासको अन्त्यमा ऋण रिकल गर्ने र साना व्यवसायीहरू कालोसूचीमा पर्ने अवस्था अन्त्य भएको प्रष्टिकरण दिएका छन् । गभर्नर अधिकारीले बैंकहरुले ऋण रिकल गरेको भेटिए कारवाही गर्ने दृढता व्यक्त...
तीन कम्पनीको वार्षिक साधारण सभा आज, कुनले कति दिँर्दैछ लाभांश ?
काठमाडौं ।तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । सन नेपाल लाइफ इन्स्योरेन्स हिमालयन एभरेष्ट इन्स्योरेन्स र कालिका लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज छुट्टाछुट्टै बस्दैछ । सन नेपाल लाइफ इन्स्योरेन्स सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई आर्थिक बर्षको...
तीन कम्पनीको साधारण सभा भोलि बस्दै, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सहित तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (चैत २९ गते)बस्दैछ । सन नेपाल लाइफ इन्स्योरेन्स हिमालयन एभरेष्ट इन्स्योरेन्स र कालिका लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि छुट्टाछुट्टै बस्नेछ । सन नेपाल लाइफ इन्स्योरेन्स सन...
अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौंः अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा। महतले यस्तो बताएका हुन् । नेपालको समग्र अर्थतन्त्रलाई...




















