सिटिजन्स बैंक र द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्टबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौं स्थित द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द...


सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्यो आर्थिक सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएको छ । बैंकले आज  महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग अन्तर्गत चेक हस्तान्तण गरी सहयोग गरेको छ । महिला आदर्श सेवा...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यी शाखा कार्यालयहरु बन्द हुने (सूचनासहित)

काठमाडौैं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक लिमिटेड मर्ज भई गत साल पौष २७ गतेबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कार्य भइरहेकोमा साविकमा दुबै बैंकको एकै स्थानमा रहेका शाखा कार्यालयहरु पनि मर्जर प्रकियाका लागि बन्द हुने भएका...


मौद्रिक नीतिको सकारात्मक संकेतपछि पछि नेप्से ६३अंकले बढ्यो, बैंकिङ् र ट्रेडिङ क्षेत्रको उपसूचकमा उछाल

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजारमा हरियाली छाएसँगै कारोबार रकम पनि चार अर्ब नाघेको छ । मौद्रिक नीतिको सकारात्मक संकेतपछि शेयर बजारमा उछाल आएको छ । आइतबार नेप्से सूचकांक ६३।२४...


शेयर बजार उच्च अंकले बढ्यो, तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीले कति कमाए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगे शेयर बजार प्रभावित भएको छ । आज शेयर बजार ६३.२४ अंकले बढेर २२२७ को बिन्दुमा कायम भएको छ । आईतबार शेयर बजार बढेसँगै तीन कम्पनीको...


निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरुका लागि प्यान अनिवार्य निति लागू गर्दै राष्ट्र बैंक

काठमाडौं। राष्ट्र बैंकले निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लागू गनुपर्ने व्यवस्था लागू गर्न लागेको छ।यसअघि अनिवार्य रुपमा स्थायी लेखा नम्बर(प्यान) लागू गर्ने भनेपनि पूर्ण रुपमा भने लागू गर्न सकेको थिएन् ।...


बैंक भन्दा लघुवित्त कम्पनीको ब्याजदर सस्तो हुदै, बेसरेटमा २ प्रतिशत मात्रै थप गरी कर्जा प्रवाह गर्ने

काठमाडौं । राष्ट्र बैंकले लघुवित्तहरुले प्रदान ऋणलाई थप सहुलियतपूर्ण बनाउने भएको छ । आज राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति सार्वजजिक गर्दै लघुवित्त संस्थालाई आधार दरमा २ प्रतिशत बिन्दुसम्मले मात्र प्रिमियम थप गरी थोक कर्जा उपलब्ध गराउने व्यवस्था कार्यन्वयन...


ठूला व्यापारिक घराना समूहका ऋणीहरुको सुपरिवेक्षणका लागि राष्ट्र बैंकले छुट्टै नीति बनाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला व्यापारिक ऋणीहरुको सुपरिवेक्षणका लागि छुट्टै नीति बनाउने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो ।चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई माग र आवश्यकताका आधारमा परिमार्जन गर्दै ठूला...


बाणिज्य बैंकहरुलाई थप कडा निगरानीमा राख्ने राष्ट्र बैंकको निर्णय, लाभांश वितरणमा थप कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिले नेपालका बाणिज्य बैंकहरुमाथि नियामक नेपाल राष्ट्र बैंकको थप कडा निगरानीमा पर्ने भएका छन् । जथाभावी रुपमा बैंक चलाएको र दुई चार अर्ब रुपैयाँ लगानी गरेर जनताको खर्बौ रुपैयाँ दोहन...


बैंकहरुको बैंकदर यथावत्, नीतिगत दर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७।५ प्रतिशतमा यथावत् राखिएको छ। नितिगत दर भने घटाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदरलाई प्रतिशतमा यथावत् र नितिदरलार्य घटाएको छ। आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै आन्तरिक...


राष्ट्र बैंकले लघुवित्तको संख्या घटाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटाउने भएको छ । राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०।८१ को मौन्द्रिक नीति सार्वजनिक गर्दै २०८१ असार मसान्तसम्म लघुवित्तको संख्या घटाउने र समस्या समाधान गर्ने बताएको छ । केन्द्रिय...


राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घटायो ब्याज

काठमाडौं । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले नीतिगत ब्याजदर घटाएको छ । राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै ब्याज घटाएको हो । जसमा आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५०...


दुई करोडसम्मको घर किन्दा धितोको ७० प्रतिशत बैंकबाट कर्जा पाइने

काठमाडौ । नेपाल राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई धितो मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेको छ । आज सार्वजनिक भएको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले यसअघिको घर खरिद सीमालाई एक करोड ५० लाखको सीमाबाट बृद्धि गरी...


बैंक तथा वित्तिय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर यथावत्

काठमाडौं । बैंक तथा वित्तिय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदरलाई संचालन लक्ष्यको रुपमा यथाव्त राखिएको छ । राष्ट्र बैंकले आज मौद्रिम नीति सार्वजनिक गर्दै यो व्यवस्था यथावत् राखिएको हो । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको...


चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने भएको छ। आर्थिक वर्ष २०८०र०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल  राष्ट्र बैकले यस्तो व्यवस्था लागू गरेको हो ।


नेपाल राष्ट्र बैंकको आवासीय कर्जाको सीमा बढ्यो

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् ५० लाख सीमा बढाएको हो । उक्त सीमालाई वृद्धि गरेर २ करोड पुर्‍याएको हो । यसअघि आवासीय घर कर्जाको सीमा १...


राष्ट्र बैंकले वित्तीय गहिराई मापन गर्ने, बीमा, लघुवित्तसहित सबै क्षेत्र समेटेर एकीकृत प्रतिवेदन तयार पार्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय गहिराई मापन गर्ने घोषणा गरेको छ । आज सार्वजनिक भएको मौद्रिक नीति अनुसार राष्ट्र बैंकले बीमा क्षेत्र, लघुवित्त, बैंक तथा वित्तीय संस्था, नागरिक लगानी कोष, कर्मचारी संचय कोष लगायतका अन्य गैर...


राष्ट्र बैंकको वेवसाइट देखियो समस्या, मौद्रिक नीतिको पखाईमा रहेका सबै झुम्मिदा सर्भर डाउन

काठमाडौं । नेपाल राष्ट्र बैंकको वेवसाइट समस्या देखिन थालेको छ। मौद्रिक नितिको पखाईमा रहेका सबै झुम्मिदा सर्भर डाउन भएकोछ ।आज बिहान बसको राष्ट्र बैंकको बोर्डको बैठकले मौद्रिक निति पारित गरेसँगै राष्ट्र बैंकको वेवसाइटमा समस्या देखिएको हो । राष्ट्र बैंकले...


नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईसीएएन) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (एनबीपीए) बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्डप्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले...


किसान लघुवित्तका सञ्चालक सन्तोष पाण्डेको राजिनामा स्वीकृत

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक सन्तोष पाण्डेको राजिनामा स्वीकृत गरेको छ । पाण्डेले आफ्नो ब्यक्तिगत कारण देखाई सञ्चालकबाट राजिनामा दिएका थिए । संस्थाको साउन ६ गते बसेको सञ्चालक समितिको बैंकठले पाण्डेको राजिनामा सोही मितिबाट लागु हुने...