लघुवित्त सेवा बन्द भएमा विपन्न वर्गको वित्तीय गतिविधि ठप्प हुन्छ: प्रबन्ध संचालक प्रसाई
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले वित्तीय साक्षरता अभियान अन्तर्गत सोमबार डुम्रे शाखामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । लघुवित्त साक्षरता अभियान एवम् सुविधा वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै...
‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ: बैंकर्स संघ अध्यक्ष केसी
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर अझै घट्ने बताएका छन् ।आज बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्सको आज बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष केसीले बताए । ‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ,’ उनले भने ।...
शाइन रेसङ्गा डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । शाइन रेसङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेको पदमा कर्मचारी माग गरेको छ । बैकले आज एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनि पदमा केहि संख्याले कर्मचारी माग गरेको हो । बैकका अनुसार सो पदमा आवेदन दिनको लागि उम्मेदवारले...
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता सम्पन्न, मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैया पुग्ने
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ ।सोमबारे र्याडिशन होटेलमा आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सन्राइज बैंकका तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरे...
प्रभु लाइफको तयारी अवस्थामा रहेको प्रधान कार्यालय बिक्रीमा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तयारी अवस्थामा रहेको प्रधान कार्यालय बिक्रिमा राखेको छ । कम्पनीको प्रधान कार्यालय अन्य स्थानमा स्थानान्तरण गरिने सन्दर्भमा सो कार्यालयको आन्तरिक सजावट तथा त्यहाँ रहेका स्थिर सम्पत्तीहरु यथास्थितिमा बिक्रीमा राखेको एक सूचनामार्फत जनाएको छ...
स्वाबलम्बन लघुवित्तको शेयर संरचना परिर्वतन, करिब १३ लाख कित्ता शेयर सर्वसाधारणमा रुपान्तरण
काठमाडौं । स्वाबलम्ब लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो । संस्थाको पुँजी संरचना परिर्वतन सम्बन्धी पत्रमार्फत संस्थाको हालसम्म सूचीकृत कुल शेयर एक करोड २९...
नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको २२ प्रतिशत दरका कुल १३ लाख २०...
आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ८.१० अंकले बढेर १८९१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार बढेसँगै आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा आज पनि...
लमजुङ्गको बेसीशहरमा सानिमा बैंकको नयाँ शाखा कार्यालय विस्तार
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले जेठ ८ गते लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक...
ड्यु डेलिजेन्स अडिट सार्वजनिक भएसँगै लक्ष्मी र सनराइज बैंकको मर्जरको बिषय टुगिंयो, आजै सम्झौता, स्वाप रोसियो कति ?
काठमाडौं । मर्जरको समयमा लामो समयदेखि विवाद लक्ष्मी र सनराइज बैंकले मर्जरसम्बन्धी अन्तिम निर्णय लिएको छ। ड्यु डेलिजेन्स अटिड सार्वजनिक भएपछि दुई बैंक एक हुने प्रक्रियाले अन्तिम रुप पाएको हो।अहिले ३ बजे होटल याडिसनमा लक्ष्मीकातर्फबाट १५ जना र सनराइजका...
राष्ट्र बैंकको कारवाहीमा पाँच विकास बैंक र एक फाइनान्स, कुन-कुन परे कारवाहीमा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडि रोसियो कायम नगरेको र अनिवार्य नगद अनुपात कायम नगरेको बैंकहरुलाई कार्वाही गरेको छ। नियामक निकाय राष्ट्र बैंकको नियम उलंघन गर्ने ५ विकास बैंक र एक फाइनान्स कम्पनी कारवाहीमा परेको हो । कारबाहीमा पर्नेमा...
महालक्ष्मी विकास बैंक २९औं वर्षमा प्रवेश, २९ शाखामार्फत रक्तदान कार्यक्रम संचालन
काठमाडौं । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड आज जेठ ७ गतेदेखि २९ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना १०३ वटा शाखामा विभिन्न सामाजिक हितका...
भारतले २ हजार रुपैयाँका नोटमा लगायो प्रतिवन्ध, नेपालमा असर नपर्ने राष्ट्र बैंकको निष्कर्ष
काठमाडौं । भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ...
दोस्रो बजारमा उच्च शेयरमूल्य रहेका टप ५ लघुवित्तलाई दाजेर हेर्दा, कुन सूचकका कुन अब्बल ?
काठमाडौं । धितोपत्र दोस्रो बजारमा ५ वटा लघुवित्त संस्था शेयर लगानीकर्ताहरुको रोजाइमा पर्ने गर्दछ । संचालनमा रहेका अधिकतम लघुवित्त संस्थाहरु नेप्सेमा सूचीकृत छन् । जसमध्ये पनि शेयरबजारमा पाँच लुघवित्त संस्थाप्रति आम लगानीकर्ताहरुको बढी आकर्षण देखिने गर्दछ । जसकारण उक्त...
खाताबाट रहस्यमय तरिकाले ९ लाख रुपैयाँ गायब,सर्वसाधरणले गरे बैंक घेराउ
काठमाडौं । सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको भन्दै माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखा कार्यालयमा घेराउ गरिएको छ ।आइतबार ८ लाख रुपैयाँको चेक साट्न गएका बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट रहस्यमय तरिकाले ९ लाख रकम गायब भएपछि रातिसम्म पीडित...
९ महिनामा कुन लघुवित्तले कति कमाए ? कसको शेयर किन्दा उचित ?(हेरौं ५४ लघुवित्तको तथ्यांकसहित)
नेपाल राष्ट्र बैंकले लघुवित्तको नियमनमा कडाई गरेसँगै लघुवित्तहको मुनाफामा संकुचन आएको छ। लघुवित्तबाट कर्जा लिन नपाइने र एउटा ऋणीले लघुवित्तबाट ७ लाख भन्दा बढी ऋण लिन नपाउने प्रावधान ल्याएपछि लघुवित्तको नाफामा भारी संकुचन आएको देखिएको छ। चालु आवको तेस्रो...
अनलाईन जुवाको लतमा एक बैंकरले आफूसँगै बैंक पनि डुबाए, घटनामा प्रकाउ परेकी महिलाको सामाजिक संजालमा चरित्र हत्या
काठमाडौं । अनलाईन जुवाको लतमा एक बैंकरले आफूसँगै बैंक पनि डुबाएको छ। लामो समयदेखि एभरेष्ट बैंकभित्रै कैयौं ग्राहकको पैसा हिनामिना गर्दै आएको पूर्व इटहरी शाखाका अपरेशन इन्चार्ज निरज प्रधानले बैंकका कर्मचारी र बाहिरका केही गिरोही समूहको संलग्नतामा गरेको भन्दै...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम ११० रुपैयाँमा आवेदन दिन पाउने
काठमाण्डौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिए पश्चात सो शेयर बिक्रीमा ल्याएको हो । बैंकको संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता शेयर...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ९६ हजार ८३३ कित्ता शेयर बिक्रीमा राखिएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन...
सिबिफिन र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता, बैकिङ्ग क्षेत्रले प्राप्त गरेको प्रतिष्ठालाई अन्तर्राष्ट्रियकरण गरिने
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिससंघ नेपाल (सिबिफिन) र पुर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पूँजीको समग्र अवस्था, आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष...




















