देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले चालु आव २०७९।८० को आठ महिनाको तथ्याङ्क सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार समिक्षा अवधिसम्म शोधानान्तर स्थिति १ खर्ब ४८ अर्ब...
नयाँ मोडालिटी नआउन्जेलसम्म लघुवित्तको लाभांशमा कडाई गरेका हौं, त्यसपछि खुकुलो हुन्छ: गर्भनर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको हितको लागि नै लाभांशमा कडाई गरेको बताएका छन्।काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै गभर्नर अधिकारीले कतिपय लघुवित्तको अवस्था मर्जर रहेको र भोलिका दिनमा नडुबुन् भन्ने उद्देश्यले १५ प्रतिशतभन्दा बढी...
२५७ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को फागुन मसान्तसम्ममा २५७ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिसम्म अढाइसय बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एश्विजिशनमा सामेल भएका हुन् ।...
शोधानान्तर स्थिति १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक अवस्थाको वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति...
नेप्सेद्वारा एक कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । महुली लघुवित्त वित्तीय संस्थाले १४.२५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम...
मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढ्दै छ, सानातिना धक्काले असर गर्दैनः गर्भनर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधारतर्फत अघि बढ्दै गईरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उले यस्तो बताएका हुन् । उनले कार्यक्रममा बलियो बन्दै गएको भन्दै सानातिना धक्काले असर नगर्ने बताए ।...
अब बैंकहरुले ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जामा अग्रिम भुक्तानी आएमा शुल्क लिन नपाउने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जामा अग्रिम भुक्तानी आएमा शुल्क लिन नपाउने व्यवस्था गरेको छ। यस्ता कर्जा अग्रिम भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न...
सिन्धु विकास बैंकबाट एनआईबिएल सहभागिता फन्डका इकाइहरु किन–बेच गर्न सकिने
काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल सहभागिता फन्डका इकाइहरु सिन्धु विकास बैंकबाट पनि कारोबार गर्न सकिने भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कोष प्रवर्द्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्था रहेका यो म्युचुअल फन्डका इकाइहरु सिन्धु...
कुमारी बैंकले धितोमा राखेको एउटै ऋणीको १ सय भन्दा बढी सवारी साधन बिक्रि गर्दै
काठमाडौं । कुमारी बैंकले धितोमा राखेको १ सय भन्दा बढी सवारी साधन लिलामी बिक्रि गर्ने भएको छ। बैंकले द हवि अटो ट्रेडिङ्ग प्रालिका ११८ वटा सवारी सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले शाखा कार्यालय विरगंज र सिर्सिया, पर्साको...
राष्ट्र बैंकले लघुवित्त संस्थामा हाल देखिएको समस्याहरुको बिषयमा अध्ययन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थामा हाल देखिएको समस्याहरुको बिषयमा अध्ययन गर्ने भएको छ। केन्द्रिय बैंकले समस्यालाई हेरी समाधानका लागि अध्ययन गर्ने भएको हो ।राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सञ्चालक समितिको निर्णयबमोजिम लघुवित्त संस्थाको वर्तमान समस्या र समाधानका...
उद्योगीहरुले पाएको दुःख सरकारले बुझनुपर्छ, बैंकको ब्याजदर तत्काल घटाउन उद्योग मन्त्रीको माग
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालल देशलाई समृद्धितर्फ लैजान उद्योगीहरु व्यवसायिले पाएको दुःख बुझ्न आवश्यक रहेको बताए ।नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभामा मन्त्री रिजालले मुलुक अहिले चुनौतीपूर्ण समयबाट गुज्रिरहेको हुँदा व्यवसायीहरुको मर्का सरकारले बुझन...
निषेधजन्य टुल्सहरू हटाउने, ब्याजदर घटाउने रणनीतिमा सरकार अघि बढ्दैछः अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले ब्याजदर घटाउने रणनीतिमा रहेको बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्रीले निषेधजन्य टुल्सहरु हटाउने र बैंकहरुको ब्याजदर समेत घटाउने रणनीतिमा रहेको बताएका हुन् । साथै...
राष्ट्र बैंकले बोलायो आकस्मिक पत्रकार सम्मेलन
काठमार्डौं । आर्थिक संकटका बीच बैंक ब्याजदरका विरुद्ध उद्योग व्यवसायीसँगै आम सर्वसाधारण आन्दोलनमा उत्रिरहेका बेला राष्ट्र बैंकले आधिकारिक धारणा सार्वजनिक गर्ने आकस्मिक पत्रकार सम्मेलन गर्दैछ । गभर्नर महाप्रसाद अधिकारीले आज दिउँसो १ बजे पत्रकार सम्मेलन नै गरेर केन्द्रीय बैंकको...
लगानीकर्ताको रोजाईमा दुई वाणिज्य बैंक
काठमाडौं । धितोपत्र दोस्रो बजारमा दुई वाणिज्य बैंकको उच्च खरिद माग रहेको छ । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको शेयर उच्च खरिदका लागि माग गरिएको छ । यो समाचार तयार पार्दासम्म माछापुच्छ्रे बैंकको शेयर ९...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३ हजार ८७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकले राजनप्रसाद अमात्यको नाममा रहेको...
नेपाल बैंकमा सुरक्षाकर्मी आपूर्तिका लागि बोलपत्र आह्वान
काठमाडौं । नेपाल बैंक लिमिटेडले सुरक्षाकर्मी आपूर्तिका लागि बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकले सुरक्षाकर्मी सेवा करारमा आपूर्ति गर्ने सम्बन्धी बोलपत्र आह्वान गरेको छ । बैंकले २०८० साल साउन १ गतेदेखि २०८२ साल असार मसान्तसम्म २ वर्षका...
प्रभु बैंकको २५ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाण्डौं । प्रभु बैंकले २५ लाख कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका संस्थापक शेयरधनीहरु गणपति वनस्पति प्रालिको नाममा...
नबिल बैंकको विस्तारित शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नबिल बैंक लिमिटेडको विस्तारित शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकको भादगाउँ विस्तारित शाखा कार्यालय चैत २९ गते देखि संचालन हुने गरी स्थानान्तरण गरेको हो । तनहुँ जिल्ला, ब्यास नगरपालिका–०१ भादगाउँस्थित विस्तारित शाखा तनहुँ जिल्ला, ब्यास नगरपालिका–०१...
बैंक र बीमा कम्पनी अख्तियारको दायराभित्र पर्दै, सिधै छानविन गर्न पाउने विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौं । हिजो बसेको राष्ट्रिय सभाको बैठकबाट भ्रष्टाचार निवारण ऐन २०५९ पारित गरेको छ । राष्ट्रियसभाबाट हिजो पारित भएको सो विधेयक सामान्य संशोधनसहित पारित भएको सचिव राजेन्द्र फुयालले बताए । राष्ट्रियसभाबाट पारित भएको सो विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रपतिबाट...
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाँड्ने
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने भएको छ । कम्पनीको चैत्र २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । कम्पनीले आ.व.२०७८।०७९ को...



















