बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको छः प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । आज सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर...
आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । संस्थाको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो । केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न चाहेकोले बिक्रीमा राखिएको संस्थाले जनाएको छ ।...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा झिनो अंकले हरियाली छाएको छ । आज शेयर बजार ५।५४ अंकले बढेर १८४४।२ को विन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेतापनि ग्लोवल आइएमई लघुवित्तको शेयर...
युनिक नेपाल लघुवित्तद्वारा नायब कार्यकारी अधिकृत माग
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले करारमा एकजना नायब कार्यकारी अधिकृत माग गरेको हो । सो पदका लागि संस्थाले मान्यता शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नाकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको...
आगामी बर्ष ब्याजदर बढाउने वा घटाउने बिषयमा बैंकर्स संघको भेला बस्दै, के आउँला निर्णय ?
काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरको बिषयमा पुन छलफल गर्ने भएको छ ।संघले सबै वाणिज्य बैंकका सिईओहरुसँग नयाँ बर्ष एवं वैशाख १ गतेदेखि लागू हुने ब्याजदरको बिषयमा कुन रणनितिबाट अघि बढ्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न लागेको स्रोतले जनाएको...
सानिमा बैंक र दराज नेपालबीच “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य
काठमाडौं । सानिमा बैंकले दराज नेपालसँग “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य गरेको छ । उक्त योजना २०७९, चैत्र २८ देखि २०८० वैशाख ७ गतेसम्म लागू हुने बैंकले जनाएको हो । उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्ल्याटफर्मबाट सानिमा...
ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण प्रस्ताव गरेको हो । बैंकको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको...
आरएसडीसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी भुपेन्द्र ज्ञवालीले आफ्नो नाममा रहेको ४ हजार ४९० कित्ता शेयर बिक्री गर्न लागेको हो । यसअघि संस्थाले उक्त शेयर विद्यमान संस्थापक...
बेष्ट फाइनान्स कम्पनीको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक समुहका शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो वापतको शेयर बिक्रीमा ल्याएको हो । संस्थाका शेयरधनीहरु क्रमशः दुुर्गा बोहराको ८८...
नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै केही दिनयता शेयरबजारमा कारोबार रकम समेत खुम्चिदै गइरहेको छ । आज धितोपत्र...
नेष्डो समृद्ध लघुवित्तद्वारा एक सदस्यको कर्जा मिनाहा, बीमा वापतको रकम समेत भुक्तानी
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले एक सदस्यको कर्जा मिनाहा गरिदिएको छ । संस्थाको लेखनाथ शाखामा आवद्ध सदस्यको मृत्यूमा संस्थाले कर्जा मिनाहा गरी क्रिया खर्च सहित विभिन्न सुविधाहरु प्रदान गरेको छ । लेखनाथ शाखा अन्र्तगत रहेको वुद्धचोक...
मिर्मिरे र नेरुडे लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित हुने
काठमाडौं । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्थाले मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । यी दुवै संस्थाले वैशाख १० गते छुट्टछुट्टै बस्नेगरी सभा डाकेको हो । नेरुडे लघुवित्तको सञ्चालक समितीको चैत २४...
युनिक नेपाल लघुवित्तको संचालकमा वालिका चौधरी नियुक्त
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा वालिका चौधरी नियुक्त भएकी छिन् । संस्थाको चैत १७ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी गुलरिया नगरपालिका वडा नं. १ की चौधरीलाई संस्थाको संचालक समितिमा...
नबिल बैंकद्वारा एक ग्राहकको खातामा बढी रकम जम्मा, फिर्ता गर्न १५ दिने अल्टिमेटम
काठमाडौं । नबिल बैंक लिमिटेडको बैकिङ्ग सेवा कारोबारमा लापारबाही देखिएको छ । बैंकको सातदोबाटो शाखाले एक ग्राहकको खातामा जम्मा गर्नुपर्ने भन्दा बढी रकम जम्मा गरेको पाइएको हो । बैंकले एक सूचना प्रकाशित गर्दै निज ब्यक्तिलाई उक्त रकम फिर्ता गर्न...
एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुने
काठमाडौं । ‘डिजिटल फष्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं स्थित पशुपति प्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ ।...
सामुदायिक लघुवित्तको लाभांश संशोधन, बोनस शेयर घट्यो
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो । संस्थाको चैत ९ गते बसेको संचालक समितिको आव २०७८।७९ को...
नेष्डो समृद्ध लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, सदस्यहरुको विश्वासलाई धोका नदिने प्रवन्ध संचालक प्रसाईको प्रतिवद्धता
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तरक्रियात्मक वित्तीय साक्षरता अभियान वुधवार लेखनाथ कास्कीमा सम्पन्न भएको छ । संस्थाले राष्ट्रिय समृद्धीमा लघुवित्त वित्तीय क्षेत्रको योगदान, वर्तमान चुनौतीहरु र यसको समाधानको विषयमा हकवाला सदस्यसँग अन्तरक्रिया गरी समाधान खोजी गर्ने...
यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको चेतावनी
काठमाडौं । यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले चेतावनी दिएको छ । प्रबन्ध निर्देशकले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएका...
चैत महिनामा धमाधम १२ कम्पनीको वार्षिक साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । चैत महिनामा धमाधम १२ वटा कम्पनीको वार्षिक साधारण सभा बस्दैछन् । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्तावसहित साधारण सभा डाकेका हुन् । जसमध्ये ९ वटा लघुवित्त संस्था, दुईवटा जीवन...
सहकारीले आर्थिक र नेतृत्वमा विकासमा योगदान पुयाएको छः पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा
काठमाडौं । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुले सहकारीमा समान सहकार्यले मुलुकको आर्थिक विकाससँगै नेतृत्व विकास समेत गर्ने गरेकोमा जोड दिएका छन् ।राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना भएको तेस्रो...




















