नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट जोगियो, एक बर्ष समय थप
काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटिएफ)को एसिया प्यासिफिक ग्रुपमा नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट जोगिएको छ । क्यानाडामा सम्पन्न एफएटिएफ एपीजीको २३ औं बार्षिक बैठकले नेपाललाई सर्तसहित एक वर्षको समय थपिदिएको हो । आगामी एक वर्षपछि नेपालको प्रगतिको पुनः...
आरएसडीसी लघुवित्तको ५.७१%ले बढ्यो नाफा, प्रतिशेयर आम्दानी कति?
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म खुद नाफा ५.७१ प्रतिशतले बढेको छ । संस्थाले आज सार्वजनिक गरेको चौथो त्रैमास वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ रहेको...
प्राइम कमर्सियल बैंकले बिक्रीमा ल्यायो साढे १३ लाख कित्ता शेयर, न्यूनतम मूल्य कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले १३ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको...
सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने क्रममा ती संस्थाहरुसँग विशेष सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन । बैंकका ग्राहकहरुले...
स्वावलम्वन लघुवित्त र शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण, अन्य कुनको कति भयो कारोबार ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले बढेसँगै स्वावलम्वन लघुवित्त र शिवम् सिमेन्टको...
विभिन्न ठाउँमा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्दै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ठाउँमा रहेको गैर बैकिङ सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्ने भएको छ । उक्त बैंकको नाममा दर्ता रहेको उल्लेखित परिणामका गैर बैकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र...
शुभ सन्देश बहुउद्देश्यीय सहकारीले खुलायो रोजगारको अवसर, क–कस्ले दिन पाउने आवेदन?
काठमाडौं । शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ३ जना कर्मचारी माग गरेको छ । संस्थाले सहायक कर्जा अधिकृत, टेलर र बजार प्रतिनिधि पदमा कर्मचारी माग गरेको हो । आवेदन दिन इच्छुक नेपालीले शैक्षिक योग्यता, अनुभव प्रमाण पत्र, नागरिकताको...
विजय लघुवित्तको सिईओमा बसन्तराज लम्साल नियुक्त
काठमाडौं । मर्जर पश्चात विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यकारी अधिकृत (सिईओ)मा बसन्त राज लम्साल नियुक्त भएका छन् । साथै, संस्थाका बरिष्ठ नायम प्रमुख कार्यकारी अधिकृत सरोज घिरिरे कम्पनी सचिवमा नियुक्त भएका छन् । कम्पनीका मर्जर पश्चात बनेको नयाँ...
जनउत्थान सामुदायिक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिने सक्ने
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले ३६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहका ४ जना संस्थापकको शेयर बिक्रीमा ल्याएको हो । संस्थाले संस्थापक समुहका प्रेम कुमार बराल, मान बहादुर बीके, माधव प्रसाद...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन सेयरबजार उच्च अंकले बढेको छ । सेयरबजार बढेतापनि केही कम्पनीका लगानीकर्ताले घाटा बेहोरेका छन् । सोमबार सर्वाधिक घाटा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले बेहोरेका छन । उक्त कम्पनीको सेयरमूल्य ८।३७ प्रतिशतले घटेको छ ।...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ लाई शेयर बजारले हरियालीका साथ स्वागत गरेको छ । आज शेयर बजारमा हरियाली छाएसँगै शेयर बजार ४७.७ अंकले बढेर २१४४ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज तीन कम्पनीको शेयर...
२४ बैंक वित्तीय संस्थाले मात्रै गरे आस्वा सदस्य नविकरण, आधा दर्जन बाणिज्य बैंकबाट शेयर भर्न नपाईने (सूचीसहित)
काठमाडौं । संचालनमा रहेका बैंक तथा वित्तीय संस्पथाहरु मध्ये चालु आर्थिक बर्षको लागि २४ बैंक वित्तीय संस्थाले मात्रै आस्वा सदस्य नबिकरण गरेका छन् । बाँकी बैंक तथा वित्तीय संस्थाहरुले चालु आवको लागि आस्वा सदस्य नविकरण नगरेको धितोपत्र बोर्डले जनाएको...
सिटिजन्स बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम, देवघाटधामलाई रकम हस्तान्तरण गरेको छ । तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको श्री गलेश्वर आश्रम, देवघाटधाम...
एनआईसी एशिया बैंकको लेखापरिक्षण समिति पुनर्गठन
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लेखापरिक्षण समिति पुनर्गठन गरेको छ । बैंकले साउन १ गतेदेखि लागु हुने गरी लेखा परिक्षण समिति पुनर्गठन गरेको हो । बैंकले लेखापरिक्षण समितिको संयोजकमा सञ्चालक केशव प्रसाद लम्साललाई नियुक्त गरेको छ । त्यस्तै,...
आशा लघुवित्तको नयाँ सञ्चालक समिति गठन, को–को छन् ?
काठमाडौं । आशा र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जपछि बनेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको नियुक्ती गरिएको छ । उक्त कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले विमल डंगोल,...
मुक्तिनाथ विकास बैंकको शेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । मुक्तिनाथ विकास बैंकको १ लाख १९ हजार ५५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (साउन १ गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने बैंकले जनाएको छ । यस लिलामी सेयरमा...
महुली लघुवित्तको शेयर रजिष्ट्रारमा सनराईज क्यापिटल नियुक्त
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा सनराईज क्यापिटललाई नियुक्त गरेको छ । संस्थाको असार २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो क्यापिटलाई शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले सनराईज क्यापिटल लिमिटेडलाई २...
आशा लघुवित्तको सिईओमा जया लोहनी नियुक्त
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा जया लोहनीलाई नियुक्त गरेको छ । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको निर्णयले लोहनीलाई सिइओमा नियुक्त गरेको हो । साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्त गरी आशा लघुवित्तले...
एनएमबि बैंकको आजदेखि लागु हुने ब्याजदर संशोधन
काठमाडौैं । एनएमबि बैैंक लिमिटेडले नयाँ ब्याजदर संशोधन गरेको छ । वाणिज्य बैंकहरुले असार ३१ गतेका दिन साउन १ गतदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । बैंकले आज एक सूचना प्रकाशिता गर्दै साउन १ गतेदेखि लागु हुने...
सिवाईसी नेपाल लघुवित्तले खुलायो २६८ जनालाई रोजगारको अवसर, एसएलसी उत्तिर्णलाई समेत विशेष अवसर
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २६८ जना कर्मचारीलाई रोजगारको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न १५ पदहरुमा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएसली तहदेखि स्नाकोत्तर...




















