आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौैं । साता कारोबारको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार १०।८७ अंकले घटेर १९०८ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै आदर्श लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, ग्लोवल आइएमई ब्यालेन्स्ड फण्ड १,...


एनआईसी एशिया बैंकद्वारा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा, सेवाग्राहीलाई थप सुविधा

काठमाडौं । एनआईसी एशिया बैंकले  Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच (Electronic Fund Transfer (EFT) Payment Switch) सञ्चालनमा ल्याएको छ । बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको...


प्रभु बैंकको १४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीको लागि आवेदन दिए पश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त...


एनआइसी एशिया बैंकले आफ्नो नाममा रहेको थप १६ वटा जग्गा लिलाम गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले गैर बैकिङ सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको थप १६ वटा स्थानको जग्गा लिलाम गर्न लागेको हो । बैंकले आफ्नो नाममा दर्ता रहेको गुलरिया बर्दिया, चनौली चितवन, पर्सा, कलंकी...


एनआइसी एशिया लघुवित्तद्वारा देशब्यापी रुपमा वित्तीय साक्षरता कायक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापी रुपमा महिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम प्रवर्धन गर्दै ‘ग्लोबल मनी विक’ भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुसार हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी...


नविल बैंकको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नविल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैकले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्नको...


कृषि विकास बैंकको संचालकमा तीनजना निर्वाचित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको साधारण सभाबाट तीन जना संचालक निर्विरोध निर्वाचित भएका छन् । बैंकको चेत १४ गते सम्पन्न साधारण सभाबाट बैंकको संचालकमा गोविन्द प्रसाद भट्टराई, संजीव पौडेल र विनोद कुमार गुरागाई निर्वाचित भएका हुन् । साथै...


लाभांश प्रस्तावसहित एनआइसी एशिया लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पाँचौ साधारण सभा वैशाख १० गते होटल गजुर, गंगालाल मार्ग, भोटेपुल, धरान उप–महागनरपालिका वडा नं. ८ सुनसरीमा बिहान ९ बजे बस्नेगरी सभा डाकेको...


जीवन विकास र एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ जीवन विकास लघुवित्त र एनएमबि लघुवित्तले भोली अर्थात चैत १७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै...


बिपिडब्लु लघुवित्तको शेयर रजिष्ट्रारमा मेगा क्यापिटल नियुक्त

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको हो । लघुवित्त र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य...


नेप्सेद्वारा दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कालिका लघुवित्त र विजय लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम...


एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से झिनो अंकले बढेपनि आज कारोबार रकम समेत घटेर ८१ करोड ६२ लाख रुपैयाँमा...


स्वाभिमान लघुवित्तको चन्द्रौटा कपिलवस्तुद्वारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लि। कपिलवस्तु चन्द्रोटा ले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । संस्थाले एक कार्यक्रमका बीच बीमा गरेका एक परिवारलाई मुत्यु बीमा दाबी भुक्तानी गरेको हो ।शिवराज न पा वार्ड नं।८ बिसनपुर बस्ने असरिमा...


नेप्सेमा थप ७६ लाख ३७ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंकको साधारण सभाबाट पारित भएको १३.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । बैंकको गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट...


कृषि विकास बैंकको १६औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १६औं साधारण सभा बैंकका अध्यक्ष रामशरण पुडासैनीको प्रमुख अध्यक्षतामा केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना...


राष्ट्र बैंकमा रोजगारीको अवसर, दिने हैन त अनलाईन आवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर खुलेको छ। राष्ट्र बैंकले बैंकमा रिक्त रहेको तथ्यांकशास्त्री ( अधिकृत तृतीय सरह) पद सङख्यामा २ जना करारमा कर्मचारी माग गरेको छ । राष्ट्र बैंकमा आकर्षक सुविधाका कारण आवेदकहरुको सङख्या बढी हुने गर्दछ।...


किसान लघुवित्तको ८९ सय कित्ता शेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । संस्थाका...


एक लाखसम्मको कारोबारमा सरलीकृत केवाईसीको व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन (निर्देशिका सहित)

काठमाडौं। बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थालाई एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाईसी) प्रक्रिया लागू हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९ मा संशोधन गर्दै वार्षिक एक लाख रुपैयाँसम्मको व्यावसायिक...


लुम्बिनी विकास बैंकमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो । बैंकले नेटवर्क एडमिनिस्ट्रेटर अन्तर्गत जुनियर अफिसर।सुपरभाइजर एकजना र क्वालिफाइड एण्ड सेमि क्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट (सुपरभाइजर।जुनियर अफिसर।अफिसरमा केही संख्यामा कर्मचारी...


लुम्बिनी विकास बैंकद्वारा लाभांश जम्मा गर्न सुरु

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुष २६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न...