सामुदायिक लघुवित्तको नवौ साधारणसभाको माइन्यूट विवरण
काठमाडौं । सामुदायिक लघुवित्तको नवौ बार्षिक साधारणसधा सम्पन्न भएको छ। कम्पनीको बार्षिक साधारणसधा असार २२ गते (शुक्रबार) धुलिखेलको लज रिसोर्टमा सम्पन्न भएको हो । सभाले प्रस्ताव गरेको सम्पूर्ण माइन्यूट पारित गरेको छ। यस्तो छ कम्पनीको माइन्यूट
सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बीमा रकम...
नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको शेयर कारोबार रोक्का रहने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको शेयर कारोबार रोक्का हुने भएको छ । संस्थाहरुले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै लघुवित्तहरुको शेयर कारोबार रोक्का हुने भएको हो । संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति...
कृषि उद्यमीलाई दिइएको सहुलियतपूर्ण कर्जामा ग्लोबल आईएमई बैंकको कैंची, सरकारी अनुदान रकम किसानसँग असुल गरिँदै
काठमाडौं । सरकारलाई कृषि उद्यमलाई प्रोत्साहन गर्न पाँच करोड रुपैयाँसम्मको कृषि उद्यम सहुलियतपूर्ण कर्जामा ग्लोबल आइएमई बैंकले कैंची चलाउन थालेको खुलेको छ । किसानले पाउनुपर्ने कृषि कर्जाको अनुदान रकम सम्झौता विपरित ग्लोबल आइएमई बैंकले ऋणीसँग असुल उपर गरेको तथ्य...
तत्कालिन सेन्चुरी बैंकले अन्ततः बिनाधितो एक करोड कर्जा प्रवाह गरेको पुष्टि, सिआईबीमा ढिसमिस भएको फाइल फेरि खुल्ला ?
काठमाडौं । गैर कानुनी रुपमा त्रिपक्षिय करार सम्झौता गरी ऋण दिने कार्यमा संलग्न तत्कालिन सेन्चुरी कमर्शियल बैंक हालको प्रभु बैंकले एक करोड रुपैयाँ कर्जा बिनाधितो प्रवाह गरी सर्वसाधारणको बचत जोखिममा पारेको पुष्टि भएको छ । तत्कालिन सेन्चुरी बैंकले २०७५...
नेष्डो समृद्ध र इमर्जिङ नेपालको रेटिङ फिर्ता
काठमाडौं । इक्रा नेपालले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल लघुवित्त वित्तीय संस्थालाई विगतमा प्रदान गरेको रेटिङ फिर्ता लिएको छ। इक्राले नेष्डो समृद्ध लघुवित्तलाई ९इक्राएनपी–आईआर०बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको थियो। तर, उक्त रेटिङ ग्राहकले सहयोग नगरेकाले फिर्ता...
बैंकर्स र उद्योगी एउटै व्यक्ति नेपाल बाहेक अन्य देशमा छैन, राष्ट्र बैंक र बैंकहरुको शैलीमा परिवर्तन गर्नुपर्छ:अर्थमन्त्री डा.महत
काठमाडौं। अर्थमन्त्री डा। प्रकाशशरण महतले बैंकर्स र उद्योगी एउटै व्यक्ति नेपालमा बाहेक अन्य देशमा नहुने बताएका छन्। आफ्नै बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने प्रवित्ति बढ्दै गएको हुँदा यस बिषयमा नियमन गनुपर्ने बताएका छन् । आउँदा दिनमा...
एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा बापत पाँच ग्राहकलाई ५० लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंकले पाँचजना ग्राहकलाई ५० लाख रुपैयाँको दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको...
नेपाल लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्षमा रामबहादुर यादव
नेपाल लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्षमा रामबहादुर यादवले पाएका छन् । अघिल्लो वार्षिक साधारण सभाबाट लक्षी लघुवित्त वित्तीय संस्था लि। का सिईओ प्रकाश राज शर्मा अध्यक्षमा र्निविरोध निर्वाचित भएको थिए तर लक्ष्मी लघुवित्तमा उनको कार्याकाल सके संगै नेपाल लघुवित्त...
अन्ततः नेपाल बैंक र व्यवसाय बीचको विवाद टुंगियो
पोखरा उद्योग वाणिज्य संघले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा–९ पृथ्वीचोकस्थित व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीबीचको विवाद सहमतिमा टुङ्ग्याइएको छ । बैंकको प्रादेशिक कार्यालय पोखराको त्यहाँका व्यवसायीले सहमतिअनुसारको भाडा नतिरेको दाबी एवं व्यवसायीले कोभिड–१९...
२० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । १४ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो । आज मंगलबार मध्यान्ह ३ बजे बोलकबोल गरेर आजै...
बैंकिंङ प्रणालीमा पैसा थुप्रिन थालेसँगै बैंकहरुलाई ब्याज घटाउनै पर्ने दबाब, साउनदेखि ब्याज घटाउने छलफलमा जुट्यो बैंकर्स संघ
काठमाडौंं । बैंकिंङ प्रणालीमा पैसा थुप्रन थालेसँगै बैंकहरुले ब्याज घटाउनै पर्ने दबाब बढेको छ। प्रणालीमा पैसा थुप्रिएकाले साउनदेखि लागू हुनेगरि ब्याज घटाउनुको कुनै विकल्प नै नरहेको नेपाल बैंकर्स संघले जनाएको छ। यस बिषयमा आगामी बैठकमा बैंकर्स संघले ठोस निर्णय...
प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न लागेको कम्पनीभन्दा दोस्रो बजारमा यी कम्पनीको शेयर किन्नु फाइदा (सूची सहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अहिले अधिकांश कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य थप गरी प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्नेे कम्पनीहरुले असार मसान्त र साउनको पहिलो सातादेखि आइपीओ निष्काशन गर्ने...
सिटिजन्स बैंक र थ्रिडी आर्ट म्युजियमबीच छुट सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोल तथा राधे राधे स्थित थ्रिडी आर्ट म्युजियम प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र...
नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको शेयर कारोबार रोक्का रहने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) नयाँ सारथी लघुवित्त र विजया लघुवित्तको शेयर कारोबार रोक्का हुने भएको छ । संस्थाहरुले असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै लघुवित्तहरुको शेयर कारोबार रोक्का हुने भएको हो । संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने तथा...
विजय लघुवित्त र नयाँ सारथी लघुवित्तको एकिकृत कारोबारको मिति तय
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति दिईसकेके छ। विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ...
मानुषी लघुवित्तले खुलायो रोजगारको अवसर, एसएलसी पासलाई समेत विशेष अवसर
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै तीन पदमा ११ जना कर्मचारी माग गरेको हो । संस्थाले सुपरभाईजर र सहायकमा तीन जनाका दरले र...
बिपीडब्लु लघुवित्तको बार्षिक साधारण सभा आज
काठमाडौं । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल ले बगैचाको सभाहल, जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणहरुमा छलफल गरी...
असार २७ र २८ गते लक्ष्मी बैंक र सनराइज बैंकको सम्पूर्ण बैंकिङ्ग सेवा बन्द, यस्तो छ कारण
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले यही असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कामर्जरपश्चात्रोबार सुरु हुनेछ। गत जेठ ८ गते लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता...
११ महिनामा तरलता ब्यबस्थापन गर्न राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा पठायो साढे ५२ खर्ब रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । आर्थिक् वर्ष २०७९–०८० को ११ महिनाको तथ्यांकका आधारमा राष्ट्र बैंकले रिपोर्ट सार्वजनिक गरेको हो । जसअनुसार तरलता व्यवस्थापन समीक्षा अवधिमा राष्ट्र बैंकबाट रिपोमार्फत...


















