आईएसओ २७००१ः२०१३ सर्टिफिकेसन प्राप्त बैंक बन्यो सानिमा

काठमाडौं । सानिमा बैंकले आईएसओ २७००१ः२०१३ सर्टिफिकेसन प्राप्त गरेको छ । सूचना प्रविधि र सूचना प्रविधिकसँग सम्बन्धित सेवाहरु सुरक्षित ढंगले प्रदान गरेको र आन्तरिक बाह्य ग्राहकलाई उत्कृष्ट बैंकिङमा उत्कृष्ट आईटी सर्भिस प्रदान गरेको बैंकले यो सर्टिफिकेसन प्राप्त गर्न सफल...


आशा र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । राष्ट्र उत्थान र आशा लघुवित्तले एकीकृत कारोबार सुरु गरेका छन् । संस्थाहरुले आजदेखि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गरेका हुन् । नेपाल राष्ट्र बैंकले गत असार २२ गते राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा...


नेपाल एसबिआई बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्काशनको लागि नेपाल एसबिआई बैंकलाई अनुमति प्रदान गरेको छ । बोर्डले बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति प्रदान गरेको हो । बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने...


एसबिआईका ग्राहकलाई भारतको जेपी हस्पिटलमा छूट

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र जेपी हस्पिटल नोयडा, भारतबीच एक सहमति भएको छ । जसअनुसार बैंकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले भारतको जेपी हस्पिटलमा बिशेष छूट पाउने भएका छन् । सम्झौताअनुरुप ग्राहकले उक्त हस्पिटलको ओपीडी सेवा, आईपीडी सेवा...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक...


विन नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, आवेदन कहाँ दिने ?

काठमाडौं । विन नेपाल लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरुले सो शेयरमा सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय...


नेप्सेमा किसान लघुवित्तको ३ लाख बढी कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ । आईतबार नेप्सेमा किसान लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो । साना किसान लघुवित्तको ७ प्रतिशतले हुन आउने ३ लाख २९ हजार ९५९ कित्ता बोनस...


ब्याजदर निर्धारण गर्ने भद्र सहमती तोडिएसँगै कुनले घटाए, बढाए र स्थीर राखे ? बैंकर्स संघलाई चेतावनी दिएको एनआईसी एशिया बैंकले के गर्ला ?

काठमाडौं । ब्याजदर निर्धारण गर्ने भद्र सहमती तोडिएसँगै बैंक तथा वित्तिय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । केही बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्।केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले...


खुल्ला ब्याजदर नीति लागू भएसँगै बैंकर संघका अध्यक्ष आफैले बढाए सबैभन्दा धेरै ब्याज, कुनमा कतिले बढ्यो ?

काठमाडौं । खुल्ला ब्याजदर नीति लागू भएसँगै बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका सिईओ सुनिल केसीले बैंकमार्फत नै धेरै ब्याज दर बढाउन सुरु गरेका छन् । ब्याजदर प्रतिस्पर्धी बनाएर घटाउन सिण्डिकेट तोडेको बैंकरहरुले उल्टै ब्याजदर बढाएर सरकारलाई अप्ठेरोमा पार्न...


एनएमबि बैंकले साउनमा असार महिनाकै ब्याजदर लागु गर्ने, कुन खातामा कति छ ब्याजदर ?

काठमाडौं । एनएमबि बैंकले असार महिनाको ब्याजदरलाई नै साउन महिनामा लागु गर्ने भएको छ । बैंकले साउन १ गतेदेखि लागु हुनेगरी ब्याजदर सार्वजनिक गरेको हो । बैकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४०...


सिद्धार्थ बैंकले घटायो नयाँ ब्याजदर, कुन खातामा कति छ ब्याजदर ?

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजजदर...


नबिल बैंकले साउनमा असार महिनाकै ब्याजदर लागु गर्ने, कुन खातामा कति छ ब्याजदर ?

काठमाडौं । नबिल बैंकले साउन महिनामा पनि असार महिनाको ब्याजदर लागु गर्ने भएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४०...


‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने भएको छ । उक्त योजनाका इकाइहरु लगानीकर्ताहरुले काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरिद–बिक्री गर्न सक्नेछन्। आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि...


एभरेष्ट बैंकद्वारा सीआरएस अन्तर्गत सरस्वती मावि डकाहालाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै...


साताको अन्तिम दिन शेयर बजार घटेपनि बैंकिङ्ग क्षेत्रमा उत्साहप्रद मूल्य बृद्धि, एभरेष्ट, एनआईसी एशिया र नबिलको शेयरमूल्य सबैभन्दा उच्च

काठमाडौं । साता कारोबारको अन्तिम दिन अधिकांश बाणिज्य बैंकहरुको शेयरमूल्य बढेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १२.६२ अंकले घटेतापनि बैंकिङ्ग उपसूचक चाँही उच्च अंकले बढेको छ । बिहीबार शेयर बजारमा बैंकिङ्ग उपसूपचक ०.३१ प्रतिशत अर्थात...


अभियान लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, सम्पुर्ण प्रस्ताव पारित

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सभा असार २८ गते काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा...


असारको चटारोको कारण लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबारको औपचारिक शुभारम्भ साउनमा हुने, बैठकमा मोतीलाल दुगड अनुपस्थित

काठमाडौं । लक्ष्मी सनराइज बैंकको आजदेखि एकिकृत कारोबार शुभारम्भ भएको छ। कम्पनीले आज औपचारिक कार्यक्रम सुरु नगरि एकिकृत कारोबार शुभारम्भ गरेको छ।असारको अन्तिममा कामको चटारो परेको कारण बैंकले औपचारिक रुपमा कार्यक्रम नगरि एकिकृत कारोबार शुभारम्भ गरेको लक्ष्मी सनराइज बैंक...


एनएमबि क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले डिम्याट खातावालालाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले आज एक सूचना प्रकाशित गर्दै १ सय रुपैयाँका दरले नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो । क्यापिटलले एनएमबि बैंकका नजिकको शाखा कार्यालय तथा...


लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार शुभारम्भ, कति पुग्यो चुक्ता पूँजी ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका छन् । बैंकहरुले आज (असार २९ गते) देखि एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । दुबै बैंकहरुले आजदेखि एकआपसमा गाभिएर ‘लक्ष्मी सनराइज बैंक’ को नामबाट एकीकृत कारोबारको शुभारम्भ गरेका...


मर्जरपछि यस्तो बन्यो लक्ष्मी सनराईज बैंकको संचालक समिति, को-को चयन भए ?

लक्ष्मी बैंक र सनराईज बैंकको एकिकृत कारोबार आजदेखि शुभारम्भ भएको छ । मर्जरपश्चात् लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बनेको छ। लक्ष्मी बैंकका हालका अध्यक्ष रमण नेपाल एकीकृत कारोबारपश्चात् लक्ष्मी सनराइज...