दुईवटा शाखा कार्यालय स्थानान्तरण गर्दै नबिल बैंक
काठमाडौं । नबिल बैंक लिमिटेडले दुईवटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले धम्बोजी नेपालगंज शाखा र धनगढी शाखा कार्यालय चैत १९ गते स्थानान्तरण गर्ने भएको हो । हाल बाँके जिल्ला नेपालगंज नगरपालिका २ स्थित भानुभक्त चोक न्युरोडमा...
लाभांश प्रस्तावसहित महुली लघुवित्तले डाक्यो साधारण सभा, प्रिमियममा एफपीओ निष्काशन र मर्जर सम्बन्धी विशेष प्रस्ताव
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत १४ गते बसेको संचालक समितिको बैठकले संस्थाको १०औं साधारण सभा यहि वैशाख ९ गते बस्ने निर्णय गरेको हो । सभा महुली लघुवित्त वित्तीय...
झण्डै आइपीओकै मूल्यमा प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामीमा ल्याएको छ । बैंकका केही विद्यमान संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको ९ लाख कित्ता सेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने इच्छुक व्यक्ति...
नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा...
नेप्सेमा थप चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चारवटा कम्पनीको बोनस शेयर सूचीकृत भएकोछ । नेको इन्स्योरेन्स, अपि पावर कम्पनी, आरएसडीसी लघुवित्त र साधना लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । नेको...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १२।१० को अंकले बढेर १९१८।१० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज...
तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १२।१० को अंकले बढेर १९१८।१० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै ३ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।...
सानिमा बैंकद्वारा ग्लोबल मनि विक २०२३ मा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा बैंकले २०७९ चैत्र ६ देखि चैत्र १२ गतेसम्म ग्लोबल मनि विक २०२३ अभियान अन्तर्गत देशै भरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो ।...
बैंकहरुले ब्याजदरमै २० प्रतिशत भन्दा बढि नाफा खाए : श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा २० प्रतिशत भन्दा धेरै नाफा खाएको बताएका छन् । लुम्बिनी प्रदेशको कपिलवस्तु स्थित चन्द्रौटामा आयोजित “लथालिङ्ग अर्थतन्त्र कसले गर्ने...
निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणको मुनाफा अडिट पश्चात संशोधन, कसको घट्यो कसको बढ्यो ?
काठमाडौं । अधिकांश बीमा कम्पनीहरुले सार्वजनिक गर्ने अपरिष्कृत वित्तीय विवरण र नेपाल सरकारले तोकेको मापदण्ड एनएफआरएस अनुसारको वित्तीय विवरणमा फरक फरक देखिने गर्दछ । सबै बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा जोखिम समायोजन गर्दा फरक पर्न जाने गर्दछ ।...
ग्लोबल आइएमई लघुवित्तद्वारा कर्मचारी माग, प्लस टु उत्तीर्णलाई समेत अवसर
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ । संस्थाले अनुगमन अधिकृत।आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख, सहायक कनिष्ठ।व्यवस्थापन।प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।...
दुई लघुवित्त संस्थाको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौ । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (चैत १५ गते) अन्तिम दिन रहेको छ । बिजय लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म...
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा यी विभिन्न शुल्कका बारेमा जानकारी लिन ऋणीलाई राष्ट्र बैंक निर्देशन
काठमाडौं। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा विभिन्न शुल्कका बारेमा जानकारी लिन केन्द्रीय बैंकले आग्रह गरेको छ ।कर्जा लिँदा ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू पनि भुक्तानी गर्नुपर्ने भएको भन्दै विस्तृत जानकराी लिmन राष्ट्र बैंक निर्देशन दिएको...
छिमेक लघुवित्तद्वारा शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाएको हो । संस्थाले गत...
महालक्ष्मी विकास बैंकलाई एक अर्बको ऋणपत्र निष्काशन गर्न सेबोनको अनुमति
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई...
सिद्धार्थ बैंकको सवा एक लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकले एक लाख १४ हजार ८१३ कित्ता बिक्रीमा राखिएको हो । बैंकका विद्यमान संस्थापक बिनोदकुमार खेतानले एक लाख चार हजार ८१३ कित्ता र सुधा अग्रवालले १० हजार...
महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मुलन योजनामा सहयोग प्रदान
काठमाडौं । महालक्ष्मी विकास बैंकले सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलनकालागि एक्सन वर्क्स नेपालद्वारा साञ्चालित छाउपडी एण्ड मेन्स्रुयल हेल्थ हाइजिन म्यानेजमेन्ट प्रोजेक्टलाई सफल बनाउन आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।...
ज्योति विकास बैंकको संचालकमा राम कुमार श्रेष्ठ नियुक्त
काठमाडौं । ज्योति विकास बैंक लिमिटडको संचालकमा राम कुमार श्रेष्ठ नियुक्त भएका छन् । बैंकको चैत १३ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संचालक पदमा सिन्धुपाल्चोक जिल्ला तौथली वडा नं. ४ बस्ने श्रेष्ठलाई चैत...
डिप्रोक्स र आदर्श लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० चितवनमा रजिष्टार्ड कार्यालय रहेको डिप्रोक्स लुघवित्त र बनेपा नगरपालिका वडा नं. ७ काभ्रेपलाञ्चोकमा रजिष्टार्ड कार्यालय...
नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १५ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा...




















