बैंकर्स संघमा ब्याजदरको बिषयमा चकाचर्की, सिण्डिकेट हटाउँदा एनआईसी एशिया बैंकका सिईओ न्यौपानेलाई आपत्ति
काठमाडौं । नेपाल बैंकर्स संघको बैठकमा हिजो सिईओहरुबीच विवाद उत्पन्न भएको छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्सं संघको हिजोको बैठकले साउन १ गतेदेखि लागू हुने गरि ब्याजदर खुल्ला गर्ने सहमती राखेको छ। विगत लामो समयदेखि आर्थिक अस्थिरताको कारण...
प्रोग्रशिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त
काठमाडौं । प्रोग्रशिभ फाइनान्स लिमिटेडले नयाँ कम्पनी सचिव नियुक्त गरेको छ । फाइनान्सले कम्पनी सचिवमा रुबिश श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको असार २८ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैंठकको निर्णयले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले...
अभियान लघुवित्तद्वारा दुई सञ्चालक नियुक्त
काठमाडौं । अभियान लघुवित्तले दुई सञ्चालक चयन गरेको छ । कम्पनीको संचालक समितिमा उमेश दाहाल र नारायण प्रसाद प्रसाई चयन भएका छन् । कम्पनीको असार २८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक...
प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले ५ लाख ७९ हजार ८३८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकले ४ लाख ११ हजार ४३९ कित्ता संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीसहित अन्य...
आठ कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं ।नेप्सेले आठ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । मर्जर तथा प्राप्ति प्रयोजनको लागि यी कम्पनीहरुको शेयर कारोबार रोक्का भएको हो । नेप्सेले लक्ष्मी बैंक, सनराईज बैंक, विजय लघुवित्त, नयाँ सारथी लघुवित्त, नेशनल माइक्रो फाइनान्स, समिट लघुवित्त, राष्ट...
सामुदायिक लघुवित्तका पूर्व सिईओ कार्की र सञ्चालकले कति बुझे तलव भत्ता ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका पुर्व प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार कार्कीले आव २०७८।७९ मा तलव भत्ता वापत २२ लाख २० हजार ३१३ रुपैयाँ बुझेका छन् । संस्थाका सिईओ कार्कीले वार्षिक पारिश्रमिकबाट २० लाख २ हजार ३१३...
एफपीओ, प्रिमियम आईपीओ र मर्जमा करको विरोध गर्दै बैंकहरु अदालत जाने
काठमाडौं । सरकाको पछिल्लो नीतिगत निर्णयप्रति असन्तृष्टी जनाउदै बैंकहरु अदालत जाने भएका छन्।बैंकहरुले एफपीओको प्रिमियम र मर्जर तथा एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर र प्रिमियम मूल्यमा आइपिओ गर्ने सरकाको पछिल्लो नीतिगत निर्णयविरुद्ध संयुक्त मुद्दामा जाने निर्णय गरेको हो ।...
समाज लघुवित्तको शेयर आईतबारदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन वर्षपछि समाज लघुवित्तको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेमा यो लघुवित्तको १०० रुपैयाँ अंकित दरका कुल २ लाख कित्ता सेयर सूचीकृत भईसकेको छ । नेप्सेले लघुवित्तलाई ‘एसएएमएजे’ कारोबार संकेत प्रदान...
३५ दिनभित्र कर्जा नतिरे नेपाल बैंकले यी व्यक्तिको घरजग्गा तथा फर्म लिलाम गर्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले असार २७ गते एक सूचना प्रकाशित गर्दै उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ । उक्त समयावधिभित्र कर्जा चुक्ता नगरे धितोमा रहेको घरजग्गा लिलाम गरिने जनाएको छ । ऋणीहरुले विभिन्न शिर्षकमा...
नेप्सेमा नेपाल सरकारका ५ विकास ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । बिहीबार नेपाल सरकारद्वारा निष्काशन भएका ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएका हुन् । नेप्सेमा आज २०८४‘५’, २०८५‘ज’, २०८५‘झ’, २०८६‘ङ’ र २०८६‘च’ नामक विकास...
साना किसान विकास लघुवित्तको कम्पनी सचिवमा अनिल कृष्ण जोशी नियुक्त
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा अनिल कृष्ण जोशी नियुक्त भएका छन् । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त गाभिएर बनेको साना किसान विकास लघुवित्तको सञ्चालक समितिको २८ गते बसेको बैठकले जोशीलाई कम्पनी...
साउन १ गतेदेखि बैंकले ब्याज आफैँ थपघट गर्न वा स्थिर राख्न पाउने, बैंकर्स संघले खारेज गर्यो ब्याजदरको कार्टेलिङ
काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरमा भद्र सहमतीमार्फत गर्दै आएको कार्टेलिङ खारेज गर्ने सहमति गरेको छ। बैंकर्स संघको आजको बैठक ब्याजदरको कार्टेलिङ खारेज गर्ने सहमति गरेको हो।बैठकले निक्षेप तथा कर्जाको ब्याजदर तोक्ने जिम्मा अब सम्बन्धित बैंकहरूलाई नै दिन सहमति...
आशा र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबारको मिति तय
काठमाण्डौ । राष्ट्र उत्थान र आशा लघुवित्तको एकीकृत कारोबारको मिति तय भएको छ । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी यही असार ३१ गतेबाट आशा लघुवित्त वित्तीय संस्थाकै नामबाट एकीकृत कारोबार सुरु गरिने भएको हो । नेपाल राष्ट्र...
ग्लोबल आइएमई बैंकबाट ठगिएका किसानद्धारा राष्ट्र बैंकमा उजुरी, स्थलगत सुपरिवेक्षण पन्छाउन खोज्दै राष्ट्र बैंक
काठमाडौं । ग्लोबल आइएमई बैंकबाट सहुलियतपूर्ण कृषि कर्जा लिई ब्याजदरमा ठगिएका पीडित किसानहरुले राष्ट्र बैंकमा उजुरी दिएका छन् । नवलपरासीस्थित एग्रोटेक नामक कम्पनीले बजेट बक्तव्यमा उल्लेख भएको र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा स्पष्ट रुपमा समावेश भएको सहुलियतपूर्ण कृषि...
गृहमन्त्रीको चेतावनीपछि बैंकर्स संघ सिण्डिकेट तोड्न तयार भएकै हो ?
काठमाडौं । गत साता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले नेपालका सबै बैंकका सिईओहरुलाई निवासमा बोलाएर रात्री भोज खुवाए । उक्त भोजमा भएको छलफलको विषयको एउटा पक्ष बाहिर आए पनि अर्को एउटा पक्ष बाहिर आउन बाँकी थियो । उक्त...
नबिल बैंकको ३९ औँ वार्षिकोत्सव, प्रविधिको प्रयोग र सरल बैंकिङ सेवामा एक कदम अघि बढ्ने प्रतिवद्धता
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंक नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको...
सिटिजन्स बैंक र मिडाट हस्पीटलबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लगनखेल, ललितपुर स्थित मिडाट हस्पीटल प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मिडाट हस्पीटलमा १०% सम्मको आकर्षक छुट...
बैंकहरुको ब्याजदर खुला छोड्ने संकेत, भद्र सहमती तोडिदै
काठमाडौं । वाणिज्य बैंकहरुले लामो समयदेखि सहमतीको आधारमा खुल्ला गर्दै आएको ब्याजदरलाई साउनदेखि खुला छोड्ने भएको छ।बैंकर्स संघका सदस्यबीच ब्याजदर ‘कार्टेलिङ’ नगर्ने बारे छलफल भएको छ । तथापि, यस बारेमा बैंकर्स संघले निर्णय भने गरिसकेको छैन । ब्याजदरको विषयमा...
शेयर बजार दोहोरो अंकले बढेसँगे ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको चौंथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो दि ४ अंकले घटेको शेयर बजार आज २५.३१ अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले बढेसँगै ७...
नेपाल बैंकर्स संघको बैठक भोलि बस्दै, के होला ब्याजदरको बिषय ?
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले भोलि ब्याजदरको बिषयलाई छलफल गर्ने भएको छ।साउनमा ब्याजदर के गर्ने भन्ने बिषयमा आधिकारीक छलफल नभएको कारण भोलिको बैठकले ब्याजदरबारे ठोस निर्णय गर्ने बताएको छ । अहिले बैंकहरुले सहमतिमा ब्याजदर निर्धारण गर्नेभन्दा पनि आआफ्नो हिसाबले...


















