राष्ट्र बैंकको निर्देशन पश्चात नेशनल माइक्रोफाइनान्सको लाभांश परिवर्तन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश परिवर्तन गरेको छ । लघुवित्तले नेपाल राष्ट्र बैंकको निर्देशन दिए पश्चात पस्तावित लाभांश परिवर्तन गरेको हो । संस्थाको फागुन १८ गतेका दिन बसेको संचालन समितिको निर्णयले हाल कायम रहेको चुक्ता...


इन्फिनिटी लघुवित्तको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय कोहलपुर शाखामा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोह विच भब्यताको साथ सञ्चालन गरेको छ । कार्यक्रम ज्ञानोदय पुस्तकालय कोहलपुरको सभाहलमा ८२ जना समुह अध्यक्षहरुको समुपस्थितिमा सम्पन्न भएको...


बैंक तथा वित्तिय विरुद्ध आएको धम्कीपूर्ण अभिव्यक्तिहरु र अराजक व्यवहारप्रति वित्तिय संघहरुको ध्यानाकर्षण

काठमाडौं । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघको आज बसेको संयुक्त बैठकले बैंक तथा वित्तिय विरुद्ध आएको धम्कीपूर्ण अभिव्यक्तिहरु र अराजक व्यवहार प्रति गम्भिर ध्यानाकर्षण गरेको छ।चार संघबीच आज...


विपिडब्लु लघुवित्तको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

काठमााडैं । विपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिनमै ३ लाख २ हजार १४१ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार साँझ ५ बजेसम्ममा ३ लाख बढीले ३३ लाख ६४ हजार ६५० कित्ताका लागि आवेदन दिएका...


खप्तड लघुवित्त र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

काठमाडौं । खप्तड लघुबित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेका बीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुवै संस्थाहरूमध्य खप्तड लघुवित्तको कार्यक्षेत्र शुदुरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त...


दुई लघुवित्तको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । डिप्रोक्स लघुवित्त र सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द...


लघुवित्तको शेयर मूल्य अझै बढ्न सकेन, आज यी कम्पनीले सर्वाधिक गुमाए

काठमाडौैं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबारको दिन शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार २७ दशमलव ६८ को अंकले घटेर १९६७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा गिरावट आएसँगै ग्लोबल आइएमई...


हिमालयन बैंकको व्यवस्थापनले कुनै अधिकार नदिएको भन्दै साविकको सिभिल बैंकका कर्मचारीको गुनासो, ग्राहकलाई सास्ती

काठमाडौं । सिभिल बैंक गाभिएर हिमालयन बैंकमार्फत एकीकृत कारोबार सुरु भएको साता भईसकेको छ। एकिकृत कारोबार भईसक्दा पनि सिभिल बैंकलाई हिमालयन बैंक व्यवस्थापनले कुनै अधिकार नदिएको भन्दै साविकको सिभिल बैंकका कर्मचारीहरुले गुनासो व्यक्त गरेका छन् । हिमालयन बैंकको व्यवस्थापकको...


लघुवित्तकर्मीमाथि भएको दुर्व्यवहारको बिषयमा बैंकर्स संघको भत्सर्ना, राज्यको सुरक्षा प्रणालीमाथि उठाए प्रश्न

काठमाडौैं । नेपाल लघुवित्त बैंकर्स संघले जाजरकोटमा लघवित्त कर्मीमाथि भएको दुर्व्यवहारको भत्र्सना गरेको छ। संघले एक राज्यको सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ। राज्य प्रणली फितलो भएको भन्दै प्रश्न उठाएको छ ।संघले आज एक विज्ञप्ति जारी गर्दै एनआईसी एशिया लघुवित्तको...


इकाईधनीलाई १० वर्षको अवधिमा २५५ प्रतिशत लाभांश बाँड्ने प्रभु स्मार्ट फण्डको लक्ष्य, कम्पनीको सम्पूर्ण वित्तिय अवस्था सहित

काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत दोश्रो योजना प्रभु स्मार्ट फण्डको यही फाल्गुण १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८०...


महुली लघुवित्तको नयाँ ब्याजदर सार्वजनिक, कर्जामा १५ प्रतिशत ब्याजदर निर्धारण

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । लुघवित्तले बचत सेवाहरुतर्फको ब्याजदर र कर्जातर्फको ब्याजर सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदरअनुसार संस्थाले ९ वटा बचत खातातर्फ न्यूनतम ७.५ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याजदर निर्धारण...


इन्फिनिटी लघुवित्तका सिइओ प्रविण कुमार लामाको वार्षिक तलब झण्डै ३६ लाख रुपैयाँ

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन अर्थात् छैठौं प्रतिवेदनसमेत सो साधारण सभामार्फत पारित गरिसकेको छ । उक्त प्रतिवेदनअनुसार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...


लाभांश प्रस्तावसहित स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकोछ । संस्थाले १४औं सभा चैत ११ गते शनिबार बस्ने निर्णय गरेको हो । संस्थाको फागुन १७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा नेपाल प्रज्ञा पतिष्ठान, कमलादी,...


एनआरएन इन्फ्रास्टक्चरका अध्यक्षको राजिनामा स्वीकृत

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका संचालक समितिका अध्यक्ष जीवनाथ लामिछानेको राजिनामा स्वीकृत गरेको छ । संस्थाको फागुन १७ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले लामिछानेको राजिनामा स्वीकृत गरेको हो ।


अर्बौं ऋण लिएर नतिर्ने अभियान चलाएका व्यवसायी दुर्गा प्रसाईंको बिषयमा बैंकर्स संघको आज बैठक बस्दै, कस्तो आउला निर्णय ?

काठमाडौं । अर्बौं ऋण लिएर नतिर्ने अभियान चलाएका विवादित बनेका व्यवसायी दुर्गा प्रसाईंको बिषयमा नेपाल बैंकर्स संघको आज बैठक बस्दैछ । संघको आज बस्दै गरेको बैठकले प्रासाईको बिषयलाई लिएर विज्ञप्ती जारी गर्दैछ। यसअघि पीडित बैंकले (फागुन १५ गते) सहवित्तीयकरण...


मेरो माइक्रोफाइनान्सको नयाँ ब्याजदर सार्वजनिक, बचतमा ११% ब्याजदर निर्धारण

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । लुघवित्तले बचत सेवाहरुतर्फको ब्याजदर र कर्जातर्फको ब्याजर सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदरअनुसार संस्थाले ९ वटा बचत खातातर्फ न्यूनतम ७.५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर...


मिथिला लघुवित्तको संचालकमा बिन्देश्वर यादव र पुजा कुमारी नियुक्त

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक समिति नियुक्त गरेको छ । संस्थाको फागुन १७ गते बसेको संचालक समितिको बैठकको निर्णयले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी बिन्देश्वर यादववलाई निर्बिरोध निर्वाचित गरेको हो । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि डिप्रोक्स लघुवित्तले फागुन १९ गते...


एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो, लघुवित्त बैंकर्स संघका अध्यक्षद्वारा खेद प्रकट

काठमाडौं । एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि जाजरकोटको भेरी नगरपालिकामा कालोमासो दलिएको छ । जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि १६ फागुनमा दुई जना अज्ञात व्यक्तिले कालोमसो दलेको हो । उक्त घटनामा संलग्न रहेका ५ जनालाई...


मेरो माइक्रोफाइनान्सले पठायो शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७८।७९ को बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो । लघुवित्तको गत माघ ६...