एनआरएन इन्फ्रास्टक्चरका अध्यक्षको राजिनामा स्वीकृत
१८ फाल्गुन २०७९, बिहीबार ११:०८

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका संचालक समितिका अध्यक्ष जीवनाथ लामिछानेको राजिनामा स्वीकृत गरेको छ ।
संस्थाको फागुन १७ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले लामिछानेको राजिनामा स्वीकृत गरेको हो ।













