बैंकहरुको नयाँ ब्याजदर सार्वजनिकः निक्षेपको ब्याजदर स्थिर, कर्जाको घट्यो, कुन बैंकले कति दिँदैछ ब्याज ?
काठमाडौं । असार महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको निर्णयअनुसार नै वाणिज्य बैंकहरुले असार महिनाको लागि स्थिर राखेर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।बैंकहरुले अघिल्लो महिनाको अन्तिम...
शेयर बजार राष्ट्र बैंकको चिन्ताको विषय हैन, ब्याज बढाउने वा घटाउने काम गर्ने बिषयमा नियमन गरौः डा.खतिवडा
काठमाडौं। अर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडाले शेयर बजार राष्ट्र बैंकको चिन्ताको विषय नभएको बताएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।...
नेपाल राष्ट्र बैंकले जारी गर्यो बैंकका ग्राहकलाई जरुरी सूचना
नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउन आग्रह गरेको छ। ‘विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपी÷निश्चित...
मर्जर प्रक्रियामा रहेका धौलागिरी र खप्तड लघुवित्तका सिइओहरुको कति छ तलव भत्ता ?
काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर सम्झौतालाई नेपाल राष्ट्र बैंकले समेत अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । यी दुबै संस्थाले बैशाख १६ गतेका दिन सम्पन्न वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेका हुन् । धौलागिरी लघुवित्तको बैशाख...
साता कारोबारको अन्तिम दिनमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ५ अंकले बढेर २०४२ को बिन्दुमा कायम भएको छ । कारोबारको अन्तिम दिन शेयर बजार...
सिटी होटलको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ५ अंकले बढेर २०४२ को बिन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेसँगै...
राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु व्यवस्थापक विरुद्ध आन्दोलित, मागहरू पूरा नगरे कडा आन्दोलनमा जाने चेतावनी
काठमाडौं ।विनियमावली विपरीत व्यवस्थापन चलेको भन्दै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका छन् ।आफना मागहरु पूरा नभएपछि राष्ट्रिय कर्मचारी संगठन, नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल, नेपाल वित्तीय संस्था कर्मचारी संघ र राष्ट्रिय वाणिज्य...
सानिमा बैंक र इसामु जापानिज रेष्टुरेन्टबीच छुट व्यवस्था सम्बन्धी सम्झौता
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप...
स्वाभिमान लघुवित्तले माग्यो ठूला संख्यामा कर्मचारी, यसरी दिनुस् आवेदन
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा ११ जना कर्मचारी माग गरेको हो । कम्पनीले प्रबन्धकमा २ जना, कनिष्ठ अधिकृतमा २ जना, बरिष्ठ सहायकमा २...
नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नबिल डिबेन्चर २०८७’ निष्काशनगर्ने भएको छ । डिबेन्चर निष्काशनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ । त्यस्तै बैंकले ऋण पत्र...
राष्ट्र बैंकद्वारा खप्तड र धौलागिरी लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति प्रदान
काठमाडौं । राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तलाई मर्जर प्रक्रियाको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । बैंकले यहि जेठ २४ गते एक पत्र पठाउँदैं दुबै लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । दुबै लघुवित्तहरुले यस अघि बैशाख...
नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याजदर ?
काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत...
लक्ष्मी लघुवित्तको स्वतन्त्र संचालकमा सुरज श्रेष्ठ नियुक्त
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा सुरज श्रेष्ठलाई नियुक्त गरेको छ । संस्थाको जेठ ३१ गते दिउसो ३ बजे बसेको संचालक समितिको निर्णयले श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
मर्जर प्रस्तावसहित आशा लघुवित्तद्वारा विशेष साधारणसभा आह्वान, बुकक्लोज कहिले ?
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा बोलाएको छ । संस्थाको जेठ ३१ गते बसेको संचालक समितिको निर्णयले सभा आउँदो असार १६ गते काठमाण्डौको ककनीस्थित फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्टमा आह्वान गरेको हो । सभा विहान...
घोराही सिमेन्टको आईपीओमा आवेदन दिने पहिलो दिनमा कति पर्यो आवेदन ?
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओमा आवेदन दिने पहिलो दिन मै १ लाख २२ हजार ८२८ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार पहिलो दिन साँझ ५ः०६ आवेदकबाट २ अर्ब २३ करोड ३७ लाख ६८ हजार...
महुली लघुवित्तद्धारा ११ औं स्थापना दिवसमा तीन हजार वटा विरुवा रोपियो
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ११ औं स्थापना दिवस सम्पन्न गरेको छ । हरेक वर्ष जेष्ठ ३० गतेका दिन संस्थाले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । ६४ वटा शाखा कार्यालयमार्फत करिव ३००० बृक्षारोपण तथा करिब ६४ जना...
गुडविल फाइनान्सको वार्षिक साधारण सभा असार २१मा, बुकक्लोज कहिले ?
काठमाडौं । गुडविल फाइनान्सले आफ्नो २८औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको आज दिउँसो ३ बजे बसेको संचालक समितिको बैंठकको निर्णयले सभा आउँदो असार २१ गते आह्वान गरेको हो । सभा विहान ११ बजेदेखि संचालन हुने कम्पनीले जनाएको छ...
बैंक, वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्यूआरमा ३ लाख बढी मर्चेन्ट आबद्ध
काठमाडौं । बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत नेपाल पेस क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा ३ लाखभन्दा बढी मर्चेन्ट क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप...
शेयर बजारको अन्तिम १० मिनेटमा भएको खरिदब्रिक्रिले नेप्सेमा हलचल, ठूला लगानीकर्ताले चलखेल गरेको आरोप
काठमाडौं । शेयर बजारमा अन्तिममा एनआईसी एशियाको शेयर कारोबारले बजारमा केही फरक प्रतिशत देखिएको छ । इन्ट्रा डे कारोबारमा २०६६ सम्म पुगेर पुन घटेर २०१६ बिन्दुमा पुगेको छ ।। अन्तिम १० मिनेटमा एनआईसी एशिया बैंकको करिब १ हजार कित्ता...
खप्तड लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३४ अंकले बढेको शेयर बजार आज १६.४२ को अंकले बढेर २०३७ को बिन्दुमा कायम भएको छ । बुधबार शेयर बजारमा हरियाली छाएसँगै खप्तड...


















