राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश संशोधन, बोनस शेयर घट्यो
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका पेश गर्दा राष्ट्र बैंकबाट सो लाभांश संशोधन भएको हो । संशोधनपश्चात् संस्थाले गत...
समीट लघुवित्तको लाभांश घोषणा, नगद र बोनश कति ?
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.५६२७५३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१३८२९ प्रतिशत नगद लाभांश गरी कुल...
सिवाईसी नेपाल र आँधिखोला लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुईसंस्थाबीच एक आपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्बन्धी सम्झौतापश्चात् दुवै संस्थाको असोज ७ गते छुट्टाछुट्टै बसेको विशेष...
लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात फागुन १७ गते बुकक्लोज गर्ने भएका कारण आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन्...
बैंकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) बढाउन थाले
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लिन थालेको छन् । चालु आर्थिक वर्षका सुरुका महिनामा बैंकहरुले एसएलएफ मार्फत ठूलो परिमाणमा अल्पकालिन सापटी लिएका छन् । प्रणालीमा तरलता बढ्न थालेसँगै बैंकहरुले एसएफएफ लिने क्रम...
दुई लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आदर्श लघुवित्त र ग्लोबल आइएमई लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द...
यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजारमा झिनो अंकले गिराबट आएको छ । आज शेयर बजार ७ दशमलव ३८ अंकले घटेर २०१९ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा गिरावट आएसँगै राप्ती हाइड्रो एण्ड...
नेपाल बैंकको संचालकमा धनीराम शर्मा नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा धनीराम शर्मा नियुक्त भएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट शर्मा नेपाल बैंकको संचालक समितिको सदस्यमा चयन भएका हुन् । यसअघि अर्थमन्त्रालयकै प्रतिनिधिको रुपमा संचालक पदमा रहेका केदारनाथ शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव...
निर्धन उत्थान लघुवित्तका सिइओ जनार्दन देव पन्तले कति बुझ्छन् तलब भत्ता ?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २४औं वार्षिक साधारण सभाबाट २४औं वार्षिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनअनुसार संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनादर्न देव पन्तले ४० लाख ११ हजार २०५ रुपैयाँ वार्षिक तलब भत्ता बुझेका छन्...
शेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गरेको उपकार लघुवित्तको शेयरमूल्य १०४ रुपैयाँले बढ्यो, कति पुग्यो शेयरमूल्य ?
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बम्पर लाभांश प्रस्ताव गरेको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १०४ रुपैयाँ ५० पैसाले बढेको छ । केही दिनयता निरन्तर घट्न थालेको लघुवित्तहरुको शेयरमूल्य एकाएक बढ्न थालेसँगै उपकार लघुवित्तको शेयरमूल्य पनि उकालो...
शाइन रेसुङ्गा बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले क्रेडिट रिस्क हेड, अप्रेशन हेड पदमा १ जनाका दरले र रिलेशनसिप म्यानेजर, डिजिटल डिपार्टमेन्टमा...
उन्नति सहकार्य लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हरुसाहा, धनुषाले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । जानकी उन्नति महिला समुह महुवा, समुह नम्बर २१ की सदस्य राजो देवी मुखियाको मृत्यु भएकोमा शोकाकुल बनेका उनको श्रीमान...
बिजय लघुवित्तको ब्याजदर परिवर्तन, बचत खाताको ब्याज बढ्यो
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्याजदर परिवर्तन गरेको छ । संस्थाले बचततर्फको ब्याजदर फागुन १५ गतेबाट लागू हुने गरी परिवर्तन गरेको हो । संस्थाले ६ वटा बचत खाताको ब्याजदर परिवर्तन गरेको हो । जसमा मासिक बचत (अनिवार्य...
लाभांश प्रस्तावसहित मनकामना स्मार्ट लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पाँचौ साधारण सभा चैत १६ गते होटल पौवा सिद्धार्थनगर–६ रुपन्देहीमा हुनेछ । सभाले गत आर्थिक वर्ष २०७८।७९ को कायम चुक्तापुँजीको ४.७५% बोनस सेयर र...
आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार...
माई खोला हाइड्रोपावरले फागुन २५ गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले फागुन २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३९ करोड २१...
दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो । दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (फागुन...
बैंकहरुविरुद्धको आन्दोलनमा ई. कँडेल र दुर्गा प्रसाई एकसाथ, २० गतेदेखि काठमाडौंमा भव्य आन्दोलन
काठमाडौं । नेपाली बैंकहरुले सर्वसाधारण जनतामाथि गरेको शोषण, दमन र उत्पीडनका विरुद्धमा यही फागुन २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन हुँदैछ । झापाका व्यवसायी दुर्गा प्रसाईले सुरु गरेको आन्दोलनको क्रममा देशका विभिन्न स्थानमा आमसभाहरु सम्पन्न भई अब काठमाडौं केन्द्रीत आन्दोलन...
दुर्गा प्रसाईंको बीएण्डसीले साढे २ अर्ब बढी अर्ब ऋणलाई पायो रेटिङ
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु माथि विभिन्न आरोप लगाउँदै ऋणसमेत नतिर्न आह्वान गरेका विवादित व्यवसायीको कम्पनीले रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालबाट दीर्घकालीन तथा अल्पकालीन ऋण लिन रेटिङ गराएको हो। प्रसाईंको बीएण्डसीले २०२१र२२ मा १ अर्ब १९ करोड ६०...
आत्मनिर्भर लघुवित्तको आइपीओमा १ अर्ब ३६ करोड बढी आवेदन
काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपीओमा १ अर्ब ३६ करोड ८० लाख ३३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन १४ गते) सम्ममा १२ लाख २४ हजार १६ जनाले १ करोड ३६ लाख ८० हजार ३३०...



















