गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच आज भेटवार्ता सम्पन्न भएको छ । गभर्नरको कार्यालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास...
नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग छुटको लागि सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्ट मार्फत सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय...
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्ण पाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । यसका साथै समिक्षा अवधिसम्म २५९ बैंक तथा वित्तीय...
नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाको १५ प्रतिशत दरका कुल ८...
बैंक तथा वित्तीय संस्थामा साढे ३ खर्ब निक्षेप संकलन, कर्जा परिचालन १ खर्बमा सीमित
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ (३.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ४८...
विदेशी विनिमय संचिति २० प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को दश महिनासम्ममा विदेशी विनिमय संचिति २०.९ प्रतिशतले बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वित्तीय तथ्याङ्कअनुसार दश महिनासम्ममा विदेशी विनिमय संचिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको...
२५९ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको १० महिनासम्मको वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार सो अवधिसम्म २५९ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल भएका छन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा...
शोधानान्तर स्थिति सवा २ खर्ब बचतमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तिय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब...
सिटिजन्स बैंकद्वारा क्युआर कोडसहितको आधुनिक चन्दा बाकस वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेश अन्तर्गत देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवीघाट, नुवाकोट स्थित श्री जल्पा देवी मन्दिर लाई क्युआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ । बैंकको देवीघाट शाखाले बिहीबार एक समारोहकाबीच...
श्रृजनशील लघुवित्तको वार्षिक साधारण सभा असार १५मा, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको जेठ १८ गते बसेको संचालक समितिको निर्णयले सभा असार १५ गते संस्थाको केन्द्रिय कार्यालय गोलबजार नगरपालिका ७ चोहर्वा (सिराहा)मा आह्वान गरेको हो ।...
मुक्तिनाथ विकास बैंकद्वारा १० लाख रुपैयाँसम्मको बीमा सु्विधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्न बन्द
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संचालन गर्दै आइरहेको ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ खोल्न बन्द गरेको छ । बैंकले मृत्यु तथा स्थायी पूर्ण अशक्तता भएमा १० लाख रुपैयाँ सम्मको बीमा सहितको सुविधा प्रदान गर्ने गरी संचालन गर्दै आइरहेको उक्त...
कामना सेवा विकास बैंकद्वारा शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले आफ्नो ११औं वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन भनेको हो । बैंकले आव २०७३।७४ को नगद लाभांश हालसम्म पनि बुझिलिन...
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण ९डिजिटल ट्रान्सफरमेसन० गरेकोमा ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत...
एनएमबि बैंकले दराज नेपालका बिक्रेतालाई बिना धितो विद्युतीय कर्जा उपलब्ध गराउने
काठमाडौं । एनएमबि बैंक लिमिटेड र दराज नेपाल बिच दराज नेपालका बिक्रिेताहरुलाई बिना धितो बिद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बिशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसंगको कारोवारको आधारमा...
साना किसान विकास र आरएमडीसी लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्ज हुने विषयमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय...
मल्टीपर्पस फाइनान्सको अध्यक्षमा चन्दन अग्रवाल नियुक्त
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको अध्यक्षमा चन्दन अग्रवाल नियुक्त भएका छन् । कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । साथै जेठ २४ गते बसेको संचालक समितिको बैठकबाट रिक्त रहेको संचालक...
गणपति लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले केन्द्रिय कार्यालय दुलेगौंडा तनहुको लागि सहायक पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले खुलाएको सो रोजगारीमा आवेदन दिनको लागि व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ...
कुमारी बैंकद्वारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले प्राप्ति गरेको राईजिङ्ग डेभलपमेन्ट बैंक र युनियन फाइनान्स लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन भनेको हो । उक्त लाभांश वितरण गर्ने निर्णय...
श्रृजनशील लघुवित्तले बल्ल सार्वजनिक गर्यो तेस्रो त्रैमासिक वित्तीय विवरण, यस्तो देखियो सूचकहरु
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण बल्ल आज सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तले ५७ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा...
माछापुच्छ्रे बैंकले तोक्यो डिजिटल भुक्तानीमा नयाँ कारोबार सीमा, एकपटकमा एटीएममार्फत कति पैसा झिक्न मिल्छ ?
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल भुक्तानीमा नयाँ काराबोर सीमा तोकेको छ । बैंकले मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, वालेट लोड जस्ता डिजिटल भुक्तानीमा सीमा तोकेको हो । बैंकले मोबाइल बैकिङ्गमा एकपटकमा अधिकतम दुईलाख रुपैयाँ, एक दिनमा टोटल ३ लाख...


















