दुर्गा प्रसाईंको बीएण्डसीले साढे २ अर्ब बढी अर्ब ऋणलाई पायो रेटिङ

१४ फाल्गुन २०७९, आईतवार १९:३२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु माथि विभिन्न आरोप लगाउँदै ऋणसमेत नतिर्न आह्‍वान गरेका विवादित व्यवसायीको कम्पनीले रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालबाट दीर्घकालीन तथा अल्पकालीन ऋण लिन रेटिङ गराएको हो।

प्रसाईंको बीएण्डसीले २०२१र२२ मा १ अर्ब १९ करोड ६० लाख रुपैयाँको कारोबार ९अपरिष्कृत० गरेको छ। अघिल्लो वर्ष ८१ करोड ४० लाख र २०१९र२० मा ५३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीको कार्यकारी निर्देशक प्रसाईं छन्। डा। रामबाबु गिरी प्रबन्ध निर्देशक छन्। बीएण्डसीमा कुल ६१५ कर्मचारी छन् जसमध्ये ४६६ मेडिकल स्टाफ कार्यरत छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*