आइसीएफसी फाइनान्सद्धारा शेयरधनीहरुको खातामा लाभांश जम्मा
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । फाइनान्सले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई (पुस २९) गते देखि ५% नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको जनाएको छ ।...
सिन्धु विकास बैंकले डाक्यो साधारण सभा, मर्जर सम्बन्धि विशेष प्रस्ताव
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको १३औं सभा माघ २७ गते होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ९बजे बस्नेछ । सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा...
चर्को आलोचनापछि एनआइसी एशिया बैंकको ब्याजदर परिमार्जन, कुन–कुन खाताको घट्यो ?
काठमाडौं । चर्को आलोचनापछि एनआइसी एशिया बैंक लिमिटेडले ब्याजदर परिमार्जन गरेको छ । बैंकले माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्दा चर्को आलोचना आएपछि ब्याजदर परिमार्जन गरेको हो । बैंकले व्यक्तिगत मुद्दतीअन्तर्गतको खाताहरुको ब्याजदर घटाएको हो । एनआइसी एशिया बैंकले...
आत्मनिर्भर लघुवित्तले माघ १६ गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले यहि माघ १६ गतेदेखि आइपिओ निष्कासन गर्न लागेको हो । लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८...
निफ्राको खुद नाफामा उछाल, इपिएस कति ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकले ७६ करोड...
लाभांश प्रस्ताव सहित मेरो माइक्रोफाइनान्सको साधारण सभा आज बस्दै
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्दैछ । सो सभा क्राउन होटल हारती, विदुर–५, गँगटे, नुवाकोटको सभाहलमा बिहान साढे ११ बजे बस्दैछ । सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेका १०...
राष्ट्र बैंकले आयातमा नगद मार्जिन चाहिने व्यवस्था हटायो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातका लागि प्रतीतपत्र (एलसी)मा नगद मार्जिन चाहिने व्यवस्था हटाएको छ। राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८मा संशोधन गर्दै एलजीमा नगद मार्जिन चाहिने व्यवस्था हटाएको हो। अब सोहीअनुसार गर्न गराउन पनि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’ र...
नेप्सेमा कुमारी बैंकको २६ करोड २२ लाख कित्ता शेयर सूचीकृत, आइतबारदेखि कारोबार गर्न मिल्ने
काठमााडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुमारी बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर गर्दा १ः१ अनुपातमा कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको...
सिभिल लघुवित्तका ब्रान्च म्यानेजरमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान हुँदै
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सिन्धुली शाखा प्रमुख दिपेन्द्र मौनालीलाई प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धामा म्याद थप गरी अनसन्धान गरिरहेको छ । प्रहरीले मैनालीलाई आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसीले...
नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’को आकार बढ्यो, अब २ अर्ब रुपैयाँसम्मको इकाइ बिक्री गर्न सकिने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” को १० करोड इकाईसम्म जारी गर्न सकिने भएको छ । हाल...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से इन्डेक्स आज ५.७१ अंकले बढेर २१७८ विन्दुमा कायम भएको छ । नेप्से सूचक बढेपनि आज कारोबार भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ...
नरेन्द्र बज्राचार्यको प्राइम कमर्सियल बैंकमा सबैभन्दा बढी शेयर स्वामित्व, अन्य कुनको कति ?
काठमाडौं । प्राइम कमर्सियल बैकमा सबैभन्दा बढी शेयर स्वामित्व सञ्चालक नरेन्द्र बज्राचार्यको रहेको छ । बैंकमा उनको १२ लाख ६९ हजार ५ सय ९७ कित्ता शेयर रहेको छ । उनको कम्पनीका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको भन्दापनि बढी शेयर स्वामित्व...
स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ र डिएचआईबीच व्यापार सम्झौता सम्पन्न
काठमाडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएका डिएचआईले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ । नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो...
कुमारी बैंकद्धारा एकैदिन ५ नयाँ शाखा विस्तार
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल र विस्तारित काउन्टर विस्तार गर्ने क्रममा एकैदिन पाँच नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मधेस प्रदेशको लालबन्दी वडा नम्बर– ७, जलेश्वर वडा नम्बर– २, गौशाला वडा नम्बर– ५, पोखरीया वडा...
एनआइसी एशिया बैंकको शेयरमूल्य ८४० रुपैयाँ पुग्यो, ८ करोडमाथिको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार खुलेको केही समयमा नै एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म बैंकको सर्वाधिक ८ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । केही समययता घट्दै आइरहेको बैंकको...
स्वावलम्वन लघुवित्तले नविल बैंकको स्वामित्वमा रहेको शेयर लिलामीमा ल्याउदै, ५५५ रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने
काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्वन लघुवित्तको १ लाख ५९ हजार कित्ता शेयर लिलामीमा ल्याएको छ । संस्थाले यहि माघ १० गतेदेखि २४ गतेसम्ममा आवेदन दिन पाउने गरी न्युनतम मुल्य ५ सय ५५ रुपैयाँका दरले बोलकबोलबाट बिक्रीमा ल्याएको...
कुमारी बैंकको २६ करोड २२ लाख शेयर कित्ता सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता
काठमाडौं । कुमारी बैंक लिमिटेडको धितोपत्र दर्ता गरी अभिलेख गराइएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कुमारी बैंक र साविक एनसीसी बैंक एकआपसमा गाभिएपश्चात् दुवैको शेयर समायोजनपश्चात् धितोपत्र दर्ता गराई अभिलेख गरिएको जनाएको हो । बैंकको पुष २४ गतेको...
सिभिल बैंकद्धारा लेखापरिक्षक नियुक्त
काठमाडौं । सिभिल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले पुष २८ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । बैंकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा एस राइ...
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टद्धारा शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुष २० गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको ५.२६ प्रतिशत नगद लाभांश जम्मा गर्न सुरु गरेको हो । कम्पनीले...
फरवार्ड माइक्रोफाइनान्सद्धारा कर्मचारी माग,यसरी दिनुस् आवेदन
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । लघुवित्तले सहायक अधिकृत पदमा ४ जना र परियोजना प्रमुख पदमा १ जनाका दरले कर्मचारी माग गरेको...


















