नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर

काठमाडौं । नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो । अब...


स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्र जारी...


आईएमई पे प्रति सर्वसाधारणको आकर्षण बढ्दै, ४० लाख एप डाउनलोड

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ‘आइएमई पे’ प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । आम मानिसले डिजिटल वालेटको रुपमा प्रयोग गर्दै आइरहेको आइएमई पेको एप डाउनलोड संख्या ४०...


कामना सेवा विकास बैंकका सिईओ सहितका कर्मचारीविरुद्ध पक्राउ पुर्जी, नक्कली ऋणी खडा गरी ऋण आफैंले लिएको अनुसन्धानबाट खुल्यो

काठमाडौं । करौडौं रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा नेपाल प्रहरीले कामना सेवा विकास बैंकका सिइओसहित संलग्न केही विभागीय कर्मचारीविरद्ध पक्राउ पुर्जी जारी गरेको छ । विभिन्न संस्था तथा व्यक्तिलाई कर्जा प्रवाह गर्दा ३१ करोड रुपैयाँ अपचलन गरेको राष्ट्र बैंकको...


कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयरको बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । उक्त शेयर बिक्रीका लागि पहिलो...


नयाँ शाखा कार्यालय संचालनका लागि घर बहालमा खोज्दै एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ शाखा कार्यालय विस्तार गर्ने भएको छ । बैंकले नयाँ शाखा कार्यालय संचालन गर्न घर बहालमा लिने सम्बन्धी सूचना जारी गरेको छ । बैंकले शाखा कार्यालय प्रयोजनका लागि काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं....


नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको कपन शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकले काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका–१०, आकाशधारा रहेको शाखा कार्यालय काठमाडौं महानगरपालिका–१६, बनस्थलीमा स्थानान्तरण गर्ने भएको हो । साथै बैंकले स्थानान्तरण...


प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको २३ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा न्यूनतम ३ सय ५० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।...


आरएसडीसी लघुवित्तद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । संस्थाले गत पुष २९ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट पारित भएको ३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो...


यसकारण घट्यो सेन्ट्रल फाइनान्सको मुनाफा, इपीएस कति ?

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा ३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार फाइनान्सको नाफा गत आवको तुलनामा ह्वात्तै घट्न पुगेको हो ।...