वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । शेयरबजारमा आज झिनो अंकको सुधार देखिएको छ । तीनदिनयता निरन्तर घटेको नेप्से सूचक आज ४.९७ अंकले बढेर २११६ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य सुधार देखिएपनि आज कारोबार रकम भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको...


लक्ष्मी बैंकको १४४औं शाखा कार्यालय ललितपुरको हात्तीवनमा विस्तार

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औँ शाखा ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न.२८ को हात्तीवनमा आजदेखि संचालनमा ल्याएकोे हो । यस शाखा मार्फत...


नेप्सेमा हिमालयन बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । ‘हिमालयन बैंक लिमिटेड वण्ड २०८६’ नामक ऋणपत्र ‘एचबिएलडि८६’ सिम्बोलबाट सूचीकृत भएको हो । ७ वर्षे अवधि तथा १०.५० प्रतिशत वार्षिक ब्याजदर भएको हिमालयन बैंकको १०००...


आधा दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिक, तीन संस्थाको नाफा बढ्दा ३ को घट्यो

काठमाडौं । हालसम्म आधा दर्जन लघुवित्त वित्तीय संस्थाले मात्रै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । फर्स्ट माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, मिथिला लघुवित्त, आशा लघुवित्त, एनआइसी एशिया लघुवित्त र साना किसान लघुवित्त वित्तीय संस्थाले मात्रै वित्तीय...


एनआइसी एशिया क्यापिटलद्धारा कर्मचारी माग

काठमाडौं । एनआइसी एशिया क्यापिटले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एकाउन्टेन्ट वा वित्तिय विभागमा १ जना र म्युचअल फण्ड डिपार्टमेन्टमा केहि संख्यमाले कर्मचारी माग गरेको छ...


साना किसान लघुवित्तको नाफा ३४ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ४३ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार संस्थाको नाफा उल्लेख्य...


नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले भैंसेपाटी शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । बैंकको हाल कायम रहेको ललितपुर जिल्ला–ललितपुर महानगरपालिका–२५ सैंबुमा रहेको शाखा कार्यालय काठमाडौं जिल्ला, दक्षिणकाली नगरपालिका–५ फर्पिङ्गमा स्थानान्तरण...


नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामानको इएमआई सुविधा

काठमाडौं । नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक लिमिटेड र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार...


नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाहमा कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले सीपमूलक तथा उत्पादन मूलक उद्योग व्यवसाय संचालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा सो प्रतिशत...


स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ देखि ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले ५ वर्ष अवधि तथा वार्षिक १०.३० प्रतिशत व्याजदर भएको ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड...


घर बहाल र बैंकको ब्याजदर घटाउन माग गर्दै बुटवलका व्यवसायी आन्दोलित

बुटवल । चर्को बैंक ब्याजको मारमा परेका व्यवसायीहरुले घरधनीहरुबाट समेत प्रताडित भएको भन्दै बुटवलका व्यवसायीहरु आन्दोलित भएका छन् । रुपन्देही व्यापार संघमा आबद्ध व्यवसायीहरुले हिजो बुटवलमा घर बहाल घटाउन र बैंकको ब्याजदर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।...


भुक्तानी कार्ड अर्को बैंकमा प्रयोग गर्दा लाग्ने शुल्क घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेका भुक्तानी कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा लाग्ने शुल्क घटाएको छ । यस्तो शुल्क यसअघि २० रुपैयाँ रहेकामा अहिले संशोधन गरेर ५ रुपैयाँले घटाउँदै १५ मात्रै लाग्ने व्यवस्था गरेको छ...


एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रीम्समा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ एटीएम मेशिन संचालनमा ल्याएको छ । बैकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको हो । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज...


मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक कारोबारको सीमा बढ्यो, दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने

काठमाडौं । मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा...


नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख २३ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ७३ लाख...


उद्यमीलाई ज्यूदै जल्न बाध्य पारेर ब्रम्हलूट मच्चाउँदै बैंकिङ क्षेत्र

यही माघ १० गते नयाँ बानेश्वरमा प्रधानमन्त्री प्रचण्डकै अगाडि कृषि उद्यमी (व्यवसायी होइनन) प्रेम प्रसाद आचार्यले आत्मदाह गरे । प्रधानमन्त्रीकै अगाडि उद्यमीले आत्मदाह गरेको भोलिपल्ट नेपालका थुप्रै बैंकहरुले आफ्ना ऋणीहरुलाई ब्याजदर बृद्धि भएको भन्दै एसएमएस पठाए । माघ १०...


स्वरोजगार लघुवित्त वित्तीय संस्था पनि अब एनपिएसमा आबद्ध

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका...


मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १६ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज (मंगलबार) तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ अरुण भ्याली हाइड्रोपावर, रिडी पावर कम्पनी र तारागाँउ रिजेन्सि होटलले भोली अर्थात माघ १८ गते बुकक्लोज गर्दैछन् । यस...


यसकारण घट्यो एनआइसी एशिया लघुवित्तको मुनाफा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ९२ लाख रुपैयाँ खुद नाफा आज आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न...