चैत मसान्तभित्र पुँजि पुराउन सम्भव छैन, समय थप गर्नुपर्छ: बीमक
काठमाडौं । बीमा कम्पनीहरुले चैत मसान्तसम्ममा बीमा प्राधिकरणले तोकेको अवधिमा पुँजी पुराउने नसक्ने भएको छ। प्राधिकरणको यो निर्णय तोकेको समयमा नसक्ने भन्दै बीमा कम्पनीहरुले प्राधिकरणमा प्रस्ताव पठाउने भएको छ। नेपाल बीमा प्राधिकरणले गत वर्षको चैत १० गते जीवन बीमा...
साधारण बचत र कल निक्षेपको ब्याजदर ०.४२ को विन्दूले घटाउने बैंकर्स संघको निर्णय
काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए)ले साधारण बचत र कल निक्षेपको ब्याजदर ०.४२ को विन्दूले घटाउने निर्णय गरेको छ ।आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरुको बैठकले ऋणको ब्याजदर घटाएर जानुपर्ने अवस्थाको विश्लेषण गर्दै त्यसकै आधार तयार पार्नका...
साल्ट ट्रेडिङ र साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । २ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको साल्ट ट्रेडिङ लिमिटेड तथा फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेका साना किसान...
नेप्सेमा हिमालयन बैंकको ७ करोड ६५ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । साविक सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो । हिमालयन बैंकले साविक सिभिल बैंकलाई १ः०.८०२८ को अनुपातमा प्राप्ति...
दुर्गा प्रसाईद्वारा ३२ खर्बको हिसाब किताब माग गर्दै चैत २४ गतेदेखि नेपाल बन्द गर्ने
काठमाडौं । लामो समयदेखि ब्याजदरको विषय उठाउँदै आएका दुर्गा प्रसाईले आगामी चैत २४ गतेदेखि नेपाल बन्द गर्ने घोषणा गरेका छन् । उनले ३२ खर्बको हिसाकिताब माग गर्दै नेपाल बन्द गर्ने निर्णय गरेका हुन् । २०४६ साल पनि घराना व्यापारीका...
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लगानीकर्ताले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले चैत १८ बार्षिक साधारणसभा आह् वान गरेको छ। जसको कारण बैंकले बुक क्लोजको मिति तय गरेको हो । बैकले साधारण सभा प्रयोजनको लागि फागुन...
आरम्भ चौतारी लघुवित्तले लाभांश नबाँड्ने
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाले गत आव २०७८।७९ को मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने निर्णय गरेको हो । संस्थाको फागुन २३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको...
अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखियो: कार्यकारी निर्देशक श्रेष्ठ
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन् ।बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सिईओ वर्कशपमा बोल्दै श्रेष्ठले भने, ‘मुलुकको अर्थतन्त्रको तेस्रो खम्बाको...
चैत्र १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गर्दै बैकर्स संघ, आजै बैठक बस्दै
काठमाडौं । आम सर्वसाधारण चर्को ब्याजदरको मारमा परेर रिपेमेन्ट क्यापासिटी ह्रास हुँदै गएपछि ब्याजदर घटाउने तयारीमा बैंकर्स संघ अघि बढेको छ । स्रोतका अनुसार आगामी चैत्र १ गतेदेखि ऋणको ब्याजदर घटाउने अनौपचारिक सहमति भइसकेको छ । सम्भवतः आज बस्ने...
लक्ष्मी बैंकको सबै खाता बन्द गर्न अदालतको आदेश, राष्ट्र बैंकसहित अन्य बैंकहरूसँग सम्बन्ध बिच्छेद, बचतकर्ताको पैसा के होला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त लक्ष्मी बैंकको सबै कारोबार रोक्का गर्न श्रम अदालतले आदेश दिएको छ । २०७५ सालदेखिको श्रम अदालतको फैसला कार्यान्वयन गराउँदै टेकुस्थित श्रम तथा रोजगार कार्यालयले लक्ष्मी बैंकको नाममा...
दुर्गा प्रसाईंसँगै वित्तीय संस्था र सहकारीको गतिविधिमाथि गृहको निगरानी
गृह मन्त्रालयले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं साथै वित्तीय संस्था र सहकारीका गतिविधिमाथि निगरानी बढाएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सुरू गरेका प्रसाईंले बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै त्यसविरूद्ध विभिन्न कार्यक्रम गर्दै...
मर्जर पश्चात् लक्ष्मी बैंक र सनराइज बैंकको यस्तो बन्दैछ टिम
काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । र लक्ष्मी बैंकका सञ्चालक मनिष थापाले सैद्धान्तिक सहमति पाइसकेकोले जति सक्दो छिटो एकीकृत कारोबार गर्ने तयारी भईरहेको मर्जर कमिटिल जनाएको छ। मर्जर...
बैंकको ब्याजदर विरुद्ध दुर्गा प्रसाई नेतृत्वले गरेको आन्दोलन व्यवसायी संगठनहरुको समर्थन छैनः कटुवाल
काठमाडौं । बैंकको ब्याजदर विरुद्ध संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले दुर्गा प्रसाईले नेतृत्व गरेको आन्दोलन र व्यवसायी संगठनहरुले गरेको आन्दोलन फरक भएको बताएका छन् ।उनले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय प्रसाईले नेतृत्व गरेको आन्दोलन...
नेप्से परिसूचक घटेसँगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा भारी गिरावट, कुल बजार पुँजीकरणको अवस्था कस्तो ?
काठमाडौं । नेप्से परिसूचक घटेसँगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा भारी गिरावट आएको छ । सेयर बजारमा आएको गिरावटसँगै सरकारले प्राप्त गर्ने राजस्वमा पनि कमी आएको हो । अघिल्लो वर्ष माघ मसान्तको तुलनामा चालू आर्थिक वर्ष ०७९/८० को माघ मसान्तसम्म...
चितवनबाट दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’ का संयोजक शम्भु थापा पक्राउ
काठमाडौं । दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ गरेको छ । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने थापा चितवनबाट पक्राउ परेका हुन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट सोधपुछका लागि...
ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेष्ट रिसोर्ट नेपाल प्रालि लेकसाइड पोखरामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट १२ प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद गरि...
महिला लघुवित्तका सिइओ कृष्ण प्रसाद न्यौपानेले कति बुझे तलब भत्ता ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आइतवारका दिन आगन्तुक रिसोर्ट भ्युटावर मार्ग, धुलिखेल, काभे्रमा सम्पन्न भएको हो । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष...
स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच मोबाइल बैंकिङ्ग भुक्तानी सम्बन्धि सम्झौता
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक( हिमालयन बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ । थपिएको यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई–...
एनआइसी एशिया लघुवित्तद्वारा ४० जना कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले कनिष्ठ अधिकृत पदमा ५ जना, सुपरभाइजर पदमा १० जना, सहायक पदमा १० जना...
रेमिटलीबाट पठाएको पैसा अब आइएमई पे वालेटमा
काठमाडौं । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीेबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्ने भएका छन् । उक्त सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले...




















