राष्ट्र बैंकले बैंकहरुको स्प्रेड दर घटायो , कतिमा कायम भयो ?
बैंकहरुले जथाभावी प्रिमियम लिएपछि यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले औसत ब्याजदर अन्तर (स्प्रेड) लाई घटाएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै स्प्रेडदर घटाएको जानकारी गराएको हो ।...
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । बैंकले आज उक्त समीक्षा सार्वजनिक गरेको हो ।नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन पुनरावलोकन गर्ने भएको छ। उद्योगी व्यवसायीको तीब्र विरोधका कारण यो मार्गदर्शनमा...
सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै, यसरी दिनुस आवेदन (प्रक्रियासहित)
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत् दिन सकिने व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन व्यवस्था ल्याएको हो । उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा ‘अप्लाई...
मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा आजै सार्वजनिक हुँदै, के आउला नयाँ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा आज साँझ ६ः३०मा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका स्रोतका अुनसार बोर्ड बैठक बसेर आजै साझ सार्वजनिक गरिने भएको हो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अुनसार मौद्रिक...
नेप्सेद्धारा सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेप्सले बैंकको शेयर आजदेखि फुकुवा गरिदिएको हो । सेञ्चुरी बैंक र प्रभु बैंकबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौताभएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो...
नाडेप लघुवित्तको सिइओमा उपेन्द्र बहादुर कार्की पुनः नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा उपेन्द्र बहादुर कार्कीै पुनः नियुक्त भएका छन् । संस्थाको कात्तिक २५ गते बसेको संचालक समितिको बैठकले सिइओ कार्कीलाई मंसिर १ गतेदेखि लागू हुनेगरी आगामी दुई वर्षको लागि पुनः...
छिमेक लघुवित्त २२औं वर्षमा प्रवेश, दिगो रुपमा वित्तीय सेवामा पहुँच पुर्याउँने प्रतिबद्धता
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २१ वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । लघुवित्तले २२ वर्षको अन्तरालमा वित्तीय क्षेत्रमा उल्लेख्य ब्यवसाय गर्दै अघि बढिरहेको छ । लघुवित्तले २२औं वर्षको यात्रामा सल्लाह, सुझाव, सहयोग एवं मार्गदर्शन...
लाभांश घोषणा गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १८० रुपैयाँले बढ्यो, कति पुग्यो शेयरमूल्य ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५.३८ प्रतिशतले बढ्न पुगेको छ । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमूल्य एकैदिन १८० रुपैयाँ १० पैसाले बढेर शेयरमूल्य ३ हजार ५३० रुपैयाँ...
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आजै आउन सक्ने, के-के समेट्ला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज नै सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंक स्रोतका अनुसार आजै मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक हुनेछ। ‘बोर्ड बैठक बस्न बाँकी छ, अरु सबै काम सकिएको छ’, स्रोतले...
सिटिजन्स बैंकको जुम्ला शाखाले आफ्नै भवनमा स्थानान्तरण
काठमाडौं । सिटिजन्स बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ । कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नगरपालिका– ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा...
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । गत शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट...
किसान लघुवित्तद्धारा डिसिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) माग गरेको हो । कम्पनीले सो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्थिक, मौद्रिक, बैकिङ्ग, वित्तीय, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र,जस्ता विषयमा स्नाकोत्तर...
प्रभु बैंकले क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता भाँडियो
काठमाडौं । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता भाँडिएको छ । फाइनान्सको मंसिर १ गतेको पत्रानुसार बैंकले फाइनान्सलाई एक्विजिशन गर्ने सम्बन्धी सबै प्रक्रिया स्थाी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिशन समिति समेत...
आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कत ?
काठमाडौं। आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको मंसिर १० गते शनिबार बसेको संचालन समितिको बैठकले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र...
निफ्राको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राको साधारणसभा सम्पन्न भएको छ। सभाले लगानीकर्तालाई ४।२१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । शनिबार सम्पन्न साधारणसभाले बैंकको चुक्ता पुँजीको ४।२१ प्रतिशत हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ...
निफ्राको बार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव सहित यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को भोलि (मंसिर १० गते) वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले ४।२१ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गर्दैछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा...
मर्जर प्रकृयालाई अन्तिम स्वीकृति दिन एनसीसी र कुमारी बैंकको मंसिर २५ गते विशेष साधारण सभा
काठमाडौं । एनसीसी र कुमारी बैंकले एकै दिन मंसिर २५ गते विशेष साधारण सभा बोलाएका छन् । एनसीसी र कुमारीले एक आपसमा मर्ज हुँदैछन् । दुवै बैंकले मुख्यरुपमा सोही प्रस्ताव राखेर विशेष सभा बोलाएका हुन् । सभामा सम्पति तथा...
एनसीसी बैंकले विशेष साधारण सभा प्रयोजनका लागि तोक्यो बुकक्लोजको मिति
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले विशेष साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेको छ । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा प्रयोजनका लागि मंसिर १५ गते...
ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै बोर्डमा कात्तिक २० गते निवेदन दिएको हो । सेबोनबाट अनुमति पाएमा बैंकले १०००...
नेप्सेमा बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन गरेको छ । बैंकले ६ प्रतिशत बोनस शेयर वितरण प्रयोजनका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बैंकको शेयर कारोबार रोक्का हुनुभन्दा अघि...




















