वेस्ट फाइनान्सको नाफा १५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ऋणात्मक

काठमाडौं । वेस्ट फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले ५९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा कम्पनीले १२ करोड ११ लाख रुपैयाँ...


बिओके क्यापिटल मार्केटले लाभांश वितरण गर्ने

काठमाडौं । बिओके क्यापिटल मार्केटले ५।७९ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न सभाले आ र्थिक बर्ष २०७८र७९ मा संचित मुनाफाबाट ५।७९ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । सभाले आगामी...


समृद्धि फाइनान्सद्धारा नेपाल बुद्धिचाल संघलाई ३ लाख रुपैयाँ सहयोग

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र नेपाल बुद्धिचाल संघबीच प्रायोजन सम्झौता भएको छ । नेपाल बुद्धिचाल संघद्धारा आगामी कार्तिक १९ देखि २१ गतेसम्म आयोजना गरिने नेशनल भेट्रान्स चेस च्याम्पियनशीपका लागि उक्त प्रायोजन सम्झौता गरिएको हो । शुक्रबार एक...


बैंक, बीमा तथा वित्तिय संस्थाहरु लाभांश घटाउदै, मुनाफा संचिततर्फ अग्रसर

काठमाडौं । अधिकांश बीमा, बैंक र अन्य वित्तिय कम्पनीहरुल गत आर्थिक बर्षको तुलनामा लाभांश घटाएका छन् । व्यवसायिक आधारमा गत आर्थिक बर्षभन्दा सुधार भएका कम्पनीहरुले पनि आफ्ना शेयरधनीलाई नाफा बाड्ने कुरामा पछाडी रहेर जगेडा कोषमा रकम संचित गरेका छन्...


चर्काे ब्याज विरुद्ध भक्तपुरका उद्यमी व्यवसायीद्धारा ज्ञापनपत्र पेश

काठमाडौं । बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेका छन् । भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघ संस्थाहरुको उपस्थितिमा ज्ञापन पत्र...


दोलखाको मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोलखाको चरिकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले शुक्रबार एक समारोहका बीच भीमेश्वर नगरपालिका वडा नम्बर ३, स्थित जिल्ला मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन...


सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (कात्तिक ४ गते) शुक्रबार सम्पन्न भएको छ । सभा बैंकका अध्यक्ष राजन सिं भण्डारीको अध्यक्षतामा अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको सो सभाले संचालक समितिले...


दुई महिनामै राष्ट्र बैंकले बजारमा पठायो १७ खर्ब ८० अर्ब तरलता

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा बजारमा राष्ट्र बैंकले १७ खर्ब ८० अर्ब रुपैयाँ बजारमा पठाएको छ । केन्द्रिय बैंकले आर्थिक वर्ष ७९÷८० को पहिलो २ महिनाको अवधिमा १७ खर्ब ८० अर्ब २ करोड रुपैयाँ तरलता प्रवाह...


सिद्धार्थ बैंकको तिहार लक्षित क्यासब्याक योजना, ४०० रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तिहारको शुभ अवसर पारी आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ४ सय रुपैयाँ क्यासब्याक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक...


वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कुन बैकको कतिले बढ्यो ? (तथ्यांक सहित)

काठमाडौं । असोज लागेपछि वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। बैंकर्स संघको तथ्यांकअनुसार असोज महिनामा मात्रै बैंकहरुको निक्षेप ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोज मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यता, एक महिनामा...


मेगा बैंकका ग्राहकले घर, जग्गाको रोक्का तथा फुकुवा बैंकिङ् सेवा मार्फत नै गर्न सक्ने

काठमाडौं । मेगा बैंकका ग्राहकले घर, जग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउन उद्देश्यले भू–सेवा केन्द्र संचालनमा ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा...


एनएमबि बैंकलाई १० करोड अमेरिकी डलरको ऋण डीएफसीबाट स्वीकृत

काठमाडौं । यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी)ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न दिगो बैंकिङ्ग क्षेत्रको नेपालकै अग्रणी बैंक एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर बैदेशिक ऋण स्वीकृत गरेको छ । डिएफसी अमेरिकी सरकारको...


धौलागिरी लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयरसम्बन्धि सम्पूर्ण कार्य गर्न शेयर रजिष्ट्रारमा सनराइज क्यापिलट लिमिटेडलाई नियुक्त गरेको हो । सो अनुसार अब लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज...


नेपाल बैंकद्धारा एक शाखा प्रमुखलाई बरखास्त

काठमाडौं । नेपाल बैंक लिमिटेडले गुलरिया शाखाका शाखा प्रमुखका रुपमा कार्यरत निलम्बित कर्मचारी धवेन्द्र न्यौपानेलाई बरखास्त गरेका छन् । बैंकले एक सूचना प्रकाशित गर्दै उक्त कर्मचारीलाई बैंकको सेवाबाट बर्खास्त गरिएको जनाएको हो । बैंकको वीरेन्द्रनगर तथा गुलरिया शाखामा कार्यरत...


लाभांश प्रस्तावसहित सिटिजन्स बैंकको साधारण सभा आज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (कात्तिक ४ गते) शुक्रबार बस्दैछ । बैंकको असोज १२ गते बसेको संचालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । कम्पनीको सो...


नबिल बैंकमा अब मोबाइलबाटै २ लाखसम्म लोन लिन पाइने, यस्तो छ फोनलोनको प्रोसेस

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख रुपैयाँ पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका...


तीन कम्पनीको साधारण सभा भोलि बस्दै, कसले कति लाभांश दिदैछ ?

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (कात्तिक ४) गते शुक्रबार बस्दैछ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा, गुराँस लाइफ इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारण सभा र सिटिजन्स बैंक इन्टरनेशनल बैंकको सोह्रौं वार्षिक साधारण सभा...


सानिमा बैंकको पीसीएएफसँग साझेदारी, वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्य (पीसीएएफ)सँग साझेदारी गरेको छ । जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ । पीसीएएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफुले प्रवाह...


तिहारको धनतेरस अवसर पारेर आजदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने

  काठमाडौं। हिन्दुहरुको चाड तिहारको धनतेरस अवसर पारेर आजदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । पर्याप्त मौज्दात रहेकाले माग अनुसार वर्षभर नै सुन र चाँदीको सिक्का बिक्री गर्दै आएको राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित...


कामना सेवा विकास बैंकद्धारा विभिन्न क्षेत्रबाट असिस्टेन्टदेखि ब्रान्च म्यानेजर माग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले प्रदेश १, २, काठमाडौं क्षेत्र, नारायणगढ क्षेत्र, पोखरा क्षेत्र, बुटवल क्षेत्र र पश्चिम क्षेत्रका लागि केही संख्यामा...