नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

११ मंसिर २०७९, आईतवार २०:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ ।

बैंकले आज उक्त समीक्षा सार्वजनिक गरेको हो ।नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन पुनरावलोकन गर्ने भएको छ। उद्योगी व्यवसायीको तीब्र विरोधका कारण यो मार्गदर्शनमा पुनरावलोकन गर्न राष्ट्र बैंक तयार भएको हो।

Monetary-Policy-2079-80-1st-Quarter-Review-1

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*